default_image

breaking big news

December 24, 2017

श्रीलंकाविरुद्धको टि ट्वान्टीमा भारतको क्लिन स्विप

मुम्बई (एजेन्सी)– सबै क्षेत्रमा उच्च प्रदर्शन गरेपछि भारतले आन श्रीलंकालाई तेस्रो टि ट्वान्टी क्रिकेटमा ५ विकेटले हराएको थियो । यसअघि नै श्रृखंला जितेको भारतले तीन खेलमा क्लिन स्विप गरेको छ । भारतले यसअघि टेस्ट र एक दिवसिय क्रिकेटमा पनि श्रीलंकालाई हराइसकेको थियो । वाङखडे मैदानमा भारतीय बलरहरुले उच्च प्रदर्शन गरेपछि टस हारेर पहिले ब्याटिङको निमन्त्रणा […]

December 24, 2017

सधैंँ सोचेजस्तो खेल्न सकिँदैनँ – मार्सेलो

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका स्टार डिफेन्डर मार्सेलोले ‘एल क्लासिको’मा प्रशंसकहरुले सोचेजस्तो खेल्न नसकेको बताए । रियल म्याड्रिड बार्सिलोनासँग ३-० ले हारेपछि साविक विजेताको यस सिजन उपाधि जित्ने सम्भावनाको करिब अन्त्य नै भएको छ । “रियलले खेल्ने सबै खेल जित्नु पर्ने अपेक्षा राखिन्छ । तर त्यस्तो सम्भव छैन । ला लिगा सबैभन्दा प्रतिस्पर्धात्मक लिग हो […]

December 24, 2017

युनाइटेड लेस्टरसँग रोकियो, टोटनह्यामको सहज जित

लेस्टर सिटी (एजेन्सी) – गए राति प्रिमियर लिगमा अंकतालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीसँग २-२ को बराबरी खेलेको छ । लेस्टरका डिफेन्डर ह्यारी म्यागुएरले खेलको अन्तिम मिनेटमा गोल गर्दै युनाइटेडलाई निराश पारेको हो । त्यस्तै ह्यारी केनको ह्याट्रिकमा टोटनह्याम विजयी भयो । खेलको २७ औं मिनेटमा घरेलु टोलीका मुख्य स्ट्राइकर जेमि भार्डिले गोल गर्दै […]

Barcelona win

December 23, 2017

रियलको घरेलु मैदानमा बार्सिलोना विजयी

म्याड्रिड (एजेन्सी) – ला लिगा अन्तर्गत घरेलु मैदानमा बार्सिलोनासँग पराजित भएपछि रियलको उपाधि जोगाउने सम्भावना कठिन बनेको छ । लुइस स्वारेज, लियोनल मेस्सी र अलेइक्स भिडालले गोल गरेपछि बार्सिलोनाले ३-० को जित हात पार्यो ।  पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको ५४ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।राकिटिचले सुरु गरेको आक्रमणमा […]

Suarez

December 23, 2017

एल क्लासिकोमा बार्सिलोनाको अग्रता

म्याड्रिड (एजेन्सी) – ला लिगा अन्तर्गत एल क्लासिकोमा बार्सिलोनाले अग्रता लिएको छ । पहिलो हल्फ़ बराबरीमा सकिएपछि दोस्रो हाफमा ५४ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । राकिटिकले सुरु गरेको आक्रमणमा सर्जियो रोबर्टोलाई दाँयामा पास दिएपछि उनले बाँयाबाट दौडेको स्वारेजलाई पास गरे । स्वारेजले रियलको बक्सको बाँयाबाट प्रहार गर्दै अग्रता दिलाए ।

December 23, 2017

नेयमार सन् २०२० मा रियल जान सक्ने

म्याड्रिड (एजेन्सी)– अनेक खाले चर्चा चल्ने क्रम जारी रहेपनि युरोपियन च्याम्पियन रियल म्याड्रिडलाई सुपर स्टार नेयमारलाई लिन केहि सिजन कुर्नुपर्नेमा जनाइएको छ । भविष्यमा उनी बेर्नाबेउ आउनेमा भने रियल ढुक्क जस्तै छ । नेयमार आफै सन् २०२० मा स्पेन फर्कने बताएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यो सिजनको सुरुआतमा नेयमार बार्सिलोनाबाट कीर्तिमानी २ सय २२ […]

December 23, 2017

दीपेश र शोभाको जोडी अन्तर्राष्ट्रिय ब्याडमिन्टनको मिक्स डबल्सको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजमा पाँच मध्ये एउटा इभेन्ट्को फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनलमा दीपेश धामी र शोभा गौचनको जोडी मिक्स डबल्सको फाइनलमा पुगेपछि नेपालले कम्तीमा रजत पदक पक्का गरेको छ । गत महिना पाकिस्तानमा अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा मिक्स डलब्समा स्वर्ण पदक जितेका दीपेश र शोभाले आज भएको सेमिफाइनलमा […]

December 23, 2017

इपिएलमा चितवन टाइगर्सको पहिलो जित, ललितपुर ५ विकेटले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा ललितपुर प्याट्रियट्सलाई ५ विकेटले पराजित गर्दै चितवनले प्रतियोगितामा पहिलो जित निकालेको हो । यसअघिका तीन खेलमा चितवन पराजित भएको थियो । ललितपुरले दिएको १ सय ३१ रनको लक्ष्य चितवन टाइगर्सले […]

December 23, 2017

चितवन टाइगर्सलाई १ सय ३१ रनको विजयी लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर प्याट्रियट्सले राजधानीमा जारी टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन टाइगर्सलाई जितको लागि १ सय ३१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ३० रनको मध्य योगफल बनाएको हो । ललितपुरका लागि ओपनर […]

December 23, 2017

विराटनगरको लगातार चौथो जित, भैरहवा ३५ रनले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर वारियर्सले टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार चौथो जित दर्ता गरेको छ । यसअघि नै इपीएलको प्लेअफ चरणमा पुगिसकेको विराटनगरले शनिबार भैरहवा ग्लाडियटर्सलाई ३५ रनले पराजित गर्दै प्रतियोगितामा अपराजित रहन सफल भएको हो । भैरहवाको भने प्रतियोगितामा यो पहिलो हार हो ।विराटनगरले दिएको १ सय ५० रनको […]

Success

Thank you for your time.