August 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले नेपाल सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछिन्। पलेशाले पेरिसमा जारी पारालिम्पिक्समा शुक्रवार कास्य पदक जितेकी हुन्। उनले सर्बियाकी खेलाडीलाई १५-८ ले हराउँदै नेपालका लागि पहिलो एतिहासिक कास्य पदक जितेकी हुन्। राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार समर ओलम्पिक्स, विन्टर […]
August 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पलेशा गोवर्धनले नेपाललाई पेरिस पारालिम्पिक्समा ऐतिहासिक पहिलो पदक दिलाएकी छिन् । के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुह शुक्रवार कास्य पदक जित्दै पलेशा नेपालको लागि ओलम्पिक्स र पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी हुन्। पलेशाले जितेको कास्य पदक नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो। कास्य पदकका […]
August 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपालकी पलेशा गोभर्धनले पेरिस पारालिम्पिक्स अन्तर्गत रिपाचेजको पहिलो खेलमा जित हात पारेकी छिन्। के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुहको पहिलो रिपाचेजमा पलेशाले फ्रान्सकी सोफी काभरजानलाई २-१ को स्कोरमा पराजित गरिन्। यो सँगै पलेशस अब कास्य पदकका मात्र एक जित टाढा रहेकी छिन्। यसअघि सेमिफाइनलमा पलेशा विश्व नम्बर एक खेलाडी […]
August 30, 2024
काठमाडौं(हाम्रो खेलकुद)- नेपाली क्रिकेट टोलीले क्यानडामा आगामी महिना हुने विश्वकप लिगको तयारी श्रीलंकामा गर्ने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवारर एक विज्ञप्ती मार्फत क्रिकेट टोलीले श्रीलंका भ्रमणका क्रममा ३ अभ्यास खेल हुने बताएको छ । श्रीलंका डेभलभमेन्ट टिमसॅंग नेपालले ३ वटा ५० ओभरको अभ्यास खेल्ने जनाएको छ । नेपालले भदौ १८, २० र […]
August 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्समा नेपालकी पलेशा गोवर्धन क्वाटरफाइनलमा पराजित भएकी छिन्। सेमिफाइनल प्रवेशका लागि शुक्रवार भएको खेलमा पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलियन सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०-८ ले पराजित भइन्। के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुहको प्रतिस्पर्धामा दश सेकेन्ड भित्र पलेशाले २-० को अग्रता बनाएकी थिइन्। यसपछि ५६ सेकेन्ड बाकी […]
August 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्समा नेपालकी पलेशा गोवर्धनले क्वाटरफाइनलमा प्रवेश गरेकी छिन्। के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुहमा भेनेन्जुएलाकी भलेरिया मोराल्सलाई पलेशाले ३१-० को फराकिलो अन्तरमा पराजित गरिन्। विना कुनै दबाब पहिलो चरणको खेल जितेकी पलेशाले अब विश्व नम्बर एक खेलाडी ब्राजिलकी ब्राजिलकी फरनान कार्डोसोको सामना गर्नेछिन्। यो खेल अहिले ४ बजे […]
August 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भुटानको सामना गर्दै यसपटकको साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ । कात्तिक १ गते दशरथ रंगशालामा सुरु हुने साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेल नेपालले भुटानसँग कात्तिक २ गते खेल्नेछ । उद्घाटन खेल कात्तिक १ गते साविक विजेता बंगलादेश र पाकिस्तानबीच हुनेछ । समूह एमा बंगलादेश, पाकिस्तानसँगै भारत रहेको छ […]
August 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपालमा लगातार तेस्रो पटक पटक महिला साफ च्याम्पियनसिप आयोजना हुने भएको छ । दशरथ रंगशालामा साफ च्याम्पियनसिपको छैटौं संस्करण आयोजना भएको दुई वर्षपछि पुनः सोही मैदानमा सातौं संस्करण आयोजना हुने तय भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीवार सम्पन्न बैठकले कात्तिक १ देखि १४ गते सम्म साफ च्याम्पियनसिप आयोजना […]
August 30, 2024
दिपक बोहोरा, ताप्लेजुङ फुटबल नेपालमा लोकप्रिय खेल मध्ये पर्दछ। देशको जुनै ठाउँमा फुटबल होस् दर्शकमा बेग्लै उत्साह हुन्छ। देशमा हुने साना ठूला प्रतियोगितामा शुल्क नै तिर्नुपर्ने खेल नेपालमा सम्भावत फुटबल मात्रै होला। त्यसअर्थ दर्शकहरु पैसा तिरेर फुटबल हेर्न तयार छन् । चाँहे त्यो संघिय राजधानी काठमाडौंमा होस् वा जिल्ला। यसैबीच हिमाली जिल्ला ताप्लेजुङमा सोमबार दोश्रो […]
August 30, 2024
एजेन्सी – स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिड हारबाट जोगिएको छ । लस पालसमसँग बिहीवार भएको खेलको दोस्रो हाफमा भिनिसियस जुनियरले पेनाल्टीमा गोल गरेपछि रियल १-१ को बराबरी गर्न सफल भएको थियो। अल्बेर्टो मोलिइरोको गोलमा लस पालमसले पाँचौं मिनेटमा खेलमा अग्रता लिएको थियो। ६९ औं मिनेटमा जुनियरले पेनाल्टीमा बराबरी गोल फर्काएका थिए।एलेक्स सुआरेजको ह्यान्डबलपछि […]