April 4, 2018
धनगढी (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका उप कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको काठमाडौं गोल्डेन्स रुस्लान धनगढी प्रिमियर लिग ९डिपिएल०–२ को प्ले अफको नजिक पुगेको छ । लगातार तेस्रो जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको काठमाडौंले विराटनगर किङ्स र टिम चौराहा धनगढीसँग खेल्न बाँकी छ । काठमाडौंको ६ अंक छ भने ४ अंकसहित धनगढी टिम […]
April 4, 2018
पोखरा (हाम्रो खेलकुद)– नेपाली महिला ह्यान्डबल टोलीले दक्षिण एसियाली ह्यान्डबल प्रतियोगितामा रजत पदक जितेको छ । अन्तर्राष्ट्रिय सहभागितामा पहिलो पटक फाइनल सम्मको यात्रा तय गरेको नेपाल स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा मंगलबारभारतसँग २४–५ ले पराजित भएको नेपाल ह्यान्डबल संघले जनाएको छ । मार्च ३१ देखि भएको प्रतियोगितामा नेपाल, भारतसहित बंगलादेश, भुटान र अफगानिस्तानको सहभागिता रहेको […]
April 4, 2018
धनगढी (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिहेको काठमाडौं गोल्डेन्सले सिवाइसी अत्तरियालाई जितका लागि १ सय ३८ रनको विजयी लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौैंले ९ विकेट गुमाएर २० ओभरमा १ सय ३७ रन मध्यम स्कोर बनाएको हो । काठमाडौंका लागि राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका कप्तान ज्ञानेन्द्र […]
April 4, 2018
धनगढी (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टिमका कप्तानसमेत पारस खड्काको कप्तानीमा रहेको विरानगर किङ्सले रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ मा पहिलो जित निकालेको छ । अञ्चल प्रहरी कार्यालय एसएसपी मैदानमा बुधबार भएको खेलमा रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गर्दै विराटनगरले प्रतियोगितामा पहिलो जित निकालेको हो । विराटनगर आफ्नो पहिलो खेलमा महेन्द्रनगर युनाइटेडसँग ३३ रनले पराजित भएको थियो […]
April 4, 2018
एजेन्सी (टुरिन) – क्रिष्टियानो रोनाल्डोको दुई गोल मद्दतमा साविकको विजेता स्पेनिस क्लब रियाल म्याड्रिडले च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा ३-० सहज जित निकालेको छ । च्याम्पियन्स लिग अन्र्तगत मंगलबार राति युभेन्टस्को घरेलु मैदानमा रियललाई जिताउन सुपरस्टार क्रिष्टियानोले दुई तथा मार्सेलोले १ गोल गरे । खेलको तेस्रो मिनेटमा नै रोनाल्डोले इस्कोको पासमा गोल गरेपछि रियलले १–० […]
April 3, 2018
विराटनगर (हाम्र खेलकुद) – सिएमजी क्लब संकटा विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विभागिय टोली नेपाल एपिएफ क्लब लाई १–० ले हराउँदै संकटा अन्तिम चारमा पुगेको हो । विराटनगर स्थित सहिद रंगशालामा मंगलबार भएको दिवा रात्री खेलमा संकटालाई जित दिलाउन विदेशी खेलाडी जीब्रेल नायक बने । ६१ औं मिनेटमा उनले गोल गरेका थिए […]
April 3, 2018
नेपालगन्ज (हाम्रो खेलकुद)– झन्डै दुई वर्षयता नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) माथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को प्रतिबन्ध छ । यहि बीचमा नेपाल एक दिवसिय राष्ट्रको मान्यता पाउन सफल भएको छ । झन्डै दुई वर्ष सिमित प्रतियोगिताबाहेक क्रिकेटको घरेलु संरचना लगभग शुन्यकै अवस्थामा छ । तर, यहि बीचमा यस्ता प्रतियोगिता भएका छन्, […]
April 3, 2018
काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा झन्डै पाँच महिनापछि हुने १८ औं एसियाली खेलकुदमा नेपालको कति खेल र खेलाडी सहभागी हुने भन्ने कोटा निर्धारणका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पाको संयोजकत्वमा ८ उच्च स्तरीय सदस्यीय समिति गठन भएको छ । मन्त्री स्तरीय निर्णयबाट आइतबार गठन भएको समितिले चैत मसान्त भित्र नेपालले […]
April 3, 2018
धनगढी (हाम्रो खेलकुद) – घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को लिग चरण अन्तर्गत मंगलबार भएको खेलमा महेन्द्रनगर युनाइटेडलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै टिम चौराहा धनगढीले दोस्रो जित निकालेको छ । खेलमा चौराहाका लागि ४ विकेट लिएका ललितसिंह भण्डारी खेलको म्यान अफ दि म्याच घोषित हुँदै नगद रु १० हजार […]
April 3, 2018
धनगढी (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ मा मंगलबारको पहिलो खेलमा महेन्द्रनगर युनाइटेडले टिम चौराहा धनगढीलाई १ सय ३२ रनको विजयी लक्ष्य दिएको छ । अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रनको मध्यम योगफल तयार पारेको […]