default_image

breaking big news

polcie

January 30, 2018

मनाङ विरुद्ध आकर्षक जितसँगै पुलिस आहाको सेमिफाइनलमा

दिपेन्द्र पोखरेल पोखरा – लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब १६ औं आहा-रारा गोल्डकपको पहिलो खेलबाट बाहिरिएको छ । युवा खेलाडीले भरिएको नेपाल पुलिस क्लबसँग ३-१ ले पराजित मनाङ आफ्नो पहिलो खेलबाट बाहिरिएको हो । पुलिसले भने रमपम झापा-११ लाई पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनाएको थियो । वोर्क परमिटको कारण विदेशी खेलाडी खेलाउन नपाएको मनाङ पुलिसविरुद्ध सेट […]

January 30, 2018

किरणको टोली मिनरेभा रोकियो, किरणले बचाए पेनाल्टी

काठमाडौं (हाम्रो खेलकुद) – जारी आई-लिगमा मिनरेभा पन्जाब इष्ट बेगांलसँग २-२ को बराबरीमा रोकिएको छ । सो खेलमा नेपालका गोलकिपर किरण चेम्जोङले एक पेनाल्टि बचाऊ पनि गरे । मिनरेभा पहिलो हाफमा दुई गोल गर्न सफल भए पनि दोस्रो हाफमा दुई गोल खान पुग्यो । खेलको ५० औं मिनेटमा किरणले टोलीका लागि पेनाल्टि बचाऊ गरेका थिए […]

Paras Khadka

January 30, 2018

नेपालद्वारा युएईलाई २ सय ४७ रनको लक्ष्य, दिलिप र रोहितको राम्रो प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा रहेको नेपाली राष्ट्रिय टोली आज अभ्यास खेलमा  युएईसँग भिड्दै छ । टस जितेर ब्याटिङ रोजेको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै २ सय ४६ रनको योगफल तयार पार्न सफल रह्यो । नेपालका लागि ओपनर दिलिप नाथले टोलीलाई राम्रो सुरुवात दिलाए पनि मध्यपंक्ति ब्याटिङमा केहि […]

default_image

January 30, 2018

आहा रारा गोल्डकप: मनाङसँग युवा पुलिस टोलीको परिक्षा

दिपेन्द्र पोखरेल पोखरा – आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको १६ औं संस्करणको चौथो तथा अन्तिम क्वार्टरफाइनलमा घरेलु फुटबलका दुई सफल इतिहास बोकेका क्लबको प्रतिस्पर्धा हुँदैछ । आहा गोल्ड कप लगायत घरेलु फुटबलका लगभग सबै उपाधि जितेका दुई टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबले आज सेमिफाइनल प्रवेशका लागि एकअर्काको सामना गर्दैछन् […]

January 30, 2018

किरण आज दोस्रो खेल खेल्दै

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले आज अाई-लिगअन्तर्गत दोस्रो खेल खेल्दैछन् । आज दिउँसो २:१५ बजे हुने खेलमा मिनरेभा पन्जाबले इस्ट बंगालको सामना गर्दैछ । पहिलो खेलमा नरोका फुटबल क्लबलाई १-० ले पराजित गर्दा महत्वपूर्ण भूमिका खेलेका थिए । उनले डेब्युमा क्लिनसिट राख्दै गरेको उत्कृष्ट सुरुवात दोस्रो खेलमा पनि जारी राख्ने […]

Alen

January 29, 2018

एपिएफलाई टाइब्रेकरमा हराउँदै थ्री स्टार आहाको सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबलाई टाई ब्रेकरमा ५-३ ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब १६ औं आहा-रारा गोल्ड कपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद विमल घर्ति मगर मोहन बगानसँग आबद्ध भएपछि यस प्रतियोगितामा उपलब्ध भएनन् भने क्लब व्यवस्थापनले समयमा विदेशी खेलाडीको कागजात नवीकरण नगर्दा थ्री […]

January 29, 2018

विमल मोहुन बगान पुगे

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर भारतीय क्लब मोहुन बगान पुगेका छन् ।   सोमबारै भद्रपुरबाट त्यसतर्फ प्रस्थान गरेका विमलले आज टोलीको प्रशिक्षणमा भाग लिने कार्यक्रम छ । विमलले टोलीको अर्को लिग खेलमा डेब्यु गर्ने बलियो सम्भावना छ । विमलको टोली मोहुन बगानले आगामी शनिबार सिलोङ लाजोङसँग खेल्दैछ । […]

Three

January 29, 2018

आहा-रारामा आज एपिएफले थ्री स्टारको सामना गर्दै

पोखरा (हाम्रो खेलकुद) – आहा-रारा गोल्ड कपको तेस्रो क्वाटरफाइनलमा नेपाल एपिएफ क्लबले रुस्लान थ्री स्टार क्लबको सामना गर्दै छ । मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको थ्री स्टार उच्च मनोबलका साथ मैदानमा उत्रने छ । प्रतियोगिताको प्रि-क्वाटरफाइनलमा एपिएफले आदित्य चौधरीको निर्णायक गोलमा संकटालाई हराएको थियो भने थ्री स्टारले प्रतियोगितामा सोझै अन्तिम ८ मा स्थान […]

January 29, 2018

बिमल आज कोलकोता जाँदै

काठमाडौँ (हाम्रो खेलकुद)-  भारतीय क्लब मोहन बगानसँग आबद्ध भएका नेपालका युवा स्ट्राइकर विमल घर्ती मगर आज कोलकोता तर्फ जाँदै छन्। काठमाडौँ नियमित उडान नभएपछि बिमल बागडोर हुँदै आज दिउसो १२:४५ को एअर इन्डिगोमा कोलकोता प्रस्थान गर्ने छन्।  यस सिजनको अन्त्यसम्म मोहन बगानसँग सम्झौता गरेका बिमलले आई लीगमा अबद्द हुन पाउँदा आफु निकै हर्षित भएको हाम्रो खेलकुद डटकमलाई […]

January 29, 2018

अलाभेसविरुद्ध बार्सिलोना विजयी, मेस्सीको निर्णायक गोल

बार्सिलोना (एजेन्सी) – गए राति स्पेनिश ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले अलाभेसलाई २-१ ले हराएको छ । पहिलो हाफमा १-० ले पछि परेको अवस्थालाई उल्टाउँदै बार्सिलोनाले जित हांसिल गर्न सफल भएको हो । बार्सिलोनाका लागि उसका दुई फरवार्ड लुइस स्वारेज र लियोनल मेस्सीले गोल गरे । भ्रमणकारी टोलीका लागि स्ट्राइकर जोन गुइडेट्टिले खेलको २३ […]

Success

Thank you for your time.