default_image

breaking big news

November 15, 2017

जर्मनी र फ्रान्सको रोमाञ्चक बराबरी, इङ्ल्यान्ड र ब्राजिल पनि रोकिए

सेभिल (एजेन्सी) – गए रातिको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत विश्वकपका दाबेदार मानिएका दुई टोली जर्मनी र फ्रान्सले २-२ को बराबरी खेलेका छन् । फ्रान्सका लागि आर्सनलका स्ट्राइकर एलेक्जान्डर लाकाजेटले दुई गोल गरेका थिए । खेलको ३३ औं मिनेटमा म्यानचेस्टर युनाइटेडका फरवार्ड एन्थोनी मार्सियालले लाकाजेटलाई सुन्दर पास मिलाई दिएका थिए । त्यसको सदुपयोग गर्दै लाकाजेटले टोलीलाई अग्रता […]

Argentina loss

November 15, 2017

नाइजेरियासँग अर्जेन्टिना पराजित

मस्को (एजेन्सी) – अर्जेन्टिनासँग २-० ले पछि परेको अवस्थालाई उल्टाउँदै नाइजेरियाले मैत्रीपूर्ण खेलमा ४-२ को जित हासिल गरेको छ । नाइजेरियाको जितमा आर्सनलका २१ वर्षीय युवा फरवार्ड एलेक्स इवोबीले दुई गोल गरे । लियोनल मेस्सी बिना खेलेको अर्जेन्टिनाले खेलको २८ औं मिनेटमा एभर बानेगाको गोलमा अग्रता लियो । खेलको ३६ औं मिनेटमा म्यानचेस्टर सिटीका फरवार्ड […]

November 14, 2017

राष्ट्रिय रङ्गमा अन्तिमपटक अनिल [फोटो फिचर ]

काठमाडौं (हाम्रो खेलकुद) – फिलिपिन्स विरुद्ध ८१ औं मिनेटमा मैदान प्रवेश गरेसँगै अनिलले राष्ट्रिय टोलीको लागि ५० खेल पुरा गरे । यो अनिलको राष्ट्रिय टोलीबाट अन्तिम खेल थियो । तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद मैदान प्रवेश गरे लगतै विराज महर्जनले अनिललाई आर्म ब्याण्ड सुम्पिएका थिए । यो खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका अनिललाई राष्ट्रिय फुटबल टोलीको […]

November 14, 2017

नेपाल र फिलिपिन्सले बराबरी खेले, अनिलको ५० खेल पुरासँगै सन्यास

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले घरेलु मैदानमा अर्को उच्च प्रदर्शन गर्ने क्रममा एएफसी एसियन कप छनोट चरणको खेलमा फिलिपिन्सलाई गोलरहित बराबरी रोकेको छ । चैतमा घरेलु मैदानमा भएको खेलमा फिलिपिन्सले नेपाललाई ४–१ ले हराएको थियो । चार वर्षअघि जोर्डनसँग भएको विश्व कप छनोटको पहिलो लेगमा ९–० को हार बेहोरेको नेपालले घरेलु मैदानमा १–१ को बराबरी गरेको […]

November 14, 2017

भारतविरुद्ध बंगलादेश विजयी, नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा बंगलादेशले भारतलाई ८ विकेटले हराएको छ । यस नतिजासँगै नेपाल पनि बंगलादेशसँगै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशको जितमा ओपनर पिनाक घोश नायक रहे । १८८ रनको लक्ष्य पछ्याइरहेको अवस्ठामा घोशले ८१ रनको पारी खेल्दै बंगलादेशलाई २८ ओभरमा जित दिलाएका थिए । पानीले प्रभावित […]

November 14, 2017

नेपाल र फिलिपिन्सबीचको पहिलो हाफमा गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र फिलिपिन्सबीचको एएफसी एसियन कप छनोट चरण अन्तर्गत आज एन्फा कम्प्लेक्समा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । समूह एको शीर्षस्थानमा रहेको फिलिपिन्सले केही अवसर पाएर पनि गोलको खाता खोल्न सकेको छैन । खेलेको सुरुआतमा केही समय हावी जस्तो देखिएको नेपाल खेलअघि बढ्दा रक्षात्मक अवस्थामा पुगेको छ । यस […]

November 14, 2017

नेपालविरुद्ध फिलिपिन्स – प्रत्यक्ष जानकारी

एएफसी एसियन कप छनोट नेपालविरुद्ध फिलिपिन्स खेल स्थान : एन्फा कम्प्लेक्स, सातदोबाटो’एस्ट्रो टर्फ’ काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट चरण अन्तर्गत नेपाल र फिलिपिन्सबीचको खेल अहिले एन्फा कम्पलेक्स सातदोबाटोमा चलिरहेको छ ।  चैतमा फिलिपिन्समा भएको यी दुईबीचको पहिलो खेलमा नेपाल ४–१ ले पराजित भएको थियो । त्यसपछिका ३ खेलमा नेपालले ताजकिस्तानविरिुद्धको दुवै खेल गुमाएको […]

November 14, 2017

फिलिपिन्स विरुद्ध नेपालको सुरुवाती ११

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत नेपालले अहिले घरेलु मैदानमा फिलिपिन्सको सामाना गर्दैछ । सन्यासको घोषणा गरिसकेका अनिल पहिलो रोजाईमा परेनन् । चैतमा फिलिपिन्समा भएको यी दुईबीचको पहिलो खेलमा नेपाल ४–१ ले पराजित भएको थियो । त्यसपछिका ३ खेलमा नेपालले ताजकिस्तानविरिुद्धको दुवै खेल गुमाएको थियो भने यमनसँग गोलरहित बराबरीमा टुंगिएको थियो । समूहमा […]

November 14, 2017

नेपालको शानदार जित, अब भाग्य अर्को खेलमा निर्भर

काठमाडौँ (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा नेपालले मलेसियालाई ८ विकेटले हराएको छ । ४६ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य ५.३ ओभरमै पुरा गरेको हो । नेपालका लागि अनिल सिहंले अवजित २६ रन बनाए भने दीपेन्द्र ऐरी १२ रनमा आउट भएका थिए । त्यस्तै आसिफ सेखले ४ तथा भिम सार्किले […]

November 14, 2017

मलेसियाविरुद्ध नेपाललाई ४६ रनको लक्ष्य

काठमाडौं (एजेन्सी) – मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले ४६ रनको लक्ष्य पाएको छ । वर्षाले प्रभावित भएको कारण २४ ओभरमा छोटिएको खेलमा मलेसिया १५.३ ओभरमा ४५ रन बनाउँदै अल-अाउट हुन पुग्यो । पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले खेलमा राम्रो सुरुवात गरेको थियो । ओपनरद्वय सइद मुबारक (२०) […]

Success

Thank you for your time.