May 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो खेल खेल्दै गरेका नेपालका युवा स्पिनर सन्दीप लामिछालेले पहिलो विकेट लिएका छन्। सन्दीपले दिल्लीलाई तेस्रो ओभरमा विकेट दिलाका हुन्। १ सय ८२ रनको लक्ष्य रोक्ने क्रममा दिल्लीले सन्दीपलाई इनिङ्सको पहिलो ओभरमा नै बलिङ गराएको हो। पहिलो ओभरमा २ रन मात्र खर्चेका सन्दीपले दोस्रो ओभरमा ५ […]
May 12, 2018
दिल्ली (एजेन्सी)– दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्सविरुद्ध खेल्दा नेपाली बलर सन्दीपको ब्याटिङ पालो नै आएन । टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको छ । सन्दीप ब्याटिङको नवौं नम्बर थिए । दिल्लीका लागि रिसब पन्तले सर्वाधिक ६१ र अभिषेक शर्माले अविजित […]
May 12, 2018
दिल्ली (एजेन्सी)– नेपाली बलर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली डेयरडेभिल्सकातर्फबाट आज ‘डेब्यू’ गरेका छन् । दिल्ली आइपिएलबाट बाहिरिसकेपछि सन्दीपले डेब्यूको मौका पाएका हुन् । यसअघिका खेलमा सन्दीपले मौका पाएनन् । उनलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा किनेको थियो । आइपिएल खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी हुन् । संयोग नै मान्नुपर्छ दुई दिने […]
May 12, 2018
इन्दोर (एजेन्सी)– कोलकाता नाइट राइजर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा किङ्स ११ पञ्जाबविरुद्ध रनको पहाड खडा गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले सुनिल नारिन र कप्तान दीनेश कार्तिकको अर्धशतकसँगै निर्धारित २० ओभरमा ६ विकेटका क्षतिमा २ सय ४५ रन बनाएको छ । ओपनर सुनिलले ३६ बलमा ९ चौका र ४ छक्काको […]
May 12, 2018
मस्को (हाम्रो खेलकुद) – नेपाल सडक बालबालिकाको विश्वकप फुटबल प्रतियोगितानको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले ताजिकिस्तानलाई ३–१ ले पराजित गर्दै नेपाल समूह ‘डी’ को विजेता बन्दै स्ट्रिट चाइल्ड वल्र्डकप ‘द फ्युचर डिपेन्डस् अन यू’ को क्वार्टरफाइनलमा प्रवेश गरेको हो । नेपालको जितमा पवन शाही, रोशन भुजेल र सन्तोष खत्रीले गोल […]
May 12, 2018
मस्को (हाम्रो खेलकुद) – सडक बालबालिकाको विश्वकप फुटबलमा नेपालले विजयी शुरुआत गरेको छ । रुसको मस्कोमा शुक्रबारदेखि सुरु भएको स्ट्रिट चाइल्ड वल्र्डकप ‘द फ्युचर डिपेन्डस् अन यू’ को दोस्रो दिन शनिबार नेपालले केन्यालाई २–० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । नेपालको जितमा पवन शाही र सन्तोष खत्रीले गोल गरेका थिए । नेपाल […]
May 12, 2018
जयपुर (एजेन्सी)– राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को अंकतालिका दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्सलाई शुक्रबार ४ विकेटले हराउँदै प्ले अफमा पुग्ने सम्भवनालाई जीवित राखेको छ । चेन्नई हारका वावजुद १४ अंकसहित दोस्रो स्थानमा छ । छैटौं स्थानमा यथावत रहेको राजस्थानको १० अंक पुगेको छ । १ सय ७७ रनको लक्ष्य पछ्याएको राजस्थानले ओपनर […]
May 11, 2018
दमक (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले दमक गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई शुक्रबार १–० ले हराउँदै पुलिसले बर्षको पहिलो उपाधि जितेको हो । मनाङले भने लगातार दोस्रो गोल्ड कपमा दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ । केहि दिनअघि इलाममा भएको माइभ्याली गोल्ड कपमा पनि मनाङ फाइनलमा रुस्लान थ्री […]
May 11, 2018
बार्सिलोना (एजेन्सी) – युरोपियन गोल्डेन बुट जित्नका लागि लिभरपुलका मोहम्मद सालाहले सामान्य प्रदर्शन गरेर मात्र पुग्ने अवस्था छैन । बार्सिलोनाका लियोन मेस्सी अहिले पनि उनी भन्दा ३ गोलले अगाडि छन् । मेस्सीको ३४ र सालाहको ३१ गोल छ । यद्दपी सालाहका लागि गोल्डेन बुट जित्न असम्भव नभएपनि सहज भने छैन । पछिल्लो केहि साता मेस्सीको […]
May 11, 2018
दिल्ली (एजेन्सी)– सनराइजर्स हैदराबाट इन्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । शिखर धवन र कप्तान काने विलियम्सनले दोस्रो विकेटका लागि अविजित १ सय ७६ रनको साझेदारी गरेपनि हैदराबादले आइपिएलमा बिहिबार दिल्ली डेयरडेभिल्सलाई ९ विकेटले हराएको छ । यो जितसँगै हैदराबाद कम्तीमा चौथो स्थानमा रहने पक्का भएको छ । ११ […]