default_image

breaking big news

March 25, 2018

अष्ट्रेलियन कप्तान स्थिमले पद छाडे

केप टाउन (एजेन्सी)– बल टेम्परिङ गरेको स्वीकार्दै अष्ट्रेलियन क्रिकेट टोलीका कप्तान स्टिभ स्मिथले पद छोडेका छन् । स्थिमसँगै उपकप्तान डेभिड वार्नर पनि पदबाट अलग भएका छन् । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टको बाँकी रहेको दुई दिनका लागि टिम पेन कप्तान नियुक्त भएका छन् । उनी अष्ट्रेलियन क्रिकेट टोलीको ४६ औं टेस्ट कप्तान बनेका छन् । पेनको […]

March 24, 2018

माल्दिभ्समा सावित्रासँगै अनिताको पनि गोल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत सम्मिलित पुलिस क्लबले माल्दिभ्समा १८/३० महिला फुटसल फिस्टामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिस क्लबले शनिबार भएको खेलमा इकोनोमिक डेभल्पमेन्टलाई १७–० को फराकिलो अन्तरले हराएको छ । जितमा नेपाली खेलाडीको भूमिका महत्वपूर्ण रह्यो । उम्कोलाई ३–० ले हराएको […]

March 24, 2018

लिगको पहिलो खेलमा रोहितको टोलीको गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियाको लिगा १ को नयाँ सिजनको पहिलो खेलमा नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जाकार्ताले भयङ्करा एफसीसँग गोल रहित बराबरी खेलेको छ । लिगको पहिलो खेलमा पर्सिजाले गत सिजनको च्याम्पियन टोली भयङ्करा एफसीलाई गोलरहित बराबरीमा रोक्न सफल भएको हो । गत सिजन पर्सिजा भने लिगको चौथो स्थानमा रहेको थियो […]

March 24, 2018

ब्राजिल, अर्जेन्टिना र पोर्चुगल विजयी; जर्मनी र स्पेन रोकिए

लन्डन (एजेन्सी) – गए रातिको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा साविक विश्वकप विजेता जर्मनी स्पेनसँग १-१ को बराबरीमा रोकिएको छ । स्पेनका रोड्रिगो मोरेनोले टोलीलाई अग्रता दिलाए पनि थोमस मुलरले बराबरी गोल गरेका थिए । विश्वकपको बलियो दाबेदार मानिएको ब्राजिलले रुसलाई ३-० ले हराउन सफल रह्यो । ब्राजिलका लागि मिरान्डा, फिलिप कौटिन्हो र पौलिन्होले दोस्रो हाफमा गोल […]

March 23, 2018

मलेसियासँगको मैत्रिपूर्ण खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय फुटबल टोलीले मलेसियासँग खेल्ने भनिएको मैत्रीपूर्ण खेल रद्द भएको जानकारी अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिएको छ।      प्राविधिक कारणले खेल नहुने एन्फाले बताएको हो भने यसको कुनै ठोस कारण खुलाएको छैन।।यसअघि अप्रिल १ मा नेपालले मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भनिएको थियो। नेपालले मार्च २७ मा एएफसी च्याम्पियनसिप अन्तर्गत […]

March 23, 2018

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल अन्तर्गत आजका खेलहरु

लन्डन (एजेन्सी)– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत आज राति केही महत्त्वपूर्ण खेलहरु खेलिंदै छन् । आजको सबैभन्दा अपेक्षित खेल भने २०१० को विश्वकप विजेता स्पेन र २०१४ को विश्वकप विजेता जर्मनीको रहेको छ । आउने २०१८ को रुस विश्वकपमा शीर्ष दाबेदार ब्राजिल, स्पेन, फ्रान्स, जर्मनी र अर्जेन्टिनालाई मानिएको छ । युरोपियन च्याम्पियन पोर्चुगल पनि मैत्रीपूर्ण खेलमा […]

March 23, 2018

इब्राहिमोभिचले म्यानचेस्टर युनाइटेड छाडे

म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर युनाइटेडका स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले क्लबमा आफ्नो समयको अन्त्यको घोषणा गरेका छन् । इब्राहिमोभिच दुई सिजन अघि पेरिस सेन्ट जर्मन (पिएसजी) बाट युनाइटेड आएका थिए । पहिलो सिजन निकै राम्रो लयमा रहेका इब्राहिमोभिच दोस्रो सिजनमा भने चोटका कारण अधिकांश समय मैदान बाहिर नै देखा परे । ३६ वर्ष पुगेका इब्राहिमोभिचले युनाइटेडका लागि […]

UAE zimbawe

March 22, 2018

जिम्बावे विश्वकपमा पुग्न असफल, अफगानिस्तान र आयरल्याण्डको सम्भावना

हरारे (एजेन्सी)– विश्वकप छनोटको सुपर सिक्समा युएईसँग ३ रनले पराजित भएपछि आयोजक जिम्बावे अर्को वर्ष आयोजन हुने विश्व कप क्रिकेटमा पुग्न असफल भएको छ । घरेलु मैदानमा भएको खेलमा डक वर्थ लुइस (डिएल) का आधारमा जिम्बावे ३ रनले पराजित भएको हो । वेस्ट इन्डिज सुपर सिक्सको सबै खेल जित्दै शीर्षस्थानमा रहने पक्का भएपछि विश्व कपमा […]

sandeep delhi

March 22, 2018

दिल्ली डेयरडेभिल्समा सन्दिपले १ नम्बर जर्सी लगाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका यूवा लेग स्पिनर सन्दीप लामिछानेले दिल्ली डेयरडेभिल्समा ‘१’ नम्बर अंकित जर्सी लगाउने भएका छन् । काठमाडौंको अन्नपूर्ण होटलमा सम्पन्न एक कार्यक्रमबीच दिल्लीका अधिकारीहरूले सन्दीपको जर्सी सार्वजनिक गरेका हुन्। तस्बिर : विवेक सुवेदी/हाम्रो खेलकुद  राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब कुमार बिष्ट कार्यक्रमको प्रमुख अतिथी थिए। बिष्ट र दिल्ली डेयरडेभिल्सका प्रमुख कार्यकारी निर्देशक (सिइओ) […]

March 22, 2018

एन्फाको निर्वाचन रोक्न अदालतको आदेश

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर उच्च अदालतले चैत्र १४ गते हुने भनिएको आसन्न अखिल नेपाल फुटबल संघको निर्वाचन राेक्न अन्तरिम अादेश जारी गरेकाे छ । भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दिएको उजुरीमा ललितपुर उच्च अदालतका न्यायाधीश राजकुमार वनको एकल इजलासले सो निर्णय गरेको हो । दुवै संघले आफूहरुलाई एन्फाले निर्वाचनबाट वञ्चित गरेको भन्दै उजुरी […]

Success

Thank you for your time.