April 25, 2018
मुम्बई (एजेन्सी)– सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार मुम्बई इन्डियन्सलाई ३१ रनले हराएको छ । कम स्कोरलाई बचाउने गर्ने क्रममा १ सय १९ रनको लक्ष्य पछ्याएको मुम्बईलाई हैदराबादले १८.५ ओभरमा ८७ रनमा रोक्यो । मुम्बईका लागि दुई खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्न सके । छैटौं खेलमा चौथो जितका साथ हैदराबाद तेस्रो स्थानमा […]
April 24, 2018
काठमाडौं (हाम्रो खेलकुद)– यसै महिना रुसको मस्कोमा हुने स्ट्रिट चाइल्ड वल्र्डकप– २०१८ मा सहभागिता जनाउन लागेको नेपाली टोलीको मंगलबार जर्सी सार्वजनिक गरिएको छ । वेस्टार प्रर्टिजका मालिक अक्षय गोलियान, कोकाकोला कम्पनीको तर्फबाट स्नेह राजभण्डारी, एनएमबी बैंकका रोमन झा, सनराइज बैंककी सदीक्षा आचार्य तथा कप्तान रोशन भूजेलले नेपाली टोलीको जर्सी सार्वजनिक गरे । मुख्य प्रायोजक ललितपुरको […]
April 24, 2018
इलाम (हाम्रो खेलकुद) – साविक विजेता रमपम झापा ११ लाई २-१ ले पराजित गर्दै नेपाल एपिएफ क्लब चौथो माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पहिलो हाफको बराबरी पछि एपिएफका नविन लामाले ५४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएपनि त्यो धेरै समय टिकेन । झापाका भुषण सुब्बाले २ मिनेट पछि गोल गर्दै खेललाई बराबरीमा पुर्याए। एपिएफले युवराज खड्काले […]
April 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई ग्लोबल आइएमई बैंकले सह–प्रायोजन सहयोग गरेको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा आगामी बैशाख तेस्रो साताबाट सुरु हुने चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई बैंकले प्रतियागिताको लागि २ लाखको प्रायोजन गरेको हो । सम्झौतापत्रमा प्रतिष्ठानकी संरक्षक गमली खड्का र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक […]
April 24, 2018
लिभरपुल (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमिफाइनलको पहिलो लेगमा इङ्लिस क्लब लिभरपुलले घरेलु मैदानमा इटालीको एएस रोमालाई निम्त्याउँदै छ। खेल आज राती नेपाली समय अनुसार राती १२:३० मा सुरु हुँदैछ। लिभरपुलले अघिल्लो खेलमा प्रिमियर लिगमा अंक तालिकाको पुछारमा रहेको वेस्ट ब्रोमसँग बराबरी खेल्दै अंक बाडेको थियो भने रोमाले स्पाललाई सिरी ‘ए’मा ३-० ले पराजित गरेको थियो। बार्सिलोनाविरुद्ध अप्रत्याशित पुनरागमन […]
April 24, 2018
दिल्ली (एजेन्सी)– किङ्स ११ पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) को रोमाञ्चक खेलमा सोमबार दिल्ली डेयरडेभिल्सलाई ४ रनले हराएको छ । पाँचौं जितपछि पञ्जाब शीर्षस्थानमा उक्लेको छ । ६ मध्ये १ खेल गुमाएको पञ्जाबको १० अंक छ । पुछारमा रहेको दिल्लीले ६ मध्ये ५ खेल गुमाएको छ । नेपाली खेलाडी सन्दीप लामिछानेले दिल्लीको छैटौं खेलमा पनि […]
April 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी चौथो एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिप अन्तर्गत नेपालको सेमिफाइनलमा स्थान पक्का भएको छ। सोमबार भएको खेलमा आयोजक बंगलादेशले माल्दिभ्सलाई २५-१५, २५-१५, २५-२२ को सोझो सेटमा पराजित गरेपछि नेपालले समूह ‘ए’ को उपविजेताको रुपमा अन्तिम ४ मा स्थान पाएको हो। नेपालले सेमिफाइनलमा समूह ‘बी’को विजेता तुर्कमेनिस्तानको सामना गर्नेछ। […]
April 23, 2018
इलाम (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब इलाममा जारी माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आयोजक माइभ्याली फुटबल क्लबलाई सोमबार १–० ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । पहिलो खेलमा कास्की ११ लाई हराएको माइभ्यालीविरुद्ध मनाङले ३७ औं मिनेटमा लिएको अग्रता जोगाउँदै खेल जितेको थियो । मनाङका लागि काचीले गोल […]
April 23, 2018
लण्डन (एजेन्सी) – लिभरपुलका मोहम्मद सालाहले प्रोफेसनल फुटबलर्स एसोसिएसन (पिएफए) वर्षको उत्कृष्ट खेलाडी २०१७-१८ को उपाधि जितेका छन्। इजिप्टका २५ वर्षीय विङर सालाहले म्यानचेस्टर सिटीका केभिन डी ब्रुएन, टोटेन्ह्यामका ह्यारी केन, सिटीका लेरोई साने, डेभिड सिल्भा र म्यानचेस्टर युनाइटेडका डेभिड डेह्यालाई पछि पार्दै उक्त उपाधि जितेका हुन्। म्यानचेस्टर सिटीका सानेले वर्षको उत्कृष्ट यूवा खेलाडीको उपाधि जिते। त्यस्तै […]
April 23, 2018
जयपुर (एजेन्सी)– राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबारको दोस्रो खेलमा मुम्बई इन्डियन्सलाई ३ विकेटले हराएको छ । राजस्थानले छैटौं खेलमा तेस्रो खेल जितेको छ । पाँचौं खेलमा मुम्बईको यो चौथो हार हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको राजस्थानले २ बलअघि नै ७ विकेट गुमाएर जित हासिल गरेको थियो । कृष्णप्पा गोथमले […]