March 16, 2018
नियोन (एजेन्सी) – युएफा च्याम्पियन्स लिगको क्वाटरफाइनल ‘ड्र’ आज सार्वजनिक भएको छ । टोलीहरुले पहिलो लेग अप्रिल ३ र ४ मा खेल्ने छन् भने क्वाटरफाइनलको दोस्रो लेग अप्रिल १० र ११ मा खेलिने छन् । यस पटक अन्तिम ८ मा स्पेनबाट सर्वाधिक ३ टोलीहरुको प्रतिनिधित्व रहेको छ । त्यस्तै इंग्ल्यान्ड र इटालीबाट दुईदुई टोली क्वाटरफाइनलमा पुगेका […]
March 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत लगातार दोस्रो माल्दिभ्सको महिला फुटसलमा खेल्ने भएका छन् । गत सिजन माल्दिभ्स एयरपोर्ट कम्पनीबाट खेलेका सावित्रा र अनिताले यो सिजन भने पुलिस क्लबबाट खेल्ने भएका छन् । बिहीबारबाट सुरु भइसकेको प्रतियोगिता अप्रिल १५ सम्म चल्नेछ । लगातार दोस्रो वर्ष माल्दिभ्समा व्यावसायिक […]
March 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी एक दिवसीय मान्यता सुनिश्चित गरेको छ । लिस्ट ‘ए’ क्रिकेट खेलिरहेको नेपालले अब ४ वर्षसम्म एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा आफ्नो सहभागिता जनाउने छ । नेपालले आज पपुवा न्यु गिनीलाई ६ विकेटले हराउँदै विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानको प्ले-अफमा प्रवेश गरेको थियो । त्यस्तै अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई हराएपछि […]
March 15, 2018
दिपक न्यौपाने बुटवल – लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्ग्दी क्लबलाई २-१ ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । तस्बिर : मनोज थापा यो वर्ष थ्री स्टारसँगको तेस्रो भेटमा मनाङ तीन पटक नै पराजित भएको हो । माघ १३ गते मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको […]
March 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले पपुवा न्यु गिनीलाई ६ विकेटले हराएको छ । १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य २३ ओभरमै पुरा गर्यो । नेपालको जितमा बलिङ र ब्याटिङ दुवैतर्फ दिपेन्द्र सिंह ऐरी नायक रहे । यस जितसँगै नेपाल सातौं स्थानको प्ले-अफ खेलको लागि छनोट भएको छ […]
March 15, 2018
बुटवल (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय टोलीका स्टार स्ट्राइकर विमल घर्ति मगर पुन: नेपाली क्लब रुस्लन थ्री स्टारबाट खेल्दै छन् । यसअघि इटहरी गोल्ड कपमा थ्री स्टारसँग फाइनल जितेका विमल त्यसयताको प्रतियोगिताहरुमा थ्री स्टारसँग थिएनन् । भारतको मोहन बगानसँग अनुबन्धित विमल त्यसयता थ्री स्टारबाट खेलेका थिएनन् । तर मोहन बगानसँगको सम्झौता आपसी समझदारीमा टुंगिएपछि नेपाल फर्किएका विमल […]
March 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह ‘बि’मा चौथो स्थानमा रहेको नेपाल समूह ‘ए’मा पाँचौं स्थानमा रहेको पपुवा न्यु गिनीको सामना गर्दै छ । टस जितेर पहिले बलिङ रोजेको नेपालले पपुवा न्यु गिनीलाई २७ ओभर २ बलमा १ सय १४ रनमै अलआउट पार्न सफल भयो । नेपालका लागि आज सन्दिप लामिछाने […]
March 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पुपुवा न्यु गिनीसँगको खेलमा टस जितेर बलिङ रोजेको छ । दिवसीय मान्यता प्राप्त गर्न जित्नै पर्ने खेलमा नेपाली टोलीले बलिङ गर्ने निर्णय गरेको हो । नेपालको विश्वकप सम्भावना समाप्त भए पनि अब नेपालको आशा एक दिवसीय मान्यता प्राप्त गर्नु हो । प्रतियोगिताका शीर्ष ३ एक दिवसीय मान्यता प्राप्त नभएको राष्ट्रहरुले सो मान्यता प्राप्त गर्ने […]
March 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज नेपाल पुपुवा न्यु गिनीसँग भिड्दै छ । सो खेल नेपाली समय अनुसार दिउसोको १.१५ बजे सुरु हुने छ । सोमबार हङकङ विरुद्धको जितसँगै नेपाल समूह ‘बि’ को चौथो स्थानमा उक्लिन सफल भएको हो । अर्को तर्फ पपुवा न्यु गिनी जितविहिन रहेर समूह ‘ए’ […]
March 15, 2018
बार्सिलोना (एजेन्सी) – गए राति च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले चेल्सीलाई ३-० ले हराएको छ । यस जितसँगै बार्सिलोनाले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित पनि पारेको छ । लियोनल मेस्सीको गोलमार्फत बार्सिलोनाले खेलको तेस्रो मिनेटमै अग्रता लिन सफल भएको हो । त्यस्तै बार्सिलोनाले खेलको २० औं मिनेटमा आफ्नो अग्रता दोब्बर पार्न […]