June 21, 2018
सामारा (एजेन्सी) –रसिया विश्व कपको सातौं दिनको समाप्ती सम्म आइपुग्दा २ टोली नकआउट चरणमा पुगिसकेका छन् भने ३ टोली समूह चरणबाट बाहिरिएका छन् । आयोजक रसिया र उरुग्वे अन्तिम खेल अघिनै नकआउट चरणमा पुग्दा सो समूहबाट इजिप्ट र साउदी अरेबिया बाहिरिएका छन् । समूह ‘बी’ थप रोमाञ्चक बन्दा त्यसबाट मोरोक्को भने बाहिरिएको छ । समूहमा […]
June 21, 2018
काजान (एजेन्सी) – स्पेनले दोस्रो खेलमा पहिलो जित दर्ता गराएपनि विश्व कपको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । समूह बीअन्तर्गत आज इरानलाई १–० को झिनो अन्तरले हराउँदै स्पेनले पोर्चुगलसँग अंकमा बराबरी गरेको छ । यसअघि पोर्चुगलले मोरोक्कोलाई १–० ले हराएको थियो । प्रतिस्पर्धात्मक खेलमा डिएगो कोस्टाले गोल गरेपछि स्पेनले जारी विश्व कपमा पहिलो […]
June 21, 2018
मस्को (एजेन्सी) – विश्व कपको समूह ‘बी’अन्तर्गत स्पेन र इरानबीच महत्वपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाउन स्पेन र इरान दुवैलाई यो खेलको नजिता महत्वपूर्ण हुनेछ । पहिलो हाफमा केहि राम्रा अवसरका वावजुद स्पेनले गोलको खाता भने खोल्न सकेको छैन । ्पूर्व विजेता समेत रहेको स्पेनले पहिलो […]
June 20, 2018
रोस्तोभ (एजेन्सी) – लगातार दोस्रो खेल जित्दै उरुग्वे रसियामा जारी विश्व कप फुटटबलको नकआउट चरणमा पुगेको छ । अन्तर्गत समूह चरणको दोस्रो खेलको साउदी अरेबियालाई १–० ले हराउँदै उरुग्वे एक खेल अघि नै अन्तिम १६ मा पुगेको हो । लुइस स्वारेजको गोलमा पहिलो हाफमा लिएको अग्रतालाई जोगाउँदै उरुग्वेले दोस्रो चरणको यात्रा तय गरेको हो । […]
June 20, 2018
रोस्तोभ (एजेन्सी) –उरुग्वे रसियामा जारी विश्व कपअन्तर्गत समूह चरणको दोस्रो खेलको पहिलो हाफमा साउदी अरेबियाविरुद्ध १–० को अग्रता बनाएको छ । पहिलो खेलमा इजिप्टलाई हराइसकेको उरुग्वेले यो खेल जितमा अन्तिम खेल अघि नै नकआउट चरणमा स्थान बनाउने छ । समूह एमा हिजो भएको खेलमा इजिप्टलाई हराउँदै आयोजक रसिया नकआउट चरणमा पुगिसकेको छ । साउदी अरेबियाले […]
June 20, 2018
लुज्निकी( एजेन्सी) –सुपरस्टार क्रिष्टियानो रोनाल्डोको निर्णायक गोल मद्दतमा पोर्चुगलले मोरक्कोलाई १–० ले पराजत गर्दै विश्वकपको समूह चरणमा पहिलो जित निकालेको छ । लुज्निकी स्टेडियममा बुधबार भएको खेलमा रोनाल्डोले खेलको चौथो मिनेटमा नै गोल गर्न सफल भएका थिए । मोरक्कोविरुद्ध गोल गरेसँगै रोनाल्डोले प्रतियोगितामा आफ्नो गोल सङ्ख्या ४ पु¥याएको छ । रोनाल्डोले स्पेनविरुद्धको पहिलो खेलमा […]
June 20, 2018
मस्को (एजेन्सी)– विश्व कपमा समूह चरणका खेलहरुको दोस्रो राउन्ड सुरु भएसँगै नकआउट चरणमा पुग्ने समिकरणहरु बन्न सुरु गरिसकेका छन् । आयोजक रुस अन्तिम खेलअघि नै प्रि क्वार्टरफाइनलमा पुगिसकेको छ भने इजिप्ट एक खेल बाँकी रहँदै बाहिरिने पहिलो टोली बनेको छ । बुधबार हुने खेल जितेको खण्डमा उरुग्वेले पनि अन्तिम १६ मा स्थान बनाउने छ । […]
June 20, 2018
मस्को(एजेन्सी)- आयोजक रसिया विश्वकप फुटबलको नकआउट चरणका पुग्ने पहिलो टोली बनेको छ । मंगलबार राति भएको खेलमा इजिप्टलाई ३–१ को गोलअन्तरमा पराजित गर्दै रसिया विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको हो । समूह चरणमा रसियाको यो लगातार दोस्रो जित हो । रुसले अब उरुग्वेसँग खेल्न बाँकी छ । रसियासँगको हारसँगै इजिप्ट विश्वकपको समूह चरणबाटै […]
June 19, 2018
मस्को (एजेन्सी) – विश्वकप समूह ‘एच’ अन्तर्गत पोल्यान्डलाई सेनेगलले २-१ ले हराएको छ । यससंगै सेनेगलले समूह ‘एच’ मा ३ महत्त्वपूर्ण अंक बटुल्न पनि सफल भएको छ । पोल्यान्डका डिफेन्डर थियागो सियोनेकको आत्मघाती गोलद्वारा सेनेगलले खेलमा अग्रता बनाउन सफल भएको हो । दोस्रो हाफको ६० औं मिनेटमा स्ट्राइकर एमबाए नियाङले गोल गर्दै सेनेगलको अग्रता दोब्बर […]
June 19, 2018
मोर्डोभिया (एजेन्सी) – विश्वकप समूह ‘एच’को पहिलो खेलमा जापानले कोलम्बियालाई २-१ ले निराश पारेको छ । कोलम्बिया खेलको चौथो मिनेटमै १० खेलाडीमा सीमित भएको थियो । कार्लोक्स सान्चेजले ह्यान्ड बल गरेसंगै उनले रातो कार्ड पाए भने जापानले पेनाल्टी पाएको थियो । पेनाल्टीलाई सिन्जी कागावाले परिणत गर्दै जापानलाई अग्रता दिलाए । तर खेलको ३९ औं मिनेटमा […]