default_image

breaking big news

January 11, 2018

खप्तड गोल्ड कपमा आर्मी र रुस्लान थ्री स्टार भिड्दै

धनगढी (हाम्रो खेलकुद)– यो वर्षको अहिले सम्मको सफल टोली त्रिभुवन आर्मी क्लबले आज नेपाल आइस सुदूरपश्चिम खप्तडमा गोल्ड कपको क्वार्टरफाइनलमा आज रुस्लान थ्री स्टार क्लबको सामना गर्दैछ । आर्मीले यो वर्ष तीन वटा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितिसकेको छ । अर्को तर्फ थ्री स्टार भने अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको असन्तुष्टीका कारण एक वर्ष […]

January 11, 2018

एपीएफ विरुद्ध पुलिस [प्रत्यक्ष]

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ र नेपाल पुलिस क्लबबीच राखेप च्याम्पियनसिप अन्तर्गतको १६ औं महिला राष्ट्रिय लिग फुटबलको प्रत्यक्ष प्रसारण । भिडियो : एन्फा   

January 11, 2018

रियल नुमान्सियासँग कोपा डेल रेमा रोकियो, एग्रिगेटमा छनोट

म्याड्रिड (एजेन्सी) – गए राति स्पेनिश कोपा डेल रेमा रियल म्याड्रिडले नुमान्सियासँग २-२ को बराबरी खेलेको छ । यस बराबरीका बावजुद रियल एग्रिगेटमा ५-२ को स्कोरसँगै क्वाटरफाइनलमा छनोट हुन सफल भएको छ । घरेलु टोली रियलका लागि खेलको ११ औं मिनेटमा लुकास भाजक्वेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर नुमान्सियाका गुइलेर्मोले पहिलो हाफको […]

January 10, 2018

लगातार दोस्रो हारसँगै नेपालको सेमिफाइनल यात्रा कठिन

लाहोर (हाम्रो खेलकुद) – नेपालले पाँचौं एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेटमा लगातार दोस्रो हार व्यहोरेको छ । फैसलावादस्थित एकबल स्टेडियममा बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग ४ विकेटले पराजित भएको हो । ब्याटिङमा खराब सुरुआतको बावजुद नेपालका मिडल अर्डरले पारी सम्हाल्दै सम्मानजनक स्कोर बनाएका थिए । तर, दोस्रो इनिङ्समा बलरले सुरुआती लयलाई निरन्तरता दिन नसक्दा नेपाल हार्न […]

January 10, 2018

अन्जनको दुई गोलमा एपीएफ संकटाविरुद्ध विजयी

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लब धनगढीमा जारी दोस्रो संस्करणको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा सिएमजी क्लब संकटालाई २–० ले पराजित गर्दै एपीएफ अन्तिम चारमा पुग्न सफल भएको हो । एपीएफलाई जिताउन दुवै गोल अन्जन विष्टले गरे । प्रतिस्पर्धात्मक बनेका […]

January 10, 2018

खप्तड गोल्ड कपमा एपीएफ र संकटा खेल्दै

धनगढी (हाम्रो खेलकुद) – दोस्रो संस्करणको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप’ फुटबल प्रतियोगितामा आज क्वार्टरफाइनलको खेल हुँदैछ । धनगढी रंगशालामा हुने दोस्रो क्वार्टरफाइनल खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबले सिएमजी क्लब संकटाको सामना गर्नेछ । खेल दिउसो २ बजेपछि शुरु हुनेछ । एपीएफले प्रि–क्वार्टरफाइनलमा साहरा क्लब पोखरालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको […]

January 10, 2018

“रोनाल्डो होइन बलोन डि’ओर मैले जित्न पर्ने”

म्याड्रिड (एजेन्सी) – रोनाल्डोले यस वर्ष आफ्नो पाँचौ बलोन डि’ओर उपाधि जित्दै सर्वाधिक बलोन डि’ओरको सूचीमा लियोनल मेस्सीको बराबरीमा आएका छन् । तर उनको सन् २०१३ को बलोन डि’ओरको लागि भने उनी आलोचित भएका छन् । फ्रान्सका विङर फ्रान्क रेबेरीले सन् २०१३ को बलोन डि’ओर रोनाल्डोले होइन आफूले जित्नु पर्ने दाबी गरेका छन् । सो साल […]

January 9, 2018

रुपन्देही खप्तड गोल्डकपको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – अग्नि रुपन्देही–११ धनगढीमा जारी दोस्रो संस्करणको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा भुटानको ड्रुक स्टारलाई ३–२ ले पराजित गर्दै रुपेन्देहीले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । रुपेन्देहीको जितमा अमर डंगोलले २ तथा मनिस थापाले १ गोल गरे । […]

January 9, 2018

चोटका कारण कौटिन्हो तीन हप्ताका लागि बाहिर

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका नयाँ स्टार फिलिप कौटिन्होले क्लबको लागि पहिलो खेल खेल्न केहि समय कुर्न पर्ने देखिन्छ । कौटिन्हो तिघ्राको चोटका लागि कम्तीमा पनि ३ हप्ताको लागि मैदान बाहिर भएका छन् । बार्सिलोनाले आफ्नो आधिकारिक वेबसाइटमार्फत कौटिन्होको चोटको जानकारी दिएको हो । बार्साले आफ्नो ट्विटरमा समेत लेखेको थियो, ” कौटिन्होको दायाँ तिघ्रा चोटिल रहेकाले […]

January 8, 2018

दक्षिण अफ्रिका विरुद्ध भारत पहिलो टेष्टमा पराजित

केप टाउन (एजेन्सी) – भारत पहिलो टेष्टमा दक्षिण अफ्रिकासँग ७२ रनले पराजित भएको छ । दोस्रो इनिङ्समा दुई सय ८ रनको लक्ष्य पछ्याएको भारत १ सय ३५ रनमै अलआउट हुन पुग्यो । घरेलु टोली दक्षिण अफ्रिकाका बलर भर्नोन फिलान्डरले जादुयी बलिङ गरेपछि खेल भारतबाट गुमेको हो । उनले एक्लैले दोस्रो इनिङ्समा भारतका ६ विकेट हात […]

Success

Thank you for your time.