June 9, 2018
काठमाडौ (हाम्रो खेलकुद) – महिला भलिबलको सशक्त टोली विभगीय नेपाल एपिएफ क्लब चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेको छ । प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा एपिएफले मुख्य प्रतिस्पर्धी शिवम् न्यु डायमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो । एपिएफको यो सिजनको तेस्रो […]
June 9, 2018
बट्टार (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले विशाल सिमेन्ट नुवाकोट गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । रुस्लान थ्री स्टार क्लबलाई १–० ले हराउँदै विभागिय टोलीले वर्षको दोस्रो उपाधि जितेको हो । यससँगै पुलिसले यस सिजन आफ्नो उपाधि सङ्ख्या दुई पुर्याएको छ । पुलिसले यसअघि दमक गोल्डकपको उपाधि जितेको थियो । यो सिजन थ्री स्टारले […]
June 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका स्टार फरवार्ड नवयुग श्रेष्ठसँगै विंगर जर्जप्रिन्स कार्की र डिफेन्ड जितेन्द्र कार्की शनिबार भुटानी प्रस्थान गरेका छन् । भुटानको पारो फुटबल क्लबबाट प्लेअफका तीन खेल खेल्न यी तीन खेलाडी त्यसतर्फ प्रस्थान गरेका हुन् । भुटानको राष्ट्रिय लिगमा छनोट हुनका लागि पारो युनाइटेड एफसी विरुद्ध हुने दुई प्लेअफ खेलमा यी […]
June 8, 2018
लालबन्दी (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब लालबन्दी गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । भारतको युनाइटेड सिक्किमलाई टाइब्रेकरमा ४–१ ले हराउँदै एपिएफ अन्तिम आठमा पुगेको हो । एपिएफले आइतबार हुने क्वार्टरफाइनलमा हेटौडाको विजय युथ क्लबको सामना गर्नेछ । राधाकृष्ण खेल मैदानमा शुक्रबार निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि नेपाल्टी सुट आउटमा एपिएफले बाजी मारेको […]
June 8, 2018
काठमाडौ (हाम्रो खेलकुद)– महिला भलिबलका दुई चर्चित क्लब शिवम् न्यु डायमण्ड र नेपाल एपिएफ क्लबबीच चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको उपाधि भिडन्त पक्का भएको छ । लिगको अन्तिम चारमा तीन विभागिय टोली र न्यु डायमण्ड पुगेका थिए । शुक्रबार भएको सेमिफाइनलमा न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै […]
June 8, 2018
लन्डन (एजेन्सी) – गए राति विश्वकप मैत्रीपूर्ण खेल अन्तर्गत इंग्ल्यान्डले अर्को विश्वकप टोली कोस्टा रिकालाई २-० ले हराएको छ । इंग्ल्यान्डको जितमा मार्कोस रासफोर्ड र ड्यानी वेल्बेकले गोल गर्न सफल रहे । इंग्ल्यान्डले आफ्नो सुरुवाती ११ मा अधिकांश दोस्रो रोजाईका खेलाडी राखेको थियो । इंग्ल्यान्डलाई रासफोर्डले १३ औं मिनेटमा अग्रता दिलाउन सफल भए । त्यस्तै […]
June 7, 2018
बट्टार (हाम्रो खेलकुद)– विभागीय नेपाल पुलिस क्लब नुवाकोटमा जारी विशाल सिमेन्ट प्रथम नुवाकोट गोल्डकप फुटवल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । बट्टारस्थित खेल मैदानमा बिहिबार भएको खेलमा पोखरा–११ लाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै पुलिस प्रतियोगताको फाइनलमा पुगेको हो । पुलिसले उपाधिको लागि यो सिजन दुई उपाधि जितिसकेको ललितपुरको रुस्लान थ्री स्टारसँग शनिबार प्रतिस्पर्धा गर्नेछ […]
June 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापासहित पाँचैजना खेलाडीले राज्यविरुद्धको अपराधका मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतले बिहीबार पाँचै जनालाई सफाइ दिएको हो । सागरसँगै सफाई पाउनेमा पूर्व राष्ट्रिय खेलाडी अन्जन केसी, सन्दीप राई, रितेश थापा र विकास सिंह क्षेत्री छन् । राष्ट्रिय टोलीबाट खेल्दा अन्तर्राष्ट्रिय खेलमा म्याच फिक्सिङ (खेल […]
June 6, 2018
बट्टार (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लब विशाल सिमेन्ट प्रथम नुवाकोट गोल्डकपको फाइनलमा पुगेको छ । बट्टारस्थित खेल मैदानमा बुधबार भएको सेमिफाइनलमा घरेलु टोली नुवाकोट–११ को चुनौती ४–१ को फराकिलो अन्तरले पन्छाउदै थ्री स्टार नुवाकोट गोल्डकपको उपाधिनजिक पुगेको हो । यससँगै थ्री स्टार वर्षको तेस्रो उपाधि नजिक पुगेको छ । सिजनको सुरुमै इलाममा भएको माईं […]
June 6, 2018
कायरो (एजेन्सी)– इजिप्ट राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक हेक्टर कुपरले मोहम्मद सलाह विश्व कप सुरु हुनु अघि फिट हुने आशा राखेका छन् । रियल म्याड्रिडसँग मे २६ मा भएको च्याम्पियन्स लिग फाइनलमा सर्जियो रामोससँग ठोक्किएर सलाह घाइते भएका थिए । उनको काँधमा चोट लागेको थियो । चोट लागेको केहि दिनमा इजिप्ट फुटबल संघले सलाह तीन साता […]