default_image

breaking big news

Biratnagar Anshuman

December 23, 2017

भैरहवालाई १ सय ५० रनको लक्ष्य , अंशुमानको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – अंशुमान रथको अर्धशतक मद्दतमा विराटनगर वारियर्सले टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडियटर्सलाई १ सय ५० रनको विजयी लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४९ रनको योगफल तयार पारेको हो । राम्रो शुरुवात गरेको […]

December 23, 2017

आर्सनल र लिभरपुलले खेले रोमाञ्चक बराबरी

लण्डन (एजेन्सी) – प्रिमियर लिगका दुई बलिया टोली आर्सनल र लिभरपुलले गए रातिको खेलमा ३-३ को रोमाञ्चक बराबरी खेलेका छन् । खेलको २६ औं मिनेटमा मोहम्मद सालाहको पासमा हेडिङ गोल गर्दै फिलिप कौटिन्होले लिभरपुललाई अग्रता दिलाएका थिए । त्यस्तै यस सिजन लिगका सर्वाधिक गोलकर्ता रहेका सालाहले ५२ औं मिनेटमा अर्को गोल थप्दै टोलीको अग्रता दोब्बर […]

December 22, 2017

अन्तिम खेलअघि नै भारतलाई टि ट्वान्टी श्रृखंला

इन्दोर (एजेन्सी) – भारतले श्रीलंकाविरुद्धको तीन टि ट्वान्टीको श्रृखंला अन्तिम खेल अघि नै जितेको छ । दोस्रो टि ट्वान्टी आज ८८ रनले हराउँदै भारतले श्रृखंलामा २–० को अग्रता लिएको छ । २ सय ६१ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १७.२ ओभरमा १ सय ७२ रनमात्र बनाउन सक्यो । श्रीलंकाका माथिल्लो क्रममा तीन ब्याट्सम्यानबाहेक अन्य कुनै पनि […]

December 22, 2017

भारतीय कप्तान रोहितको टी-२० मा कीर्तिमानी शतक

इन्डोर (एजेन्सी) – विराट कोहलीको अनुपस्थितिमा कप्तानीको जिम्मेवारी पाएका भारतिय ब्याट्सम्यान रोहित शर्माले उत्कृष्ट लयलाई निरन्तरता दिँदै श्रीलंकाविरुद्ध दोस्रो टी-२० खेलमा शतक प्रहार गरेका छन् ।  टस जितेर भारतलाई ब्याटिङ गर्ने अवसर दिएपछि ओपनरको रुपमा आएका रोहितले ३५ बलमा शतक पुरा गर्दै किर्तिमान रचेका हुन् । टी-२० क्रिकेटमा यो छिटो शतक हुन् , जुन डेभिड मिलरसँग बराबरी […]

December 22, 2017

विराटनगरको फराकिलो जित, प्ले अफमा पुग्ने पहिलो टोली

काठमाडौं (हाम्रो खेलकुद) – लगातार तेस्रो जित निकाल्दै विराटनगर वारियर्स राजधानीमा जारी टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । इपिएल अन्र्तगत शुक्रबार भएको खेलमा चितवन टाइगर्सलाई ७१ रनको फराकिलो अन्तरले पराजित गर्दै विराटनगरले प्ले अफमा स्थान बनाएको हो । विराटनगरले पहिलो खेलमा ललितपुरलाई ६ रनले तथा […]

Biratnagar

December 22, 2017

बाबारको शानदार ब्याटिङ , चितवनलाई १ सय ७५ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – बाबार हायातले प्रतियोगिताकै छिटो अर्धशतक पुरा गरेपछि विराटनगर वारियर्सले चितवन टाइगर्सलाई जितका लागि १ सय ७५ रनको विजयी लक्ष्य दिएको छ । टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगरले बनाएको यो प्रतियोगिताको सर्वाधिक रन हो । यसअघि विराटनगरले नै ललितपुरविरुद्ध १ सय ५० रन बनाएको थियो । त्रिवि क्रिकेट […]

December 22, 2017

नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – कैलालीको धनगढीमा यसै महिना दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सुदूरपश्चिम ११ स्पोर्टस क्लबले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै घरलु र दुई विदेशीसहित १२ टोलीको सहभागितामा पुस २१ गतेदेखि माघ ४ गते सम्म खप्तड गोल्ड कप आयोजना हुने जानकारी गराएको छ । […]

December 22, 2017

काठमाडौं पोखरासँग पराजित, प्ले अफको सम्भावना कठिन

काठमाडौं (हाम्रो खेलकुद) – टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले आफ्नो दोस्रो जित दर्ता गरेको छ । शुक्रबार भएको खेलमा काठमाडौं किङ्स इलेभेनलाई ६ विकेटले पराजित गर्दै पोखराले लिगमा दोस्रो जित दर्ता गर्‍यो । दोस्रो खेलमा पोखरा विराटनगरसँग पराजित भएको थियो । काठमाडौंको भने चौथो खेलमा यो तेस्रो हार हो । […]

December 22, 2017

रुस्लान थ्री स्टार घरेलु फुटबलमा पुनरागमनको तयारी गर्दै

प्रकाश तिमल्सिना काठमाडौं – स्थानिय चर्चित क्लब मध्येको एक रुस्लान थ्री स्टार क्लब वर्ष दिन भन्दा लामो समयपछि घरेलु फुटबल पुनरागमन गर्ने तयारीमा जुटेको छ । यसै महिना धनगढीमा आयोजना हुने सुदूरपश्चिम खप्तड गोल्ड कपबाट थ्री स्टार घरेलु प्रतिस्पर्धात्मक फुटबलमा फर्कन लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) को विरोधमा गत वर्ष घरेलु फुटबलका […]

Nepal National Football Team vs Indias

December 22, 2017

नेपाल फिफा वरियतामा एक स्थान घटुवा

काठमाठौं (हाम्रो खेलकुद)- नेपाली पुरुष फुटबल टोली फिफा वरियतामा एक स्थान तल झरेको छ । डिसेम्बरका लागि फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ७० औं स्थानमा छ । यो अघिल्लो महिना भन्दा १ स्थान तल हो । गत महिना ६ स्थान उक्लदै नेपाल १ सय ७० औं स्थानमा पुगेको थियो। दक्षिण एसियाली राष्ट्रमा […]

Success

Thank you for your time.