April 8, 2018
धनगढी (हाम्रो खेलकुद) – सिवाइसी अत्तरिया रुस्लान डिपिएल –२ को प्ले अफमा पुग्ने चौथो टोली बनेको छ । आइतबार भएको लिगको अन्तिम खेलमा सिवाइसी अत्तरियाले विराटनगरलाई ६ विकेटले पराजित गर्दै प्ले अफमा पुग्ने चौथो टोली बनेको छ । यसअघि काठमाडौं गोल्डेन्स, महेन्द्रनगर युनाइटेड र टिम चौराहा धनगढीले प्ले अफमा स्थान बनाइसकेको थियो । अत्तरियाका लागि १३ […]
April 8, 2018
धनगढी (हाम्रो खेलकुद) – सिवाइसी अत्तरियाले जितका लागि ६ ओभरमा लक्ष्य ५६ रनको पाएको छ । वर्षाले प्रभावित बनेको खेल ६ ओभरमा छोट्याइएपछि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले ३ विकेट गुमाएर ५५ रन बनायो । एसएसपी क्रिकेट मैदानमा आइतबार भएको खेलमा विराटनगका लागि ओपनर ब्याट्सम्यान अनिल कुमार शाह १५ रनमा आउट भए । […]
April 8, 2018
धनगढी (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)–२ अन्तर्गतको लिग चरणको आइतबारका लागि तय भएको महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीचको खेल रद्द भएको छ । एसएसपी मैदानमा आइतबार लिग चरणको खेलको अन्तिम खेल हुने तालिका थियो । तर, शनिबार राति र आइतबार बिहानैको वर्षाले मैदान हिलाम्य बनेपछि पहिलो खेल शुरु गर्न नसकिएको आयोजकले जनाएको छ […]
April 7, 2018
विराटनगर (हाम्रो खेलकुद)– सिजनमा दोस्रो सफल टोली रुस्लान थ्री स्टार क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सहिद रंगशालामा शनिबार भएको दिवा रात्री सेमिफाइनलमा सिएमजी क्लब संकटालाई ४–० को फराकिलो अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो । थ्रीस्टारले उपाधिका लागि सोमबार वर्षको सर्वाधिक सफल टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । यी दुई […]
April 7, 2018
धनगढी (हाम्रो खेलकुद) – घरेलु टोली टिम चौराहा धनगढी सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को प्ले अफमा पुग्न सफल भएको छ । लिग अन्तर्गत शनिबार भएको अन्तिम खेलमा रुपन्देही च्यालेन्जर्सलाई ३ रनले पराजित गर्दै धनगढीले प्ले अफमा स्थान बनाएको हो । खेलमा चौराहाका लागि विस्फोटक ब्याटिङ् गरेका सोनु तामाङ् म्यान अफ द […]
April 7, 2018
धनगढी (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को आजको खेलमा घरेलु टोली टिम चौराहा धनगढीले रुपेन्देही च्यालेन्जर्सलाई जितका लागि ७७ रनको लक्ष्य दिएको छ । एसएसपी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको रुपन्देहीले सोनु तामाङको विस्फोटक ब्याटिङ मद्दतमा निर्धारित ८ ओभरमा ७ विकेट गुमाएर ७६ रन बनाएको हो । चौराहाका लागि सोनु […]
April 7, 2018
धनगढी (हाम्रो खेलकुद) –रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को शनिबारको लागि तय भएको टिम चौराहा धनगढी र रुपन्देही च्यालेन्जर्सबीचको खेल ८ ओभरको हुने भएको छ । खेलमा रुपन्देही च्यालेंजर्सले टस जित्दै बलिङ् रोजेको छ । शुक्रबार रातिको हावा हुरीसहितको वर्षाले मैदान पूरै भिजेपछि पहिलो खेल कुन सकेको थिएन । मैदान सुक्न समय लागेपछि दोस्रो खेल पनि […]
April 7, 2018
धनगढी (हाम्रो खेलकुद)– धनगढीमा जारी रुस्लान डिपिएल–२ अन्तर्गतको महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीचको पहिलो खेल वर्षाले जमेको पानीका कारण रद्द भएको छ । शुक्रबार राति परेको हावाहुरीसहितको वर्षाका कारण महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीचको खेल प्रभावित भएको हो । यि दुई टोलिले १-१ अंक बाढे पछि महेन्द्रनगर युनाइटेड प्रतियोगितामा प्ले-अफ प्रवेश गर्ने दोस्रो टोली बनेको छ । शुक्रबार […]
April 7, 2018
धनगढी (हाम्रो खेलकुद)– धनगढीमा जारी रुस्लान डिपिएल–२ अन्तर्गतको महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीचको पहिलो खेल वर्षाले प्रभावित भएको छ । शुक्रबार राति परेको हावाहुरीसहितको वर्षाका कारण महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीचको खेल प्रभावित भएको हो । शुक्रबार राति परेको वर्षाका मैदानमा पानी जमेका कारण निर्धारित समयमा खेल हुन नसकेको हो । दुवै टिमका खेलाडी र […]
April 6, 2018
विराटनगर (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । विराटनगर स्थित सहिद रंगशालामा शुक्रबार दिवा रात्री पहिलो सेमिफाइनल खेलमा रमपम झापा ११ लाई १–० ले हराउँदै वर्षको सर्वाधिक सफल टोली आर्मी उपाधि नजिक पुगेको हो । आर्मीले सिएमजी संकटा क्लब र रुस्लान थ्री स्टारमध्ये एकसँग सोमबार फाइनल खेल्नेछ । […]