April 29, 2018
इलाम (हाम्रो खेलकुद)– क्लब फुटबलमा रियल म्याड्रिड र बार्सिलोनालाई पछ्याउने समर्थक विश्वभर छन् । ला लिगाका यी दुई टोलीबीचको खेल एल क्लासिकोको नामले परिचित छ । विश्वस्तरका यी दुई टोलीको चर्चा इलाममा जारी चौथो माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताका क्रममा भएको छ । रुस्लान थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीले विश्व फुटबललाई फलो गर्नेले रियल र […]
April 29, 2018
काठमाडौं (हाम्रो खेलकुद)– कलाकार एवंम् निर्माता भूवन केसीले फुटबलको विषयलाई लिएर निर्माण गर्न लागिएको नेपाली चलचित्र ‘क्याप्टेन’ को सुटिङ इलाममा जारी चौथो माइभ्याली गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलअघि हुने भएको छ । त्यसका लागि कलाकार अनमोल केसीसहितको टोली इलाम पुगिसकेको छ । माइभ्यालीको फाइनलमा सोमबार रुस्लान थ्री स्टार क्लब र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीबीच प्रतिस्पर्धा […]
April 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा आउदो सेप्टेम्वरमा हुने १८ औ एशियन गेम्सका लागि कराते बाट ८ खेलाडी छनोट भएका छन् । नेपाल कराँते महासंघले शनिबार खुल्ला प्रतिस्पर्धाबाट आवश्यक ८ कोटाको लागि ८ जना नै खेलाडीको छनोट गरेको हो । कुमुतेमा पुरुष तर्फ र महिलातर्फ समान ३–३ खेलाडी छनोट भएको हो । यस्तै एकल कातामा पुरुषतर्फ १ र […]
April 29, 2018
पुने (एजेन्सी)– मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हात पार्ने क्रममा शनिबार शीर्षस्थानको चेन्नई सुपर किङ्सलाई ८ विकेटले हराएको छ । सातौं खेलमा चेन्नईको त्यो दोस्रो हार र मुम्बईको दोस्रो जित हो । जितपछि मुम्बई छैटौं स्थानमा उक्लेको छ । १ सय ७० रनको लक्ष्य पछ्याएको मुम्बईका लागि माथिल्लो क्रमका ब्याट्म्यानले सामूहिक प्रदर्शन […]
April 28, 2018
पुने (एजेन्सी)– शीर्षस्थानको चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार मुम्बई इन्डियन्सलाई जितका लागि १ सय ७० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले सुरेश रैनाको अविजित अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ रन बनाएको छ । रैनाले अविजित रहँदै ७५ रन बनाए । […]
April 28, 2018
इलाम (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लब वर्षको पहिलो प्रतियोगिताको रुपमा रहेको इलाममा जारी चौथो माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुर्याउन विमल घर्तीमगरको भूमिका महत्वपूर्ण रह्यो । थ्री स्टारले शनिबार एपिएफलाई २–० ले हराउँदा दुव गोलमा विमलको भूमिका रहेको थियो । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका विमलले अन्तिम मिनेटमा मार्टिन्सको गोलमा […]
April 28, 2018
इलाम (हाम्रो खेलकुद)– गत वर्षको सर्वाधिक दोस्रो सफल टोली रुस्लान थ्री स्टार क्लब चौथौ माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विमल घर्तीमगरको उच्च प्रदर्शनबाट प्रेरित भएपछि नेपाल एपिएफ क्लबलाई शनिबार २–० ले हराएँदै थ्री स्टार उपाधि नजिक पुगेको हो । विमल र र मार्टिन्सकोे गोलमा थ्री स्टारले अन्तिम दुईको यात्रा तय गरेको […]
April 28, 2018
म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा चोट बोकेका इस्कोले रियलको घरेलु मैदानमा हुने दोस्रो लेग गुमाउन सक्ने सम्भावना छ। बायर्न म्युनिखको घरेलु मैदान ‘अालियान्ज स्टेडियम’ मा रियलले २-१ को अग्रता लिँदा इस्को पहिलो हाफपछि बाहिरिएका थिए। त्यस खेलमा उनको काँधमा चोट लागेको थियो । खेलपछि पत्रकारहरुलाई उनले चोट लागेको पक्का गरेका थिए । उनको स्थानमा मैदान प्रवेश गरेका […]
April 28, 2018
दिल्ली (एजेन्सी)– दिल्ली डेयर डेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित दर्ता गरेको छ । कोलकाता नाइट राइडर्सलाई शुक्रबार ५५ रनले हराउँदै दिल्लीले ७ खेलमा दोस्रो जित हासिल गरेको हो । २ सय २० रनको विजय लक्ष्य पछ्याएको कोलकाता नाइट राइडर्सले ९ विकेटको क्षतिमा १ सय ६४ रन मात्र बनाउन सक्यो । ठूलो लक्ष्य […]
April 27, 2018
दिल्ली (एजेन्सी)– दिल्ली डेयर डेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई २ सय २० रनको विजय लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले माथिल्लो क्रमका ब्याट्सम्यानको उच्च प्रदर्शनका कारण निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १९ रन बनाएको छ । श्रेयस ऐयर र ओपनर पृथ्वी सोले […]