October 28, 2017
दिपेश तिमलसिना कोलकाता –इङ्ग्ल्यान्डले फिफा यु १७ विश्व कप फुटबलको उपाधि जितेको छ । स्पेनलाई आज ५-२ ले हराउँदै इङ्ग्ल्यान्डले उपाधि जितेको हो । दुई गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै इङ्ग्ल्यान्डले आफ्नो पहिलो यु-१७ विश्व कप जितेको हो । खेलको दशौँ र ३१ औँ मिनेटमा सर्जियो गोमेजले गोल गर्दै स्पेनलाई बलियो स्थितिमा पुर्याएका थिए । तर […]
October 28, 2017
वेस्ट ब्रोमविच (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले आफ्नो विजयी यात्रा कायम राख्दै वेस्ट ब्रोममाथि ३-२ को जित दर्ता गरेको छ । त्यस्तै आर्सनल र लिभरपुल पनि अाआफ्ना खेलहरुमा विजयी रहे । वेस्ट ब्रोमको घरेलु मैदान हथर्न्स स्टेडियममा खेलिएको खेलको पहिलो हाफमा तीन गोल पाँच मिनेटको अवधिमा भएको थियो । खेलको दशौँ […]
October 28, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई १–० ले हराउन सफल भएको छ । युनाइटेडको जितमा परिवर्तित खेलाडि एन्थोनी मार्सियालले निर्णायक गोल गरेका थिए । टोटनह्याम आफ्ना मुख्य स्ट्राइकर ह्यारी केनबिना मैदानमा उत्रिएकाले आक्रमणमा केहि फितलो देखियो । लिगका सर्वाधिक गोलकर्ता केनले यस खेल ह्यामस्ट्रिङ समस्याका कारण गुमाउन परेको थियो । खेलको पहिलो हाफमा […]
October 28, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू १९ च्याम्पियनसिप छनोटका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज अपर्ण कार्कीको कप्तानीमा नेपाली युवा टोलीको घोषणा गरेको छ । छिरिङ लोप्साङको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले अर्को साता सुरु हुने छनोटका लागि प्रेजन तामाङलाई उप कप्तान चयन गरेको छ । किर्गिस्तानमा मंगलबारबाट समूह ‘ए’ छनोट खेल सुरु हुँदैछ […]
October 28, 2017
कोलकता (हाम्रो खेलकुद)- भारतमा जारी यु १७ विश्व कपको उपाधिका लागि आज साँझ कोलकातामा इङ्ल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । त्यसअघि ब्राजिल र मालीबीच तेस्रो स्थानको भिडन्त हुनेछ । खेलहरु कोलकता स्तिथ साल्टलेक स्टेडियममा हुने संचालन हुने छ। प्रतियोगिताको फाइनल प्रवेसको लागि इङ्ल्यान्डले ब्राजिललाई ३-१ ले पराजित गरेको थियो भने स्पेनले मालीलाई पनि ३-१ ले पराजित […]
October 28, 2017
पेरिस (एजेन्सी) – फ्रान्सेली लिग १ मा गए राति पेरिस सेन्ट जर्मन (पिएसजी) ले निसलाई ३-० ले पराजित गर्यो ।पिएसजीको जितमा स्ट्राइकर एडिन्सन काभानीले दुई गोल गरेका थिए । मार्सेविरुद्ध रातो कार्ड पाएर प्रतिबन्धित रहेका स्टार खेलाडि नेयमारको अनुपस्थितिमा काभानी खेलको नायक रहे । काभानीमार्फत पिएसजीले खेलको तेस्रो मिनेटमै अग्रता लिन सफल भएको थियो । […]
October 28, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड आज तेस्रोमा रहेको टोटनह्यामसँग भिड्दै छ । नेपाली समय अनुसार बेलुकाको ५.१५ बजे सुरु हुने सो खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलिँदै छ । टोटनह्यामले आज आफ्ना मुख्य स्ट्राइकर ह्यारी केनलाई ह्यामस्ट्रिङमा चोटका कारण गुमाउने छन् । उनको स्थान हिउङ-मिन सन अथवा फर्नान्डो लोरेन्टेले […]
October 27, 2017
पेरिस (एजेन्सी) – पेरिस सेन्ट जर्मेन (पिएसजी) का कीर्तिमानी स्ट्राइकर नेयमारले क्लबबाट प्राप्त गरेको अलग छुट र सुविधा प्रति अन्य खेलाडी असन्तुष्ट रहेको फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन् । नेयमारलाई क्लब भित्रका विभिन्न आन्तरिक नियमहरुमा छुट रहेको पारिसिएनले जनाएको हो । बार्सिलोयनाबाट २ सय २२ मिलियन यूरोमा फ्रान्सेली क्लब पुगेका ब्राजिलियन स्ट्राइकरको व्यक्तिगत दुई फिजीयो छन् […]
October 27, 2017
काठमाडौं (हाम्रो खेलकुद)– आइसीसी विश्व टि ट्वान्टी अन्तर्गत एसिया क्षेत्रको छनोटका लागि नेपाली महिला क्रिकेट टोलीका लागि दोस्रो चरणमा २२ खेलाडी छनोट भएको छन् । छनोट समितिले तीन दिनसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको अभ्यासपछि २२ खेलाडीलाई छनोट गरेको हो । प्रारम्भिक चरणमा ४४ खेलाडीलाई डाकिएको थियो । छनोट समितिमा रहेका आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, […]
October 27, 2017
ओल्डट्राफोर्ड (एजेन्सी) – ह्यामस्ट्रिङ चोटका कारण टोटनह्यामका स्टार स्ट्राइकर ह्यारी केनले म्यानचेष्टर युनाइटेडविरुद्धको खेल गुमाउने भएका छन् । प्रिमियर लिग अन्र्तगत अघिल्लो साता वेम्बली रंगशालमा लिभरपुललाई ४–१ ले पराजित गरेको खेलमा केनलाई ह्यामस्ट्रिङ समस्या भएको थियो । इङ्लिस प्रिमियर लिग अन्र्तगत शनिबार टोटनह्यामले म्यानचेष्टर युनाइटेडको सामना गर्दैछ । खेल ओल्ड ट्राफोर्डमा शनिबार साँझ ५ः१५ बजेपछि शुरु […]