default_image

breaking big news

September 3, 2024

पारालिम्पिक्सकी पदक विजेता पलेशाको सम्मानमा नगरपरिक्रमा गराइने

काठमाडौं (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पलेशा गोवर्धनको सम्मानमा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बुधवार नगरपरिक्रमा गराउने भएको छ। पेलशा , उनका प्रशिक्षक कविराज नेगी लामासहितको टोली बुधवार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलर्ने बताइएको छ । ८:३० बजे बाट पलेशासहितको एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक […]

September 3, 2024

नेपालको पहिलो अभ्यास खेल रद्द

काठमाडौं(हाम्रो खेलकुद) – वर्षाका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलभमेन्ट११ सँग खेल्ने भनिएको पहिलो अभ्यास खेल रद्द भएको छ । टस समेत हुन नसकी खेल रद्द भएको हो । क्यानडामा हुने विश्वकप लिग टुको अन्तिम तयारीका लागि नेपाली‌ टोली श्रीलंका भ्रमणमा रहेको छ । श्रीलंकामा नेपाली समय अनुसार बिहान १०ः१५ बजे सुरु हुने भनिएको […]

September 3, 2024

चन्द्रपुर र कर्णालीले बराबरी खेले

काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले एन्फा महिला लिगमा बराबरी खेलेका छन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा मंगलवार भएको दिनको पहिलो खेलमा चन्द्रपुर र कर्णालीले १-१ को बराबरी खेल्दै लिग सुरुवात गरेका हुन् । कर्णालीका लागि सातौं मिनेटमा सुनकला राईले गोल गर्दै टोलीलाई अग्रता दिलाएकि थिइन् । पहिलो हाफको इन्ज्युरी समयमा रजनी […]

September 3, 2024

भारतीय कप्तान जिनी मधेशबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय महिला भलिबल टोलीकी कप्तान जिनी कोभातले मधेश युनाइटेडबाट एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) खेल्ने भएकी छिन्। मधेशले आफ्नो तेस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गर्ने क्रममा मंगलवार जिनीलाई अनुबन्ध गरेको जनाएको‌ छ। मधेशले यसअघि काजकिस्तानकी कालिनोभा यभजेनिया र ट्युनिसियाकी योस्रा जेरामदिनीलाई अनुबन्ध गरिसकेको छ । मधेशले‌ जिनीको आगमनले टोलीको सेटर पोजिसन […]

September 3, 2024

एन्जिलाले पनि‌ युरोपमा व्यवसायिक फुटबल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले युरोपमा व्यवसायिक फुटबल खेल्ने भएकी छिन्। १२ वर्ष भन्दा लामो समयदेखि एपिएफमा‌ आवद्ध रहेकी एञ्जिलाले ग्रिसको वुमेन्स सुपर लिग क्लब निस एट्रोमिटोउसँग २०२४/०२५ को सिजनका लागि सम्झौता गरे हुन्‌ । उनले केही साता अघि नै सम्झौता भएको जानकारी दिइन् । […]

September 2, 2024

इभाना र संयोग एसियाली टेबल टेनिसमा छनोट, नविता पराजित

काठमाडौं (हाम्रो खेलकुद)- एभीएम टिटि क्लबकी इभाना थापा मगर महिलाबाट र नेपाल पुलिस क्लबका संयोग कपाली‌ पुरुषबाट २७ औं एसियाली टेबल टेनिस च्याम्पियनसिपका लागि छनोट भएका छन् । अर्को महिना काजकास्तानमा च्याम्पियनसिपका लागि अखिल नेपाल टेबल टेनिस संघले ३ दिन छनोट प्रतियोगिताको आयोजना गरेको थियो । सोमबार सम्पन्न छनोटमा इभाना आ-आफ्नो विधामा अब्बल रहँदै छनोट […]

September 2, 2024

नेपाल टोलीको अभ्यास खेल तालिका परिवर्तन

काठमाडौं(हाम्रो खेलकुद) – अर्को महिना क्यानडामा हुने विश्वकप लिग टुको तयारीका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेल्ने अभ्यास खेलको तालिका परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार विज्ञप्ती जारी गर्दै नेपाली टोलीले श्रीलंका भ्रमणका क्रममा खेल्ने ३ अभ्यास खेलतालिका परिवर्तन भएको जानकारी दिएको छ । श्रीलंका डेभलभमेन्ट टिमसॅंग नेपालले भदौ १८, […]

September 2, 2024

बागमतीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – बागमती युथ क्लबले एन्फा महिला लिगमा विजयी सुरुवात गरेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सोमवार भएको खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५-१ ले हराउँदै लिगमा सुखद सुरुवात गरेको हो। बागमतीको जितमा अस्मिता खवासले ह्याट्रिक गरिन् । सहारा लिम्बु र आरती भुजेलले समान १ गोल गरे । सुदूरका लागि तुलचा बाहोराले १ […]

September 2, 2024

इडब्लुभिएलको मुख्य प्रायोजक वात्सल्य नेपाल

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना हुने एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) लाई वात्सल्य नेपाल मुख्य प्रायोजन गरेको छ । इडब्लुभिएलको आयोजक इन्फिनिटी ड्रिम्स र वात्सल्य नेपालबीच आइतवार प्रायोजन सम्झौता भएको हो । वात्सल्यका प्रबन्ध निर्देशक प्रशान्त सुवेदी र इन्फिनिटी ड्रिम्सकी सिइओ स्नेभी चौलागाईबीच सम्झौतामा हस्ताक्षर गरे । वात्सल्यका प्रबन्ध निर्देशक सुवेदीले लिगसॅंग आबद्ध हुन पाउँदा […]

September 2, 2024

एमबाप्पेको‌ गोलमा रियलको जित

एजेन्सी – केलियन एमबाप्पेले स्पेनिस ला लिगामा गोलको खाता खोलेका छन् । एमबाप्पेले २ गाोल गरेपछि आइतवारको खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई २-० ले हराएको छ। फ्रान्सेली फरवार्डले ६७औं मिनेटमा भालभार्डेको पासमा गोल गर्दै टोलीलाई अघि बढाए । दोस्रो गोल उनले ७५ औं मिनेटमा पेनाल्टीमा गरे। बेटिसका गोलकिपर रुइ सिल्भाले भिनिसियस जुनियरलाई लडाएपछि रियलले पेनाल्टी […]

Success

Thank you for your time.