default_image

breaking big news

December 18, 2017

टीभीएस इपिएलमा ललितपुरलाई ९० रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – टीभीएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा काठमाडौं किङ्स एलाभेनले ललितपुर प्याट्रियट्सलाई ९० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं १८.३ ओभरमा सबै विकेट गुमाएर ८९ रन मात्र बनाउन सक्यो । काठमाडौको दोस्रो ओभरमा नै विकेट गएको थियो […]

December 18, 2017

एपिएल सुरु, काठमाडौं किङ्स ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – टीभीएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिता आज कीर्तिपुरस्थित विश्वविद्यालयको मैदानमा आज सुरु भएको छ । पहिलो खेल काठमाडौं किङ्स इलाभेन र ललितपुर प्याट्रियट्सबीच भइरहेको छ । ललितपुरले टस जितेर काठमाडौं किङ्स इलाभेनका ब्याटिङको निम्तो दिएको छ । श्रीलंकाका पूर्व खेलाडी परवेज महरुफको कप्तीनमा काठमाडौं किङ्स उर्तेको छ । […]

December 18, 2017

बार्सिलोनाको जितमा स्वारेज र पौलिन्होको दुईदुई गोल

बार्सिलोना (एजेन्सी) – स्पेनिश ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले गए राति डेपोर्टिभोलाई ४-० ले हराएको छ । बार्सिलोनाको जितमा लुइस स्वारेजले र पौलिन्होले दुईदुई गोल गरेका थिए । खेलको २९ औं मिनेटमा लियोनल मेस्सीको पासमा स्वारेजले गोल गर्दै घरेलु टोलीको खाता खोलेका थिए । त्यस्तै पौलिन्होले ४१ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर […]

December 17, 2017

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

वेस्ट ब्रोमविच (एजेन्सी) – प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले वेस्ट ब्रोमलाई २-१ ले हराउँदै पूरा ३ अंक आफ्नो नाममा पारेको छ । म्यानचेस्टर युनाइटेडले खेलको पहिलो हाफमा दुई गोलको अग्रता लिन सफल भएको थियो । खेलको २७ औं मिनेटमा मार्कोस रासफोर्डको क्रसमा रोमेलु लुकाकुले गोल गरेका थिए । वेस्ट ब्रोम लुकाकुको पूर्व क्लब […]

December 17, 2017

टीभीएस इपिएल भोली सुरु हुने, आज ट्रफी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – टीभीएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण सोमबारबाट राजधानीमा सुरु हुदैछ । आयोजक इपिएलले आइतबार पत्रकार सम्मेलन गर्दै इपिएलको ट्रफी सार्वजनिक गरेको छ । ट्रफी इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तर, सहभागी ६ टोलीका र मालिकले संयुक्त रुपमा सार्वजनिक गरेका थिए । तस्बिरहरु विविके सुवेदी/ हाम्रो खेलकुद   […]

December 17, 2017

साफ यु १५ महिला फुटबल – नेपालको फराकिलो हार

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली टोलीले हारबाट साफ यु १५ महिला फुटबल प्रतियोगिताको यात्रा सुरु गरेको छ । बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्ताफा कमल रंगशालामा नेपाली टोली आयोजकसँग ६–० को फराकिलो अन्तरमा पराजित भएको छ । घरेलु टोलीलाई जित दिलाउन तोहुरा खातुनले ह्याट्रिक गरिन् भने अनुचिङ मोगिनीले २ र मोनिका चाक्माले १ गोल गरिन् […]

December 17, 2017

नेपाल एसीसी यु १६ इस्टर्न रिजन क्रिकेट च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेटको च्याम्पियन बनेको छ । थाइल्यान्डमा आज सम्पन्न फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपालले उपाधि जितेको हो । नेपाल अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको छ । १ सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुरलाई नेपाली बलरले ३१.५ ओभरमा अलआउट गर्दै १ सय १२ रनमा रोकेको थियो […]

December 17, 2017

एसीसी यु १६ इस्टर्न रिजन क्रिकेट फाइनल – नेपालले सिंगापुरलाई १ सय ८४ रनको लक्ष्य दियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल थाइल्यान्डमा जारी एसीसी यू–१६ इष्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा सिंगापुरलाई १ सय ८४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । बैंककको ट्रेड थाइ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको छ । नेपालका लागि विशाल विक्रम केसीले अर्धशतक […]

real

December 17, 2017

रियललाई क्लब विश्व कप उपाधि , रोनाल्डोको निर्णायक गोल

अबू धाबी (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा गरेको एकमात्र गोलको मद्धतले रियल म्याड्रिडले ग्रिमिओलाई क्लब विश्व कपमा १-० ले हराउँदै उपाधि जित्न सफल भएको छ । रोनाल्डोले ५३ औं मिनेटमा फ्रि किक मार्फत गरेको गोलले रियललाई लगातार दोस्रो पटक विश्व कप जित्ने पहिलो टोली बनाएको हो । ग्रीमिओका जेल्सनले रोनाल्डोलाई फौल गरेपछि पाएको फ्री किकलाई  पोर्चुगेली स्टारले […]

December 16, 2017

चेल्सी र आर्सनल प्रिमियर लिगमा विजयी

लण्डन (एजेन्सी) – प्रिमियर लिगको तेस्रो स्थानमा रहेको चेल्सीले साउथह्याम्पटनलाई १-० ले हराउँदै ३ अंक खातामा जोडेको छ । चेल्सीका लागि निर्णायक गोल मार्कोस अलोन्सोले गरेका थिए । पहिलो हाफमा राम्रा अवसरहरु पाए पनि चेल्सीले त्यसको सदुपयोग भने हाफको अन्तिम मिनेटतिर मात्र गर्‍यो । डि-बक्सभन्दा बाहिर पाएको फ्रि-किकलाई गोलमा परिणत गर्दै मार्कोस अलोन्सोले यस सिजनको […]

Success

Thank you for your time.