May 3, 2018
कोलकाता (एजेन्सी)– शीर्षस्थानको चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चौथो स्थानको कोलकाता नाइट राइडर्सलाई १ सय ७८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले कप्तान महेन्द्रसिंह धोनीले अविजित ४३ रन जोडेपछि निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७७ रन बनाएको छ । चेन्नईका लागि माथिल्लो क्रमका ब्याट्सम्यानले […]
May 3, 2018
काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं जिल्ला अदालतले अन्तरिम आदेश जारी गर्नु नपर्ने भनेसँगै दुई दिन पछिका लागि तय अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन हुने पक्का भएको छ । बैशाख २२ गते (शनिबार) का लागि तोकिएको एन्फाको निर्वाचन प्रक्रिया विधान सम्मत नभएको उल्लेख गर्दै रोक्न अन्तरिम आदेशको मागसहित सरोकारवाला समूहले बिहीबार काठमाडौं जिल्ला अदालतमा रिट दायर […]
May 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली तेक्वान्दो खेलाडीले १८ औं एसियाली खेलकुद (एसियाड) को तयारी कोरियामा गर्ने भएको छ । इन्डोनेसियामा भदौमा हुने एसियाडको तयारीका लागि नेपाल तेक्वान्दो संघको पहलमा कोरियामा प्रशिक्षणको व्यवस्था मिलाइएको हो । तेक्वान्दो टोली बिहीबार कोरियातर्फ प्रस्थान गरेको छ । तेक्वान्दो संघ र नेपाल तेक्वान्दो युनियनले छनोट गरेको खेलाडीबीच अन्तिम छनोट गर्नुपर्ने बताउँदै […]
May 3, 2018
रोमा (एजेन्सी) – रोमालाई समग्रमा ७-६ ले पराजित गर्दै लिभरपुलले च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ। पहिलो लेगमा ५-२ को अग्रता लिएको लिभरपुलदोस्रो लेगमा ४-२ ले पराजित भएपनि फाइनलमा स्थान पक्का गरेको हो। यो लिभरपुलको प्रतियोगितामा पहिलो पराजय हो।फाइनलमा लिभरपुलले रियल म्याड्रिडको सामना गर्नेछ। रियलले बायर्न म्युनिखलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। फाइनल युकारेनको राजधानी […]
May 2, 2018
दमक (हाम्रो खेलकुद) – रमपम झापा ११ दमक गोल्डकपको पहिलो खेलबाट बाहिरिएको छ। मदन भण्डारी स्पोर्ट्स एकेडेमीसँग ४-० ले पराजित हुँदै झापा पहिलो खेलबाट बाहिरिएको हो। प्रतियोगिताको उद्घाटन सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। खेलको सुरुआती मिनेटमा पेनाल्टी मार्फत अग्रता लिने अवसर झापाले गुमाएको थियो। कर्ण लिम्बुको पेनाल्टी क्रसबारमा लागेपछि झापाले अग्रता लिने अवसर […]
May 2, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस क्लब रियल म्याड्रिड करीम बेन्जेमाले दुई गोलको मदतले युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान सान्टियगो बर्नाबाउमा मंगलबार बायर्न म्युनिखलाई २-२ को बराबरीमा रोक्दै समग्रमा ४-३ को जितसहित रियल उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भयो । टोली सम्हालिन नपाउँदै खेलमा रियलले पहिलो गोल खाएको थियो । तेस्रो […]
May 1, 2018
अध्यक्षका उमेदवार कुँवर भन्छन्ः निर्वाचन २२ गते नै किन ? काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पदका प्रत्यासी सस्थापन पक्षका मणि कुँवरले २२ बैशाखको लागि तय भएको एन्फाको चुनावी साधारणसभा कुनै पनि हालतमा मान्य नहुने बताएको छ । पटक–पटक सरेको एन्फाको चुनावी साधारणसभा नजिकिदै गर्दा अध्यक्षका प्रत्यासीबाट यस्तो खालको प्रतिक्रिया […]
May 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चार वर्षअघि इन्चोन एसियाली खेलकुदमा करातेका दुई जना खेलाडी सबै भन्दा निराश भएर स्वदेश फर्केका थिए । कारण थियो स्वदेशबाट एसियाड खेल्ने उत्साहका त्यहाँ पुगेका उनीहरु दर्शक दिर्घामा सिमित भएर फर्केका थिए । यद्दपी आफुनो पीडालाई भुलाउने प्रयास गर्दै उनीहरुले बाँकी साथीको हौसला बढाउन भने कुनै कसर बाँकी राखेनन् । ती […]
April 30, 2018
पुेन (एजेन्सी)– चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली डेयर डेभिल्सलाई २ सय १२ रनको विजय लक्ष्य दिएको छ । शेन वाट्सनको अर्धशतक, अम्बाटी रायडु र कप्तान महेन्द्र सिंह धोनीको आक्रामक पारीपछि चेन्नई सुपर किङ्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । टस हारेर पहिले ब्याटिङको […]
April 30, 2018
इलाम(हाम्रो खेलकुद)- अघिल्लो सिजनको दोस्रो सर्वाधिक सफल टोली रुस्लान थ्री स्टार क्लबले बर्षको पहिलो उपाधिको रुपमा माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । इलामको ठुलो टुडिखेल मैदानमा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा चिरपरिचित प्रतिद्धन्द्धी लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लबलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै थ्री स्टारले सिजनको पहिलो उपाधि जितेको हो । थ्री स्टारलाई सिजनको […]