default_image

breaking big news

default_image

September 20, 2017

इराकको निरन्तर दबाब बावजुद पहिलो हाफ गोलरहित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१६ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ‘डी’ को पहिलो हाफ सकिदा नेपाल र इराक गोलरहित बराबरीमा छन् । भ्रमणकारी टोली इराकले निरन्तर दबाब दिएपनि गोल गर्न भने सकेको छैन । पहिलो हाफमा इराकी टोली खेलमा हावी देखिएको छ । इराकले निरन्तर नेपालमाथि दबाब सिर्जना गरेपनि नेपालले भने कुनै राम्रो मुभ […]

September 20, 2017

नेपाल विरुद्ध इराक [प्रत्यक्ष प्रसारण ]

एफिसी यू-१६ च्याम्पियनसिपको छनोट अन्तर्गत समूह ‘डी’ मा नेपालले घरेलु मैदानमा इराकसँग खेल्दै सुरुआत गर्नेछ । खेलको प्रतक्ष्य प्रसारण यँहा हेर्न सक्नुहुनेछ । सौजन्य : एपी वोन टिभी खेल हुने नेपाली समय : बेलुकी ३:३० बजे

Nepal

September 20, 2017

साफ यू-१८ : नेपाल विरुद्ध भुटान [प्रत्यक्ष प्रसारण]

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू १८ फुटबल प्रतियोगिताको उपाधि जोगाउने लक्ष्य सहित भुटान निस्केको नेपाली टोलीले आज प्रतियोगिता अन्तर्गत पहिलो खेल खेल्दै छ । राउन्ड रोविनका आधारमा सञ्चालित प्रतियोगितामा भुटानले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराइसकेको छ । खेलको प्रतक्ष्य प्रसारण यँहा हेर्न सक्नुहुनेछ । सौजन्य : भुटान फुटबल संघ खेल हुने नेपाली समय […]

Nepal U18

September 20, 2017

साफ यू-१८ मा नेपालको पहिलो खेल आज – सम्पूर्ण जानकारी पाउनुहोस्

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू १८ फुटबल प्रतियोगिताको उपाधि जोगाउने लक्ष्य सहित भुटान निस्केको नेपाली टोलीले आज प्रतियोगिता अन्तर्गत पहिलो खेल खेल्दै छ । राउन्ड रोविनका आधारमा सञ्चालित प्रतियोगितामा भुटानले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराइसकेको छ । खेलको जानकारी  प्रतियोगिता : साफ यू-१८ च्याम्पियनसिप स्थान : थिम्पु , भुटान मिती : सेप्टेम्बेर २० , बुधबार खेल […]

September 20, 2017

१३ औं सागमा २५ खेलको टुंगो लाग्यो , नेपालले कराते र गल्फ थप्यो

काठमाडौं (हाम्रो खेलकुद)– झन्डै डेढ बर्षपछि नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश गरिने २५ खेलको टुंगो लागेको छ । तुर्कमिनिस्तानको अस्वाबतमा जारी पाँचौं एसियाली इन्डोर तथा मार्सल आर्टस् खेलकुदको अवसर पारेर मंगलबार भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसओएसी) को बैठकले २५ खेलको टुंगो लगाएको हो । २८ खेलबाट २५ खेल […]

September 20, 2017

घरेलु मैदानमा बलियो इराकको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – करिब ३ साता अगाडी भारतसँग साफ यू-१५ च्याम्पियनसिपमा पराजित नेपाली उमेर समूहको टोलीले घरेलु मैदानमा अर्को परिक्षाको सामना गर्दै छ । एफिसी यू-१६ च्याम्पियनसिपको छनोट अन्तर्गत समूह ‘डी’ मा नेपालले घरेलु मैदानमा इराकसँग खेल्दै सुरुआत गर्नेछ । इराक अघिल्लो च्याम्पियनसिपको साविक विजेता पनि हो । इराक लगातय प्यालेस्टाइन र भारत पनि यसै […]

Nepal India

September 19, 2017

विजयी सुरुआत नेपालको लक्ष्य, बलियो इराकसँग पहिलो खेल

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू–१६ च्याम्पियनसिप अन्तर्गत समूह ‘डी’ को छनोट खेलहरु राजधानीमा बुधबार सुरु हुँदैछ । हल्चोकस्थित नेपाल एपिएफ क्लबको मैदानमा नेपालले पहिलो खेलमा बलियो प्रतिद्वन्द्वि इराकको सामना गर्दैछ । खेल दिउँसो ३ः३० बजेमा सुरु हुनेछ । त्यसअघि भारत र प्यालेस्टाइनबीचको खेल १२ बजे सुरु हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार रोशन […]

September 19, 2017

अभ्यास खेलमा नेपालको विजयी सुरुआत (फोटो फिचरसहित)

काठमाडौं (हाम्रो खेलकुद)– हङकङविरुद्ध यसै महिनाको अन्त्यतिर हुने विश्व कप क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियनसिपको अन्तिम तयारीका लागि नेपाली टोली यति बेला भारतको चेन्नईमा रहेको छ । ४ वटा अभ्यास खेलका लागि चेन्नइपुगेको नेपाली टोलीले तमिनाडु प्रिमियर लिगको डिन्डिगुल ड्रयागन्सलाई १ सय ५३ को फराकिलो अन्तरले हराउँदै यात्राको सुखद सुरु गरेको छ । सोमपाली कामी र […]

Nepal Cricket Team Paras

September 19, 2017

अभ्यास खेलमा नेपालको सहज जित

काठमाडौं (हाम्रो खेलकुद)– बलिङमा सामूहिक प्रदर्शनपछि नेपालले भारतको चेन्नईमा पहिलो अभ्यास खेल १ सय ५३ रनले जितेको छ । एसआरएम विश्वविद्यालयको मैदानमा सोमपाल कामी र बसन्त रेग्मी ले उत्कृष्ट ब्याटिङपछि २ सय १७ रनको लक्ष्य पछ्याएको तमिनाडु प्रिमियर लिगको डिन्डिगुल ड्रयागन्ससँगलाई ३५.३ ओभरमा नेपालले ६३ अलआउट गरेको थियो ।   डिन्डिगुलका लागि मोहम्मद असिफले मात्र […]

September 19, 2017

अभ्यास खेलमा सोमपाल र बसन्तको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद)– तल्लो क्रमका ब्याट्सम्यान सोमपाल कामी र बसन्त रेग्मीले उच्च प्रदर्शन गरेपछि भारतको चेन्नईमा नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा सम्मान जनक स्कोर खडा गरेको छ । तमिनाडु प्रिमियर लिगको डिन्डिगुल ड्रयागन्ससँगको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालका लागि सोमपाल र बसन्तले अर्धशतक पुरा गरेपछि ५० ओभरमा ८ विकेटको नोक्सानी २ सय १७ […]

Success

Thank you for your time.