default_image

breaking big news

January 20, 2018

इटहरी गोल्ड कपमा थ्रीस्टार र एपिएफ भिड्दै

इटहरी (हाम्रो खेलकुद) – घरेलु फुटबलमा पुनरागमन पछिको दोस्रो प्रतियोगितामा रुस्लान थ्री स्टार क्लबले नेपाल एपिएफको सामना गर्दैछ । मदन भण्डारी स्मृति इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो खेलमा थ्री स्टार र एपिएफ भिड्ने छन् ।  अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको असन्तुष्टीका कारण एक वर्ष भन्दा लामो समय घरेलु फुटबलबाट अलग बसेको थ्री स्टारले धनगढीमा सम्पन्न नेपाल […]

Volley

January 19, 2018

‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ – एपीएफ र आर्मीको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको दोस्रो दिन विभागीय नेपाल एपीएप क्लब र त्रिभुवन आर्मी क्लबले दोहोरो जित निकालेका छन् । नयाँ बसपार्कस्थित आयोजक ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा शुक्रबार भएको खेलमा एपीएफले न्यु डायमण्ड स्पोर्टस् क्लब र अर्काे विभागीय टोली नेपाल पुलिस क्लबको चुनौती पन्छायो […]

tu-ground

January 19, 2018

त्रिवि क्रिकेट मैदान स्तरोन्नतिका लागि २ करोड

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी (राजन)ले त्रिबि क्रिकेट मैदान स्तरोन्नतिका लागि यसवर्ष २ करोड बजेट विनियोजन गरिएको बताएका छन् । ‘यो वर्ष नै त्रिवि मैदान स्तरोन्नततिका लागि २ करोड बजेट विनियोजन गरेका छौं । टियुमा बन्न लागेको बहुउद्देश्यीय कभर्ड हललाई १ अरब बजेट विनियोजन भएको छ ।’ नेपालमा पहिलोपटक आयोजना […]

England

January 19, 2018

इङ्ल्यान्डलाई दोस्रो जित, अष्ट्रेलिया ४ विकेटले पराजित

ब्रिस्बेन (एजेन्सी) – अष्ट्रेलिया विरुद्ध दोस्रो एक दिवसीय क्रिकेटमा ४ विकेटको जित निकाल्दै इङ्ल्यान्डले ५ खेलको शृंखलामा २-० को अग्रता लिएको छ । २ सय ७१ रनको लक्ष्य इङ्ल्यान्डले  ४४.२ ओभरमा मा ६ विकेट गुमाउँदै पुरा गरेको हो । लगातार दुई खेलमा आरोन फिन्चले शतक प्रहार गरेपनि दुवै खेलमा अष्ट्रेलियाले जित्न भने सकेन । २ सय ७१ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डका ओपनर जेसन […]

January 19, 2018

इटहरी गोल्ड कप– अर्को वर्षको विजेतालाई २५ लाख

इटहरी (हाम्रा खेलकुद)– मोसफलको दुई ठूला धनराशीका मदन भण्डारी स्मृति अन्तर्राष्ट्रि«य आमन्त्रण इटहरी गोल्ड कप र नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताबीच पुरस्कार राशीमा बढाउनेमा प्रतिस्पर्धा चलेको छ । यो वर्ष मात्र होइन अर्को वर्षका लागि पनि पुरस्कार राशी घोषणामा पनि प्रतिस्पर्धा भएको छ । खप्तड गोल्ड कपले अर्को वर्षबाट विजेताले २१ रुपैयाँ […]

January 19, 2018

असेन्सियोको अन्तिम मिनेट गोलमा रियल विजयी

म्याड्रिड (एजेन्सी) – मार्को असेन्सियोको ८९ औं मिनेटको गोलको मद्धतले रियल म्याड्रिडले कोपा डेल रेको क्वाटर फाइनलमा १-० को अग्रता लिएको छ । लेगानेसको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा रियलले खेलको अन्तिम मिनेटमा गोल गरेको हो । रियलको दोस्रो रोजाइको टोली उतारेका प्रशिक्षक जिनेदिन जिदानले ३ खेलपछि पहिलो जित हासिल गरेका हुन् । रियलले अर्को […]

January 18, 2018

फिफा वरियतामा नेपाल ६ स्थान माथि उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – फिफा वरियतामा नेपाल ६ स्थान माथि उक्लिएको छ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले बिहिबार जारी गरेको नयाँ वरियता अनुसार नेपालले ६ स्थान सुधार गर्दै १ सय ६५ औं स्थानमा उक्लिएको हो । अघिल्लो महिना नेपाल १ सय ७१ औं स्थानमा रहेको थियो । दक्षिण एसियामा भने नेपाल चौथो स्थानमा यथावत […]

Messi Penalty Miss

January 18, 2018

बार्सिलोना पराजित , मेस्सी पेनाल्टीमा चुके

बार्सिलोना (एजेन्सी) – कोपा डेल रे अन्तर्गत क्वाटर फाइनलको पहिलो लेगमा बार्सिलोना पराजित भएको छ । काटालान डर्बिमा इस्प्यानोलको घरेलु मैदानमा बार्सिलोना १-० ले पछि परेको हो । दोस्रो हाफमा लियोनल मेस्सीले ६२ औं मिनेटमा पेनाल्टीमा गोल गर्न नसकेपछि बार्सिलोनाले अग्रता लिने अवसर गुमाएको थियो । उनको प्रहार रियलका पूर्व गोल किपर डिएगो लोपेजले बचाएका थिए […]

January 17, 2018

भारत दोस्रो टेष्टमा पराजित

सेन्चुरियन (एजेन्सी) – भारत दक्षिण अफ्रिकाविरुद्ध दोस्रो टेस्टमा पराजित भएको छ । ३ टेस्टको सिरिजमा भारत पहिलो टेस्टमा पनि पराजित भएको थियो त्यसैले यस हारसँगै भारतले सिरिज पनि गुमाएको छ । २ सय ८७ रनको लक्ष्य पछ्याएको भारत १ सय ५१ रनमै अलआउट भएपछि भारत पराजित हुने पुग्यो । भारतलाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका लागि […]

ronaldinho

January 17, 2018

फुटबलबाट रोनाल्डिन्होको सन्यास

लन्डन (एजेन्सी)– ब्राजिल तथा बार्सिलोनाका पूर्व सुपरस्टार मिडफिल्डर रोनाल्डिन्होले व्यवसायिक फुटबलबाट सन्तयास लिएको उनको एजेन्ट रोबर्टो असीसले जनाएका छन् । व्यवसायी रोबर्टो रोनाल्डिन्होका दाई हुन् । सन् २०१५ मा ब्राजिलको क्लब फ्लुमुनेन्स छाडे यता रोनाल्डिन्हो फ्रि एजेन्ट थिए । तर अब ३७ वर्षको उमेरमा उनले सन्यास लिने निर्णय गरेको रोबर्टोले बताएका हुन् । उनको अनुसार […]

Success

Thank you for your time.