default_image

breaking big news

APF sankata Anjan

January 25, 2018

आहा-रारामा एपिएफ र संकटा भिड्दै

दिपेन्द्र पोखरेल पोखरा – नेपाल एपिएफ क्लबले १६ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा आज हुने तेस्रो खेलमा सिएमजी क्लब संकटाको सामना गर्दै छ । माघ १ गते धनगढीमा नेपाल आइस सदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलेको एपिएफले त्यसअघि संकटालाई हराएको थियो । संकटा यसपटक एपिएफमाथि जित्न हरसम्भव प्रयास गर्ने तयारीमा छ । […]

January 25, 2018

लेगानेससँग हार्दै रियल कपबाट बाहिरियो

म्याड्रिड (एजेन्सी) – घरेलु मैदान सान्टियागो बर्नाबाउमा लेगानेससँग २-१ ले पराजित हुँदै रियल म्याड्रिड स्पेनिस कोपा डेल रेबाट बाहिरिएको छ ।  पहिलो लेगमा १-० ले अघि रहेको रियल अवे गोलको अाधारमा पराजित भएको हो । जाभिएर एरासोले पाहुना टोलीलाई ३२अौं मिनेटमा अग्रता दिलाएका थिए । करीम बेन्जेमाले ४७ अौं मिनेटमा गोल गरेपछि खेल बराबरीमा अायो […]

January 24, 2018

आर्मी पराजित, थ्री स्टार इटहरी गोल्डकपको फाइनलमा

इटहरी (हाम्रो खेलकुद) – जारी अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी स्मृति इटहरी गोल्ड कप – २०७४ को पहिलो सेमिफाइनल खेलमा थ्री स्टार क्लबले त्रिभुवन आर्मीलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको छ । निर्धारित समय १-१ म टुङ्गिएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा थ्री स्टारले यस सिजनको सर्वाधिक सफल क्लब आर्मीलाई ५-३ ले हराउन सफल रह्यो […]

January 24, 2018

रुस्लान डिपिएल–२ को रणनीतिक खेलाडी घोषणा

काठमाडौं (हाम्रोखेलकुद)- दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल)–२ को रणनीतिक खेलाडी, टिम र मालिक घोषणा भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार राजधानीमा पत्रकार सम्मेलनमार्फत आगामी चैत १९ गतेबाट अर्काे वर्षको वैशाख १ गतेसम्म हुने प्रतियोगिताको रणनीतिक खेलाडी, टिम र मालिकको सोमबार घोषणा गरेको हो ।   पहिलोपटक डिपिएल खेल्न लागेको महेन्द्रनगर युनाइटेडको रणनीतिक खेलाडीमा […]

January 24, 2018

आर्मीको वर्चस्व तोड्ने थ्रीस्टारको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – मदन भण्डारी गोल्डकप २०७४ अन्तर्गत बुधबार हुने प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लब आमने-सामने हुँदैछन् । प्रतियोगिताको क्वाटरफाइनलमा थ्री स्टारले एपिएफलाई २-१ ले पराजित गरेको थियो । यसअघि सुदुरपश्चिममा आयोजित खप्तड गोल्डकपको क्वाटरफाइनलमा आर्मीसँग पराजित हुँदै थ्रीस्टार खाली हात फर्कन बाध्य भएको थियो । ललितपुरे टोलीले आजको […]

Kulkarni

January 23, 2018

नेपाली टोलीको फिल्डिङबाट प्रशिक्षक कुलकर्णी प्रभावित

काठमाडौं (हाम्रो खेलकुद)– अस्थायी ब्याटिङ प्रशिक्षक सुलक्षण कुलकर्णीले आफु नेपाली क्रिकेट टोलीको फिल्डिङबाट निकै प्रभावित भएको बताएका छन् । फेब्रुअरी ८ देखि नामिबियामा सुरु हुने विश्व कप क्रिकेट लिग डिभिजन २ को लागि नेपाली टोली प्रशिक्षणमा जुटेको छ । नेपालले पहिलो खेलमा आयोजक टोलीको सामना गर्नेछ । नेपाली टोलीको बन्द प्रशिक्षणमा मंगलबार सामेल भएका कुलकर्णीले […]

January 23, 2018

किरण भारतीय क्लब मिनरेभा पन्जाबसँग आबद्ध

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका गोलकिपर किरण चेम्जोङ्ग भारतीय क्लब मिनरेभा पन्जाबासँग आबद्ध भएका छन् । क्लबले आज ट्विटरमार्फत किरणको सम्झौता सार्वजनिक गरेको हो । मिनरेभा हाल भारतीय हेरो आई लिगको शीर्ष स्थानमा रहेको छ । मिनर्भाको ९ खेलमा २२ अंक रहेको छ । आज क्लबले किरण बांकी सिजनका लागि मिनरेभासँग आबद्ध हुने जानकारी सार्वजनिक […]

January 23, 2018

भारतको गरिफा स्पोर्टिङ्ग इटहरी गोल्डकपको सेमिफाइनलमा

इटहरी (हाम्रो खेलकुद) – जारी अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी स्मृति इटहरी गोल्ड कप – २०७४ को चौथो क्वाटरफाइनलमा भारतीय क्लब गरिफा स्पोर्टिङ्ग क्लबले सुनसरीको राष्ट्रिय जागृती क्लबलाई १-० ले हराएको छ । यस जितसँगै गरिफा स्पोर्टिङ्गले सेमिफाइनलमा स्थान सुनिश्चित पारेको छ । भारतीय टोलीले खेलको दोस्रो मिनेटमै अग्रता लिन सफल भएको थियो । गरिफाका लागि […]

January 23, 2018

कोउटिन्होबिनाको लिभरपुल पुछारको स्वान्सीसँग पराजित

लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल अंक तालिकाको पुछारमा रहेको स्वान्सीसँग पराजित गएको छ । गतसाता अपराजित रहेको म्यानचेस्टर सिटीलाई हराएको लिभरपुल १-० को पराजय भोग्दै अंक तालिकाको चौथो स्थानमा कायम रहयो । स्वान्सीका लागि खेलको पहिलो हाफको अन्तिमतिर अाल्फी मवसनले गरेको गोल जितको लागि पर्याप्त रहयो । उनलाई फेडेरिको फर्नान्डेजले असिट दिएका […]

January 23, 2018

अन्तत: स्यान्चेज युनाइटेड तथा मिखीतार्यान आर्सनल पुगे

लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिगका महारथी क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलले सम्भवत: जनवरी ट्रान्सफर विन्डोको सबैभन्दा ठूलो ट्रान्सफर पुरा गरेका छन् । क्लबहरुको सहमति पश्चात विङ्गर एलेक्सिस स्यान्चेज म्यानचेस्टर युनाइटेड तथा मिडफिल्डर हेनरिक मिखीतार्यान आर्सनल पुगेका छन् । दुवै क्लबले आफ्ना पूर्व-खेलाडीलाई  धन्यवाद दिँदै नयाँ खेलाडीलाई क्लबमा स्वागत गरेका छन् । म्यानचेस्टर युनाइटेडले करारको […]

Success

Thank you for your time.