February 10, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व उपाध्यक्ष कर्मा छिरिङ शर्पाले पुनः एन्फा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । विभिन्न जिल्ला संघ, ए, बी, सी डिभिजन प्रतिनिधि तथा फुटबलका अन्य सरोकारावालको ठूलो दलबलसहित राजधानीमा शनिबार पत्रकार सम्मेलन गर्दै शेर्पाले चैतमा हुने निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । तत्कालिन अध्यक्ष गणेश […]
February 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको विभागीय टोली एपिएफ र हङकङको महिला फुटबल टोलीबीच मैत्रीपूर्ण फुटबल हुने भएको छ । ‘लुनार न्यू यर्स कप’ मा नेपाल एपिएफले हङकङ कवलुन स्थित मंग कक रंगशालामा खेल खेल्ने छ । ‘लुनार न्यू यर्स कप’ चिनी नँया वर्षको अवसरमा हरेक वर्ष हुने प्रतियोगिता हो । खेल १९ फेब्रुअरीमा (फाल्गुन ७) […]
February 9, 2018
सिमरा (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब रुस्लान नवौं सिमरा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आयोजक नवजनजागृति युवा क्लब (एनजेजेवाइसी) निलोलाई शुक्रबार २–० ले हराउँदै अन्तिम आठमा पुगेको हो । एपिएफले क्वार्टरफाइनलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद डट कम सिमरा रंगशालामा […]
February 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत नेपाल आज ओमानको सामना गर्दै छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै १ सय ३८ रनको योगफल तयार पार्न सफल भएको छ । नेपालको ब्याटिङ प्रदर्शन आज पनि फितलो देखियो । उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रन बनाउँदै पाँचौं ओभरमा पभेलियन […]
February 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत दोस्रो खेलमा नेपाल अहिले ओमानको सामना गर्दै छ । नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको छ । पहिलो खेलमा नामिबियालाई एक विकेटले हराएको नेपाल लगातार दोस्रो जित दर्ता गर्ने सुरमा हुनेछ । अोमान पहिलो खेलमा क्यानडासँग ८ विकेटको फराकिलो अन्तरले पराजित भयो । उक्त […]
February 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत दोस्रो खेलमा नेपालले शुक्रबार ओमानको सामना गर्दैछ । पहिलो खेलमा नामिबियालाई एक विकेटले हराएको नेपाल लगातार दोस्रो जित दर्ता गर्ने सुरमा हुनेछ । अोमान पहिलो खेलमा क्यानडासँग ८ विकेटको फराकिलो अन्तरले पराजित भयो । उक्त खेलमा पहिलो ब्याटिङ गरेको अोमान १ सय ६ रनमा अलअाउट भएको […]
February 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा नेपालले नामिबियालाई १ विकेटले पराजित गरेको छ । १ सय ३९ रनको सानो लक्ष्य पछ्याएको नेपालको ८ विकेटको क्षतिमा १ सय ४ रन थियो । तर पुछारका ब्याट्सम्यानले राम्रो प्रदर्शन गरेपछी नेपाल हारबाट जोगियो । नेपालले आफ्नो लक्ष्य ४ बल […]
February 8, 2018
धरान (हाम्रो खेलकुद) – लगातार दोस्रो साता रुस्लान थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि भिडन्त हुने भएको छ । भारत कोलकाताको दुर्गापुर स्टिल एफसीलाई बिहीबार १–० ले हराउँदै थ्री स्टार २० औं बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा पुगेको छ । तस्बिर सौजन्य : दीलिप राई । परिवर्तित खेलाडी विष्णु गुरुङको […]
February 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा नेपाल नामिबियासँग भिड्दै छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले नामिबियालाई ३४.२ ओभरमा १ सय ३८ रनमै अलआउट पार्न सफल रह्यो । नेपालका लागि युवा बलर सन्दिप लामिछानेको बलिङ प्रदर्शन निकै राम्रो रह्यो । ८.२ ओभर बलिङ गरेका सन्दिपले २ […]
February 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको यात्राका रुपमा रहेको आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता आज नामिबियामा सुरु हुँदैछ । पहिलो खेलमा आयोजक नामबियासँग खेल्दै नेपालले प्रतियोगिताको यात्रा प्रारम्भ गर्दैछ । अफ्फिज पार्क मैदानमा खेल नेपाली समयअनुसार दिउँसो १.१५ मा सुरु हुने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । डिभिजन–२ कै लागि […]