default_image

breaking big news

July 17, 2017

नेपाल पहिलो हाफमा १ गोलले पछाडी

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपाल समूह ‘डी’को दोश्रो खेलमा उज्वेकिस्तानको सामना गर्दैछ। मध्यान्तरको खेलसम्म नेपाल १-०ले पछाडी परेको छ। खेलको १४औं मिनेटमा उज्वेकिस्तानका कप्तान उरिन्बोभ जाबीखिल्लो टोलीलाई अग्रता दिलाउने सुवर्ण मौका चुकाएका थिए। सिक्स यार्ड बक्सबाट आएको लो क्रसमा किपरसँगै सबै डिफेन्डर बिट हुँदा बललाई पोष्टको दिशातर्फ दिन चुकेका […]

July 17, 2017

नेपाल विरुद्ध उज्वेकिस्तान : प्रत्यक्ष प्रसारण

नेपाल यू२३ राष्ट्रिय टोली र उज्वेकिस्तानको यू२३ राष्ट्रिय टोलीबीच एएफसी यू२३ च्याम्पियनसिप अन्तर्गतको छनोट चरणको दोश्रो खेल केहि क्षणमै सुरु हुँदैछ। खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कमको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ। खेलको प्रत्यक्ष प्रसारण हेर्न तल थिच्नुहोस्: खेल ८:१० बजे सुरु हुनेछ खेलको प्रत्यक्ष यहाँ पनि हेर्न सक्नुहुनेछ Nepal vs Uzbekistan U23 Live नेपाल […]

July 17, 2017

नेपाल विरुद्ध उज्बेकिस्तान – लाइभ कसरी हेर्ने ?

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गतको खेलहरु खेल्दै गरेको नेपालले दोस्रो खेलमा उज्बेकिस्तानको सामना गर्दै छ । संयुक्त अरब ईमिरेट्स (युएई) को अल इन स्थित ताह्नोन बिन मोहम्मद रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकाको ८:१० मा सुरु हुन्छ । संयुक्त अरब ईमिरेट्सको दुबई स्पोर्ट्स टिभीले स्थनिय समय बेलुका अनुसार ६:२५ प्रत्यक्ष […]

July 17, 2017

उज्बेकिस्तान विरुद्ध नेपालको सुरुवाती ११ घोषणा – तीन परिवर्तन

काठमाडौँ (हाम्रो खेलकुद) – घरेलु टोली युएईसँग पहिलो खेलमा ५-० ले पराजित भएको नेपाल यु-२३ टोलीका प्रशिक्षक राजु काजी शाक्यले उज्बेकिस्तानविरुद्ध आज हुने दोस्रो खेलको पहिलो रोजाईमा तीन खेलाडी परिवर्तन गरेका छन् । उज्बेकिस्तान विरुद्ध दोस्रो खेल खेल्दै गरेको नेपालका लागि पहिलो रोजाइमा शाक्यले मिडफिल्डमा सुनिल बल र हेमन्त थापामगरको स्थानमा पुजन उपरकोटी र विश्वास श्रेष्ठलाइ मौका दिएका छन् […]

July 17, 2017

नेपालद्वारा सिंगापुर पराजित

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले आयोजक सिंगापुरलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ। सिंगापुरले प्रस्तुत गरेको ७४ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा १७.३ ओभर खेल्दै पुरा गरेको थियो। सानो लक्ष्य पछ्याएको नेपालको लागि ओपनर सन्दिप सुनार र आसिफ शेखले ठुलो योगदान दिन सकेनन। आसिफ ४ […]

July 17, 2017

सिंगापुरद्वारा नेपालसामु ७४ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट प्रतियोगिता अन्तर्गत टस जितेर फिल्डीङ रोजेको नेपालले सिंगापुरलाई ७३ रनमा अलआउट गरेको छ। कप्तान सन्दिप लामिछानेले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै २१ खर्चेर ५ विकेट लिए। सिंगापुरका लागि ब्रिगु ऐरले सर्वाधिक ४२ र ओपनर सन अग्रवालले ११ रन बाहेक अन्य कसैले दोहोरो अंकमा रन जोड्न सकेनन्। सिंगापुरका ३ […]

July 17, 2017

नेपालले टस जितेर फिल्डीङ रोज्यो

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप २०१८को छनोट चरण अन्तर्गत पहिलो खेलमा नेपालले आयोजक टोली सिंगापुरको सामना गर्दैछ। खेलमा नेपालका कप्तान सन्दिप लामिछानेले टस जितेर फिल्डीङ रोजेका छन्। पदाङस्थित सिंगापुरक्रिकेट क्लबको मैदानमा जारी खेलमा नेपाल जितसँगै प्रतियोगितामा सुखद सुरुवात गर्ने धुनमा हुनेछ। पहिलो रोजाईका ११ खेलाडी: १. सन्दिप लामिछाने २. सन्दिप सुनार ३. किशोर […]

July 16, 2017

फेडेररलाई कीर्तिमानी आठौं विम्बल्डन उपाधि

एजेन्सी – स्विट्जरल्यान्डका रोजर फेडेररले फाइनलमा क्रोएसियाका मारिन सिलीचलाई सोझो सेटमा पराजित गर्दै आठौं पटक प्रतिष्ठित ग्रयाण्डस्ल्याम प्रतियोगिता विम्बल्डनको उपाधि जितेका छन्। आफ्नो करियरको १९औं ग्रयाण्डस्ल्याम उपाधि जित्ने क्रममा उनले सिलीचलाई ६-३, ६-१ र ६-४ले पराजित गरेका थिए। ३५ वर्षीय फेडेररले १ घण्टा ४१ मिनेट चलेको खेलमा एस प्रहार गर्दै उपाधि पक्का गरेका थिए। उनले […]

rohit video

July 16, 2017

पर्सिजाको जितमा रोहितको गोल (भिडियो)

काठमाडौँ (हाम्रो खेलकुद) – इन्डोनेसियाको लिगा १ अन्तर्गत १५औं चरणको खेल अन्तर्गत नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको गोलमा पर्सिजा जकार्ताले पुसामानिया बोर्निओलाई १-० ले पराजित गरेको छ। रोहितले खेलको १८ औं मिनेटमा गोल गर्दै पर्सिजालाई अग्रता दिलाएका थिए। घरेलु टोलीका लागि सोहि गोल निर्णायक हुन् पुग्यो र टोलीले महत्त्वपूर्ण ३ अंक जोड्न सफल रह्यो। पर्सिजाले […]

anjan-and-bimal

July 16, 2017

नेपाल विरुद्ध उज्बेकिस्तान – सम्पूर्ण जानकारी

काठमाडौँ (हाम्रो खेलकुद ) – एएफसी यू२३ च्याम्पियनसिप अन्तर्गत नेपालले समूह ‘डि’को दोश्रो खेलमा उज्बेकिस्तानको सामना गर्दै छ। पहिलो खेलमा कमजोर सुरुवात गर्दै घरेलु टोलीसँग ५-० ले पराजित भएको नेपाललाई छनोटको सम्भावनालाई जिवितै राख्न जित्नै पर्ने दबाब रहेको छ। नेपाल र उज्वेकिस्तानबिचको खेल नेपाली समयानुसार रातको ८:१० बजे सुरु हुनेछ। पहिलो खेलमा लेबनानलाई ३-१ ले हराएको […]

Success

Thank you for your time.