June 12, 2018
मस्को (एजेन्सी)– बार्सिलोनाका अर्जेन्टिनी सुपर स्टार लियोन मेस्सीलाई अहिले सम्मकै उत्कृष्ट खेलाडी हुन् भन्ने बहस बेला बेला चल्ने गरेको छ । विश्व कप नजिकिदै गर्दा उनले कप्तानी गरेको अर्जेन्टिनाले विश्व कप जित्ने वा नजित्ने विषयमा अनेक कोणबाट बहस सुरु हुन थाल्दछ । यसपटक पनि त्यो बहस केहि अघिबाट सुरु भइसकेको छ । अर्जेन्टिनाका राष्ट्रपति माउरिकियो […]
June 12, 2018
मस्को (एजेन्सी)– इजिप्टको मेडिकल टोली लिभरपुलका स्टार मोहम्मद सलाह इजिप्टको उरुग्वेविरुद्ध हुने विश्व कपको पहिलो खेलमा खेल्ने नखेल्नेमा अझै निश्चित हुन सकेको छैन । इजिप्ट र उरुग्वेबीच शुक्रबार खेल हुनेछ । रियल म्याड्रिडविरुद्ध गत महिना भएको च्याम्पियन्स लिग फाइनलका दौरान सर्जियो रामोससँग ठोक्किएर सलाहको काँधमा चोट लागेको थियो ।सोमबार टोलीका अन्य खेलाडीसँगै सलाह प्रशिक्षणमा सामेल […]
June 12, 2018
मस्को (एजेन्सी) – गए राति विश्वकप मैत्रीपूर्ण खेल अन्तर्गत बेल्जियमले कोस्टा रिकालाई ४-१ ले हराएको छ । बेल्जियमको जितमा उसका स्ट्राइकर रोमेलु लुकाकुले दुई गोल गरे । कोस्टा रिकाका लागि उसका कप्तान ब्रायन रुइजले सुन्दर प्रहारद्वार खेलमा अग्रता दिलाएका थिए । तर ड्रायस मर्टेन्स र लुकाकुले गोल गर्दै पहिलो हाफमा स्कोर २-१ बनाए । दोस्रो […]
June 11, 2018
लालबन्दी– नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको दुई दिनपछि नेपाल पुलिस क्लब लालबन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । लालबन्दीको राधाकृष्ण खेल मैदानमा खेलको अन्त्यतिर भोला सिलवालले निर्णायक गोल गरेपछि रुपन्देहीको गोर्खा ब्वाइजलाई सोमबार २–१ ले हराउँदै विभागिय टोली पुलिस अन्तिम चारमा पुगेको हो । भोलाले खेल सकिन चार मिनेट बाँकी रहँदा गरेको गोल […]
June 11, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले दोस्रो संस्करणको एक्सेलसिया कलेज प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै एपिएफ प्रधानमन्त्री कपको च्याम्पियन बन्न सफल भएको हो । तस्बिरहरु: विवेक सुवेदी /हाम्रो खेलकुद आर्मीले दिएको २ सय १० रनको मध्यम […]
June 11, 2018
मस्को (एजेन्सी)– तीन महिना अघि ब्राजिलियन सुपर स्टार नेयमार पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेल्दा घाइते भएका थियो । उनको चोटले ब्राजिलको विश्व कपमा असर पर्ने सक्ने डरले ब्राजिलियन समर्थक चिन्तित थिए । तर, विश्व कपको ठिक अगाडि नेयमार पूर्णरुपमा फिट भएको आभास मिल्न थालेको छ । अघिल्लो मैत्रीपूर्ण खेलमार्फत तीन महिना भन्दा लामो […]
June 11, 2018
मस्को (एजेन्सी) – ब्राजिलले आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा अष्ट्रियालाई ३-० ले हराएको छ । ब्राजिलको जितमा उसका तीन फरवार्ड खेलाडीहरु नेयमार ग्याब्रियल जेसस र फिलिप कौटिन्होले गोल गर्न सफल भए । जेससले ब्राजिललाई खेलको ३६ औं मिनेटमा अग्रता दिलाउन सफल भएका थिए। पहिलो हाफमा एक गोल गरेको ब्राजिलले दोस्रो हाफमा थप दुई गोल गर्न सफल […]
June 10, 2018
सर्लाही (हाम्र खेलकुद) – नेपाल एपिएफ क्लब लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । हेटौडाको विजय युथ क्लबलाई २–० ले हराउँदै विभागिय टोली अन्तिम चारमा पुगेको हो । एपिएफलाई जित दिलाउन रुपबहादुर लामा र प्रविण स्याङ्तानले गोल गरेका थिए । लालबन्दीको राधाकृष्ण खेल मैदानमा भएको खेलको १० औं मिनेटमा रुपबहादुरले गोल गर्दै एपिएफलाई […]
June 10, 2018
मस्को (एजेन्सी) – गए राति खेलिएको मैत्रीपूर्ण खेलमा फ्रान्स र अमेरिकाले १-१ को बराबरी खेलेका छन् । फ्रान्सले आफ्नो अधिकांश पहिलो रोजाईको खेलाडीहरुलाई मैदानमा उतारेको थियो । तर पहिलो हाफको ४४ औं मिनेटमा गोल खाएपछि फ्रान्स खेलमा पछि परेको हो । अमेरिकाका लागि जिलियन ग्रिनले गोल गरेका थिए । फ्रान्सले खेलभरी नियन्त्रण लिए पनि गोल […]
June 9, 2018
नेपालगञ्ज (हाम्रो खेलकुद) – लाली रुपन्देही ११ ले तेस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताकाके उपाधि जितेको छ । बाँकेको खजुरा डिगाँउमा शनिबार भएको फाइनलमा सिएमजी क्लब संकटालाई १–० ले हराउँदै रुपन्देहीले उपाधि जितेको हो । प्रचण्ड गर्मीका बीच उपाधिका लागि रोमाञ्चक प्रतिस्पर्धा भएको थियो । खेलको ५३औं मिनेटमा रुपन्देहीका लागि जोन ग्लोरीले गरेको गोल नै खेलको […]