default_image

breaking big news

national team warm up

March 22, 2018

नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिएको जानकारी अनुसार नेपालले अप्रिल १ मा मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो । त्यसअघि नेपालले एएफसी एसियन कपको छनोट चरण अन्तर्गत यमनसँग कतारमा खेल्दैछ । नेपाली टोली यमनसँगको खेलको तयारीमा […]

March 22, 2018

‘एक दिवसिय मान्यता पनि विश्व कप खेल्ने सरह’ -सन्दीप

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपालले एक दिवसिय मान्यता पाउनु नै विश्व कप खेल्नु सरह भएको बताएका छन् । जिम्बावेमा जारी विश्वकप छनोट खेलमा सातौं स्थानको प्ले अफमा पपुवा न्युगिनीलाई ६ विकेटले हराएको थियो । अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेपछि नेपालले चार वर्षको लागि एक दिवसिय मान्यता पाएको थियो […]

March 21, 2018

एक दिवसिय मान्यता प्राप्त नेपालका महिला क्रिकेटर प्रतियोगिता खेल्न खर्च जुटाउँदै

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुरुष क्रिकेट टोलीले एक दिवसिय मान्यता पाएकोमा देशभर खुसियाली मनाइयो ।  विश्व कप छनोट खेलेर एक दिवसिय मान्यता प्राप्त गरेर सोमबार स्वदेश फर्कको नेपाली टोलीलाई स्वागत गर्न नवनियुक्त मन्त्री जगत विश्वकर्मा, मन्त्रालयका सचिव, राखेप सदस्यसचिवलगायत उच्च अधिकारी र ठूलो संख्यामा समर्थक त्रिभुवन विमानस्थल पुगेका थिए । पुरुष टोलीले एकपछि अर्को सफलता […]

March 21, 2018

जगजीत अष्ट्रेलियामा प्रेस्टन लायन्ससँग आबद्ध

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय मिडफिल्डर जगजीत श्रेष्ठ अष्ट्रेलियाको मेलबर्नस्थित प्रेस्टन लायन्स फुटबल क्लबसँग आबद्ध भएका छन् । यस अघि नुनावाडिङ सिटी फुटबल क्लबमा आबद्ध जगजीतले भिक्टोरिया स्टेट लिग डिभिजन-१ को क्लब प्रेस्टन लायन्ससँग १ वर्षका लागि सम्झौता गरेका छन् । उनले गत साता सम्झौतामा हस्ताक्षर गरेको र नुनावाडिङमा भन्दा तलब पनि बढी रहेको […]

March 21, 2018

नेपाल विरुद्ध यमन – खेलको सम्पूर्ण जानकारी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको समूह ‘एफ’ अन्तर्गत अन्तिम खेलमा नेपाल यमन विरुद्ध खेल्दै छ । छनोट हुने सम्भावना सकिएकोले यस खेल नेपालका लागि प्रतिष्ठाका लागि हुनेछ । समय: नेपाली समयअनुसार रातिको ९ बजे, २७ मार्च स्थान: सुहिम बिन हमाद स्टेडियम, दोहा, कतार नेपाल समूहमा आफ्नो पहिलो जितको पर्खाइमा रहेको छ । अर्को […]

Kiran chemjong

March 20, 2018

किरण – “आई-लिग भन्दा स्तरीय अवसरको प्रकियामा छु “

काठमाडौं (हाम्रो खेलकुद) – मिनेर्भा पञ्जाबसँग भारतीय शीर्ष डिभिजनको लिग ‘आई-लिग’ को उपाधि जितेका नेपाल राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङले नयाँ अवसरको प्रक्रियामा रहेको बताएका छन् । तस्बिर: विवेक सुवेदी / हाम्रो खेलकुद राष्ट्रिय टोलीसँग प्रशिक्षणरत किरणले पहिलो सिजन मिनेर्भा पञ्जाबसँग राम्रो अनुभव बटुलेको बताए , “पहिलो सिजन आई-लिगमा राम्रो अनुभव भयो । पहिलो पटक मै उपाधि जित्न पाउँदा मेरो करियरलाई […]

March 20, 2018

खेलाडी संघको अध्यक्षमा राजेश निर्वाचित

निर्वाचनमा अधिकांश राष्ट्रिय टिमका सदस्य विजयी काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको खेलाडी संघको अध्यक्षमा राजेश मानन्धर विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको निर्वाचनमा राजेश मानन्धरले अनिल गुरुङलाई ४ मतले पछि पार्दै अध्यक्ष पदमा विजयी भएका हुन् । कुल ३० भोट मध्ये राजेशले १६ मत र अनिल गुरुङले […]

Ananta with National team

March 20, 2018

यमनविरुद्धको खेलको लागि राष्ट्रिय फुटबल टिमको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्र्तगत यमनविरुद्धको आफ्नो अन्तिम खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । नेपाली टिमका जापानिज मुख्य प्रशिक्षक ग्योतोकी कोजुले २० सदस्यीय नेपाली टिमको घोषणा गरेको हो । छनोटमा बिमल घर्तीमगर, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, विशाल राई, रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापामगर, सुजल श्रेष्ठ, […]

Paras Khadka

March 19, 2018

पारस खड्का: नेपाल ठूलो क्रिकेट राष्ट्र बन्न सक्छ

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट चरणको खेलपछि नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत पाएको नेपाली टोलीका कप्तान पारस खड्कासँगको अन्तरर्वार्ता हेर्नुहोस ।  

March 19, 2018

एक दिवसिय मान्यता पाएको नेपाली टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – चार वर्षका लागि एक दिवसिय मान्य प्राप्त गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार साँझ स्वदेश आइपुगेको छ । नेपाली टोलीका स्वागत गर्न ठूलो संख्यामा समर्थक त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल पुगेका थिए । नवनियुक्त युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, मन्त्रालयका सचिव महेश दाहाल,राखेप सदस्य सचिव केशवकुमार विष्ट लगायतले  विमानस्थलमा टोलीको स्वागत गरेका थिए […]

Success

Thank you for your time.