June 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले क्यानाडाको ग्लोबल टि२० प्रतियोगितामा मोन्टरेल टाइगर्सबाट खेल्ने भएका छन् । आइतबार भएको ड्राफ्टमा सन्दीपलाई छैटौं चरणमा मोन्टरेलको टोलीले खरिद गरेको हो । ६ टोलीको सहभागिता रहने प्रतियोगिता जुनको अन्तिम साताबाट सुरु हुनेछ । सन्दीपको टोलीबाट हालसम्म श्रीलंकाका लासिथ मालिंगा, वेस्ट इन्डिजका सुनिल नारायण, श्रीलंकाकै […]
June 3, 2018
लन्डन (एजेन्सी) – ब्राजिलले विश्वकप अगाडिको मैत्रीपूर्ण खेलमा आइतबार क्रोएसियाको सामना गर्दैछ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुने खेलका लागि ब्राजिलका प्रशिक्षक टिटेले आफ्नो सुरुआती रोजाई घोषणा गरिसकेका छन् । प्रशिक्षक टिटेले चोटबाट पुनरागमन गर्ने प्रयासमा रहेका स्टार फरवार्ड नेयमारले दोस्रो हाफमा खेल्ने बताएका छन् । उनले सुरुआती रोजाइमा भने फिलिप कोउटिन्हो र ग्याब्रिएल जेससलाई […]
June 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब र प्रदेश नम्बर ५ ले राजधानीमा जारी एक्सेल्सिया प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा फराकिलो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा आर्मीले प्रदेश ४ माथि र प्रदेश ५ ले प्रदेश ५ माथि समान ९ विकेटको फराकिलो जित निकालेको हो । प्रदेश ४ […]
June 3, 2018
भियना (एजेन्सी) – गए राति विश्वकपको मैत्रिपूर्ण खेलमा साविक विश्वकप विजेता अष्ट्रियासँग २-१ ले पराजित हुन पुग्यो । अष्ट्रिया यस पटकको विश्वकपमा छनोट हुन सफल भएको थियो । खराब मौसमका कारण खेल केही समय ढिलो सुरु भएको थियो । खेल सुरु हुने बित्तिकै जर्मनीले पकड बनाएको पनि थियो । खेलको एघारौं मिनेटमा अष्ट्रियाका गोलकिपरको गल्तीलाई […]
June 2, 2018
काठमाडौं (हाम्रो खेलकुद ) – विभागीय टोली एपीएफले प्रदेश १ लाई ९ विकेटले पराजित गर्दै एक्सेल्सिया प्रधानमन्त्री कपमा लगातार दोस्रो जित दर्ता गरेको छ । दिनकै अर्को खेलमा प्रदेश ७ ले प्रदेश ३ लाई २ विकेटले हरायो । यस पराजयसँगै प्रदेश १ को यात्रा समाप्त भएको छ भने प्रदेश ३ को झिनो आशा कायम छ […]
June 2, 2018
प्रकाश तिमल्सिना पोखरा- राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का नेपाली महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) मा नेतृत्व परिवर्तनसँगै नयाँ प्रशिक्षक नियुक्ती गर्ने प्रक्रियामा खड्कालाई महिला टोलीको जिम्मा दिइएको हो । यो महिनाको सुरुवातबाट लागु हुने गरि नियुक्ती दिइएको एन्फाका महासचिव इन्द्रमान तुलाधारले हाम्रो खेलकुदलाई जानकारी दिए […]
June 2, 2018
मस्को (एजेन्सी) – विश्वकपको मैत्रीपूर्ण खेलमा यस पटकको बलियो दाबेदार मानिएको फ्रान्सले इटालीलाई ३-१ ले हराउन सफल भएको छ । इटाली भने यस विश्वकपमा छनोट हुन असफल भएको थियो । फ्रान्सले खेलको आठौं मिनेटमै अग्रता लिन सफल भएको थियो । किलियन बाप्पेको पास सदुपयोग गर्दै बार्सिलोनाका सामुयल उम्टिटीले स्कोर १-० बनाएका थिए । त्यस्तै डिफेन्डर […]
June 1, 2018
मस्को (एजेन्सी) – फिफा विश्वकप २०१८ सुरु हुन अब १३ दिन मात्र बाँकी छ । रसियाको ११ सहरमा हुने विश्वकप फुटबलमा ३२ टोलीको सहभागिता रहेको छ । ब्राजिलमा आयोजित पछिल्लो संस्करणमा जर्मनीले अर्जेन्टिनालाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो । जर्मनी यस पटक पनि उपाधिको दावेदारको रुपमा लिइएको टोली हो । प्रशिक्षक जोकिम लोले अनुभवी […]
June 1, 2018
लन्डन (एजेन्सी) – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको विश्व – ११ टोलीलाई मैत्रीपूर्ण ट्वान्टी-२० खेलमा वेस्ट इन्डिजको राष्ट्रिय टोलीले ७२ रनले पराजित गरेको छ । नेपालका युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित विश्व-११ ले २ सय रनको विशाल योगफल पछ्याउने क्रममा १ सय २७ रनमा अलआउट भएको थियो । बलिङतर्फ १ ओभर मात्र गर्न पाएका सन्दीपले ब्याटिङमा भने […]
May 31, 2018
म्याड्रिड (एजेन्सी) – तीन सिजनमा तीनै च्याम्पियन्स लिगको उपाधि जितेका रियलका प्रशिक्षक जिनेदिन जिदानले पद छोडेका छन् । रियलले यही साता मात्र लिभरपुललाई च्याम्पियन्स लिग फाइनलमा ३-१ ले हराएको थियो । जिदानको सो निर्णयबाट रियलका प्रशंसक र फुटबल विश्लेषकहरु समेत आश्चर्यचकित परेका छन् । जिदानले सिजनको अन्त्यमा क्लब छोड्ने हल्ला बजारमा बारम्बर आए पनि जिदानले […]