default_image

breaking big news

February 12, 2018

किरण, पारससहित ३५ खेलाडी उत्कृष्ट, जोशीलाई गजराज स्मृति आदर्श खेलाडी सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले नेपाली खेलकुदमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय पदक जित्ने भारोत्तोलनका पूर्व खेलाडी एवंम् मुख्य प्रशिक्षक सुनिललाल जोशीलाई मरणोपरान्त गजराज स्मृति आदर्श खेलाडीबाट सम्मानित गर्ने भएको छ । आज दिउँसो टोखामा आयोजना हुने एनएनआइपिए उत्कृष्ट खेलाडी २०७३ सम्मानमा जोशीको परिवारलाई सम्मान प्रदान गरिने जनाइएको छ । सन् १९८४ […]

February 12, 2018

बार्सिलोना घरेलु मैदानमा गेटाफेसँग रोकियो

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत अाइतबार बार्सिलोना घरेलु मैदान क्याम्प नोउमा गेटाफेविरुद्ध गोलरहित बराबरीमा रोकिएको छ । गेटाफेले उत्कृष्ट डिफेन्स गरेपछि बार्सिलोनाले सन् २०१६ को नोभेम्बरयता पहिलोपटक घरेलु मैदानमा गोल गर्न सकेन । खेलमा दुई तिहाईभन्दा बढी समय बल राखेको बार्सिलोनाले पहिलो सट खेलको ५० अौं मिनेटमा प्रहार गरेको थियो । बार्सिलोनाले खेल […]

Paras Khadka

February 11, 2018

नेपाल ४ विकेटले विजयी, पारस र सोमपाल नायक

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो जित दर्ता गरेको छ । नेपालले आफ्नो तेस्रो खेलमा युएईलाई ४ विकेटले हराउन सफल भएको हो । ३४ ओभरमा १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य ६ विकेटको क्षतिमा २८.५ ओभरमै पुरा गर्न सफल रह्यो । नेपालका लागि कप्तान पारस खड्काले […]

February 11, 2018

युएई १ सय १४ रनमै अलआउट, सोमपाल र सन्दिपको उत्कृष्ट बलिङ

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिता अन्तर्गत नेपाल अहिले युएईसँग भिड्दै छ । नेपालले राम्रो बलिङ प्रदर्शन गर्दै ३१ ओभरमा युएईलाई १ सय १४ रनमै अलआउट गर्न सफल भयो । पानी परेर मैदान भिजेकाले ढिलो सुरु भएको कारण खेललाई ३४ ओभरमा झारिएको थियो । नेपालका लागि सन्दिप लामिछानेले फेरि पनि उत्कृष्ट बलिङ प्रदर्शन […]

February 11, 2018

जर्ज प्रिन्सको दुई गोलमा आर्मी सिमरा गोल्डकपको सेमिफाइनलमा

सिमरा (हाम्रो खेलकुद) – नवौं रुस्लान सिमरा गोल्ड कप अन्तर्गत ‘विभागीय डर्बी’मा त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफलाई ४-० ले हराउन सफल भएको छ । यस जितसँगै आर्मीले सेमिफाइनलमा स्थान सुरक्षित पारेको छ । तस्बिर : विवेक सुवेदी / हाम्रोखेलकुद डट कम आर्मीका लागि जर्ज प्रिन्स कार्कीले खेलको ३७ औं मिनेटमा गोल गर्दै टोलीको गोलको खाता […]

February 11, 2018

टस जितेर नेपाल पहिले फिल्डिङ गर्दै

काठमाडौँ (हाम्रो खेलकुद) — नेपालले विश्व क्रिकेट लिग डिभिजन २ को कठिन अवस्थामा आइतबार यूएईको सामना गर्दै छ । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । मैदान चिसो भएका कारण खेल निर्धारित १.१५ मा सुरु हुन नसकेको हो । नामिबिया जारी डिभिजन २ मा नेपाल र यूएई दुवैले समान १ खेल जितेका छन् भने १ […]

February 11, 2018

रुस्लान थ्री स्टारका कप्तान विक्रमको सफल शल्यक्रिया, मैदान फर्कन ८ महिना लाग्न सक्ने

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबका कप्तान विक्रम लामाको दाहिने खुट्टाको आइतबार विहान बिहान १ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया भएको छ । धरानमा शनिबार सम्पन्न २० औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलको दौरान पहिलो हाफमा उनको खुट्टामा भाच्चिएपछि उपचारका लागि हिजै राजधानी ल्याएको थियो । वरिष्ठ अर्थोपेडिक सर्जन तथा ग्राण्डीका मेडिकल […]

February 11, 2018

सिटीको जितमा अगुएरोको ४ गोल

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ५-१ को फराकिलो अन्तरले हराएको छ । सिटीको जितमा उसका स्ट्राइकर सर्जियो अगुएरोले ४ गोल गरे । सिटीका लागि रहिम स्टेर्लिङले खेलको तेस्रो मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर जेमि भार्डिको २४ औं मिनेटको गोलमा पाहुना टोली लेस्टर खेलमा फर्केको थियो । पहिलो […]

February 10, 2018

रुस्लान थ्री स्टारका कप्तान विक्रम कम्तीमा ६ महिना मैदान बाहिर

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबका लागि शनिबारको दिन मिश्रित खालको रह्यो । पाँचौं पटक बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचाल्नुअघि शनिबार खेलका दौरान टोलीका कप्तान विक्रम लामा चोटग्रस्त भएका छन् । तस्बिर सौजन्य : सञ्जिव शिल्पकार पुलिससँगको फाइनल खेल्दा विपक्षी खेलाडीसँग ठोक्किएर उनको दायाँ नली खुट्टा भाच्चिएको छ । शनिबार साँझ नै […]

February 10, 2018

रुस्लान थ्रीस्टारलाई बुढासुब्बा गोल्डकप, सिजनको दोस्रो उपाधि

धरान (हाम्रो खेलकुद) – रुस्लान थ्रीस्टार क्लब बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । फाइनलमा थ्रीस्टारले नेपाल पुलिस क्लबलाई १-० ले हराउन सफल रह्यो । थ्रीस्टारका लागि अजयी मार्टिन्सले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दुवै टोलीले दोस्रो हाफमा केहि अवसर पाए पनि मार्टिन्सको पहिलो हाफको […]

Success

Thank you for your time.