June 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – फुटबलको महाकुम्भ विश्वकप २०१८ आज देखि रुसमा सुरु हुंदैछ । उद्घाटन खेल ८४५ बजे रुस र साउदी अरेबिया बीच हुनेछ । आयोजक रुसको टोलीमा रक्षापंक्तिमा खेलाडीहरु घाइते रहेका छन् । अर्को तर्फ साउदी अरेबियाको रक्षापंक्तिमा पनि उमेर पुगिसकेका खेलाडीहरु धेरै छन् । दुवै टोली आफ्नो डिफेन्सका लागि नचिनिने भएकाले विश्वकपको पहिलो […]
June 14, 2018
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी तेस्रो ललित स्मृति यु १८ फुटबल प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । आर्मीले बिहीबार जगदम्बा लुम्बिनीलाई ४–० ले हराएको हो । साविक विजेता समेत रहेको आर्मीले सरस्वती क्लबमाथि पनि ४–० कै जित हासिल गरेको थियो । तस्बिरहरु- विवेक सुवेदी/हाम्रो खेलकुद सातदोबाटोस्थित एन्फा कम्लेक्सको एस्ट्रो टर्फमा […]
June 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – डोनोस्टि कप खेल्न जाने टिम रारा मुगुका यु–१४ टिमलाई ट्रयाकसुट हस्तान्तरण गरिएको छ । थ्री स्टार क्लबका पूर्व प्रशिक्षक प्रदीप हुमागाईंले उपलब्ध गराएको ट्रयाकसुट सांसद गगनकुमार थापा र एन्फा महिला फुटबल समितिका अध्यक्ष वृन्दा देवानले बिहिबार एक कार्यक्रमका बीच खेलाडीहरुलाई हस्तान्तरण गरे । स्पेनको सान सबास्टेनमा हुने ‘डोनोस्टि कप’मा प्रतिस्पर्धा गर्न […]
June 14, 2018
मस्को (एजेन्सी) – फुटबलको महाकुम्भ विश्वकप २०१८ आज रुसमा सुरु हुंदैछ । आजको ८.४५ मा सुरु हुने उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबिया भिड्दै छन् । आजको खेलमा हेर्न लायक दुई खेलाडी यी रहेका छन्: फेडोर स्मोलोभ (रुस) डिफेन्स र मिडफिल्डतिर धेरै खेलाडी घाइते रहेकाले रुसले बढी आक्रामक खेल खेल्ने अनुमान गरिएको छ । […]
June 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – फुटबल महाकुम्भ विश्वकप २०१८ आजबाट रुसमा सुरु हुंदैछ । पहिलो खेलमा आयोजक रुसले साउदी अरेबियाको सामना गर्दै छ । आयोजक रुसको टोलीमा रक्षापंक्तिमा खेलाडीहरु घाइते रहेका छन् । अर्को तर्फ साउदी अरेबियाको रक्षापंक्तिमा पनि उमेर पुगिसकेका खेलाडीहरु धेरै छन् । दुवै टोली आफ्नो डिफेन्सका लागि नचिनिने भएकाले विश्वकपको पहिलो खेलमा धेरै […]
June 13, 2018
सर्लाही (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । रमपम झापा ११ लाई बुधबार १–० ले हराउँदै पुलिस वर्षको तेस्रो नकआउट उपाधिको नजिक पुगेको हो । गत साता नुवाकोट गोल्ड कप उपाधि जितेको पुलिसले त्यसअघि दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको थियो । लालबन्दीको राधाकृष्ण मैदानमा रवि पासवानले गरेको गोल […]
June 13, 2018
मस्को (एजेन्सी) – फुटबल विश्वकप २०२६ अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । ती तीन राष्ट्रले मरोक्कोलाई पन्छ्याउंदै विश्वकप आयोजना गर्ने मत जितेको हो । अमेरिकाले सन् १९९४ को विश्वकप पनि आयोजना गरेको थियो । त्यहां पहिले देखि नै रहेको पुर्वाधारहरु भएकाले विश्वकप आयोजना गर्न सहज हुने पनि अनुमान लगाइएको छ […]
June 13, 2018
मस्को (एजेन्सी) – नव नियुक्त रियल म्याड्रिडका प्रशिक्षक जुलेन लोपेटुइगी विश्वकपको १ दिन अघि स्पेनिस टोलीबाट बर्खास्त भएका छन् । स्पेन शुक्रबार पोर्चुगलसंग विश्वकपको पहिलो खेल खेल्दै छ । लोपेटुइगीले रियल म्याड्रिडको प्रशिक्षकको भुमिका स्विकारेपछि स्पेनिस टोलीले उनलाई बर्खास्त गरेको हो । लोपेटुइगीले रियल म्याड्रिडसंग तीन वर्षको सम्झौता गरेका थिए । रियल म्याड्रिडलाई तीन पटक […]
June 13, 2018
मस्को (एजेन्सी) – गए राति खेलिएको मैत्रीपूर्ण खेलमा पोल्यान्डले लिथुवानियालाई ४-० ले हराएको छ । पोल्यान्डको जितमा उसका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्न सफल रहे । विश्वकपमा पुग्न असफल लिथुवानीया विरुद्ध पोल्यान्डले अधिकांश दोस्रो रोजाईको खेलाडी खेलाए पनि अग्रपंक्ति भने लेवान्डोस्कीले नै सम्हालेका थिए । उनले खेलको १९ औं मिनेटमा गोल गर्दै टोलीलाई […]
June 12, 2018
सर्लाही (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लब संघर्षपूर्ण जितका साथ लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । अन्तिम क्वाटरफाइनलमा मंगलबार कास्की ११ लाई टाइब्रकेरमा ४–१ ले गर्दै थ्री स्टार अन्तिम चारमा प्रवेश गरेको हो । निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो । थ्री स्टारले एपिएफसँग बिहिबार सेमिफाइनल खेल्नेछ । टाइब्रेकरमा […]