September 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका खगेन्द्र बहादुर भाटले आठौ संस्करणको ऐतिहासिक लिग लिगे दौडको उपाधि जितेको छ । हरेक वर्ष आयोजना हुदै आएको लिग लिगे दौडमा यसपटक आर्मीका खगेन्द्र सिंह भाटले निर्धारित १३.८ किलोमिटर दुरी १ घण्टा २ मिनेटमा पुरा गर्दै उपाधि जिते । उपाधि जितेको भाटले नगद ५० हजार ५ सय ५ रुपैयासहित […]
September 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – चेन्नई भ्रमणमा रहेको नेपाली टोलीले चौथो अभ्यास खेलमा सेन्टर फर स्पोर्ट्स साइन्स (सिसिएस) लाई २ सय १५ रनमा अल आउट गरेको छ । निर्धारित ५० ओभरको अन्तिम बलमा सिसिएसलाई नेपालले २ सय १५ मा अलआउट गरेको हो । नेपालका लागि सुशन भारीले सर्वाधिक ३ विकेट लिए । उनले ९ ओभर बलिङ्ग गर्दै २६ […]
September 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू १८ च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले आज बंगलादेशको सामना गर्दै छ । साफ यू १९ को साविक विजेता रहेको नेपाललाई उपाधि रक्षा गर्न यो खेलमा जित्नै पर्ने दबाब छ । पहिलो खेलमा भुटानसँग १–० ले स्तब्ध भएको नेपाली टोलीले दोस्रो खेलमा माल्दिभ्सलाई २–० ले हराएको थियो । राउन्ड […]
September 24, 2017
विविध सुवेदी / दिपेन्द्र पोखरेल काठमाडौं – एएफसी यु–१६ च्याम्पियन्सिप छनोट चरणअन्तर्गत एपीएफको हलचोकस्थित रंगशालामा नेपाल प्यालेस्टाइन विरुद्ध २–१ ले हारेको छ । प्यालेस्टाइनका लागि महमोद रिदातले दुई गोल गरे भने नेपालका लागि बिर्जेश चौधरीले एक गोल गरेका थिए । तस्विर : विवेक सुवेदी / हाम्रो खेलकुद खेलको ९ औं मिनेटमा प्यालेस्टाइनका डिफेन्डर मुआथ बारहाउसले अाकाश […]
September 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यु-१६ च्याम्पियन्सिप छनोट चरणअन्तर्गत एपीएफको हलचोकस्थित रंगशालामा नेपाल प्यालेस्टाइन विरुद्ध भिड्दै छ । पहिलो हाफसम्म राम्रो प्रदर्शन गरिरहे पनि नेपालले १-१ को बराबरी खेलिरहेको छ । खेलको सुरुआतदेखि नै नेपाल आक्रामक रुपमा प्रस्तुत भएको हो । खेलको नवौँ मिनेटमा प्यालेस्टाइनका डिफेन्डर मुआथ बारहाउसले अाकाश बुढा मगरलाई लडाएपछि नेपालले पेनाल्टी पाएको […]
September 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१६ च्याम्पियनसिप अन्तर्गत समूह ‘डी’ को अन्तिम खेलमा नेपाल र प्यालेस्टाइन भिड्दै छन । दुवै टोलीको छनोट हुने सम्भावना सकिएको छ । श्रोत : एपी वोन एच डी
September 24, 2017
विविध सुवेदी / दिपेन्द्र पोखरेल काठमाडौं – एएफसी यु-१६ च्याम्पियन्सिप अन्तर्गत भारत र इराक विरुद्धको खेलमा गोलरहित बराबरीमा टुङ्गिएको छ । नेपालको छनोट हुने सम्भावना भने यस नतिजासँगै समाप्त भएको छ । इराक ७ अंक सहित समूह विजेता बनेको छ भने भारतको ५ अंकसहित समूहको उपविजेता हुँदै छनोट हुने आशा जीवित रहेको छ । भारतको […]
September 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू १६ च्याम्पियनसिप छनोटमा आज प्यालेस्टानसँग खेल्नुअघि नै नेपालको अघि बढ्ने सम्भावना रहे नरहेको सामान्य आकलन गर्न सकिन्छ । समूह विजेताका रुपमा अघि बढ्ने नेपालको सम्भावना अघिल्ला दुई खेलकै नतिजाबाट सकिसकेको छ । अबको सम्भावना भनेको समूहको उपविजेता सम्मको मात्र हुनेछ । यद्दपी त्यसका लागि इराक र भारतबीच हुने पहिलो खेलको […]
September 23, 2017
म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि ५-० को सहज जित दर्ता गरेको छ । यस जितसँगै सिटी प्रिमियर लिगको अंक तालिकाको शीर्षस्थानमा रहन सफल भएको छ । लेरोय सानेले पहिलो हाफको अन्तिम मिनेटतिर सिटीलाई खेलमा अग्रता दिलाएका थिए । त्यसपछी रहिम स्टेर्लिङले ५१ औँ र ५९ औँ मिनेटमा गोल गर्दै सिजनको आफ्नो चौथो र […]
September 23, 2017
साउथह्याम्पटन (एजेन्सी)– साउथह्याम्पटनलाई १–० ले हराउँदै म्यानचेस्टर युनाइटेडले यस सिजनको अपराजित यात्रालाई निरन्तरता दिएको छ । युनाइटेडका लागि निर्णायक गोल रोमेलु लुकाकुले गरे । पहिलो हाफको २० औँ मिनेटमा पोस्ट नजिकैबाट लुकाकुले गरेको प्रहारबाट गोलभएपछि युनाइटेडले अग्रता लिएको थियो । यो गोलसँगै लुकाकुले लुइस साहाको युनाइटेडका लागि पहिलो ६ खेलमा गोल गर्ने कीर्तिमानसँग बराबरी गरेका […]