default_image

breaking big news

June 29, 2018

इङ्ल्यान्डविरुद्ध बेल्जियम : पहिलो हाफमा गोलरहित बराबरी

कलिनइनग्राड (एजेन्सी) – विश्व कपको समूह जीमा इङ्ल्यान्ड र बेल्जियमबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । समान २ खेल जित्दै यसअघि नै अन्तिम १६ मा पुगिसकेका दुई टोलीले एक अर्काको सामना गर्दा भने अघिल्लो खेलमा भन्दा खेलाडीमा व्यापक परिवर्तन गरेको छ । दुवै टोलीले अघिल्ला २ खेलमा ८ गोल गरेर २ गोलको सामना गर्दै […]

June 28, 2018

कोलम्बिया र जापान नकआउट चरणमा

भोल्गोग्राड (एजेन्सी) – समूह चरणको अन्तिम खेलमा पोल्यान्डसँग पराजित भएपनि जापान अन्तिम १६ मा पुगेको छ । पोल्यान्डसँग १–० ले खेल गुमाएपनि अर्को खेलमा कोलम्बियाले सेनेगललाई १–० ले हराएपछि जापानको प्रि क्वार्टरफाइनल यात्रा निश्चित भएको थियो ।   कोलम्बिया ६ अंकसहित समूह एचको विजेता बन्दा समान ४ अंक भएपनि जापान समूह उपविजेता रहँदै अघिल्लो चरणमा […]

June 28, 2018

दुवै खेलको पहिलो हाफमा गोलरहित बराबरी, जापानको सम्भावना यथावत

भोल्गोग्राड (एजेन्सी) – विश्व कपको समूह ‘एच’ का अन्तिम अलग अलग दुई खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । एसियाली राष्ट्र जापान र पोल्यान्डबीच एउटा खेल भइरहेको छ भने अर्को खेलमा कोलम्बियाले सेनेगलको सामना गरिरहेको छ । दुवै खेल अहिलेकै अवस्था गोलरहित बराबरीमा टुंगिएमा जापान र सेनेगल अन्तिम १६ मा प्रवेश गर्नेछन् । जापान […]

June 28, 2018

जापान अन्तिम १६ पुग्ने एक्लो एसियाली मुलुक बन्न सक्ला ?

भोल्गोग्राड (एजेन्सी) – एसियाली राष्ट्र जापान रूसमा जारी फिफा विश्वकप फुटबलको प्रि–क्वार्टरफाइनल नजिक छ । समूह ‘एच’ को शीर्षस्थानमा रहेको जापानले बिहिबार समूह चरणबाटै बाहिरिसकेको पोल्यान्डका सामना गर्नेछ । खेल भोल्गोग्राड एरिनामा साँझ ७ः४५ बजेपछि शुरु हुनेछ । पोल्यान्डविरुद्धको खेलमा बराबरीले पनि अन्तिम १६ मा प्रवेश गर्ने जापान अंक नगुमाउने योजनामा हुनेछ । समूह चरणको […]

June 28, 2018

विश्व कपमा समूह चरणका अन्तिम ४ खेल आज, जापानको सम्भावना

मस्को (एजेन्सी)– विश्व कपमा आज हुने ४ खेलसँगै समूह चरणका सबै खेल समाप्त हुनेछन् । नकआउट चरण पुग्ने १४ टोलीको टुंगो यसअघि नै लागिसकेको छ भने आजको खेलबाट अन्तिम २ टोलीको टुंगो लाग्नेछ । समूह ‘एच’बाट अघि बढ्ने दुई टोलीको छिनोटफानो आज हुने २ खेलबाट हुनेछ । समूहको शीर्ष स्थानमा रहेको जापान र सेनगलको समान […]

June 28, 2018

ब्राजिल र स्विट्जरल्यान्ड नकआउट चरणमा

मस्को (एजेन्सी)– ब्राजिल समूह विजेताका रुपमा विश्व कपको नकआउट चरणमा पुगेको छ । समूह ‘इ’का दुई अन्तिम अलग अलग खेलमा ब्राजिलले सर्बियालाई २–० ले हरायो भने अर्को खेलमा स्विट्जरल्यान्ड र कोस्टा रिकाले २–२ को बराबरी खेलेका थिए । स्विट्जरल्यान्ड उपविजेताका रुपमा अघि बढेको छ । अब क्वार्टरफाइनल प्रवेशका लागि ब्राजिलले मेक्सिको र स्विट्जरल्यान्डले स्विडेनको सामना गर्नेछ […]

June 28, 2018

पहिलो हाफमा ब्राजिल र स्विट्जरल्यान्डको अग्रता

मस्को (एजेन्सी)– विश्व कप समूह ‘इ’का अन्तिम दुई अलग अलग खेलको पहिलो हाफमा ब्राजिल र स्विट्जरल्यान्डले अग्रता लिएको छ । ब्राजिलले सर्बिया र स्विट्जरल्यान्डले प्रतियोगिताबाट बाहिरिसकेको कोस्टारिकाविरुद्ध समान १–० को अग्रता लिएको छ । यहि अवस्थामा खेलको समाप्ती भएमा ब्राजिल समूह विजेता र स्विट्जरल्यान्ड उपविजेताका रुपमा नकआउट चरणमा पुग्नेछन् । सर्बियाले अघि बढ्न ब्राजिललाई हराउनुपर्ने […]

June 27, 2018

लगातार तेस्रो पटक साविक विजेता ‘आउट’ –इटाली र स्पेनपछि जर्मनी तेस्रो

काजान (एजेन्सी)– लगातार तेस्रो पटक साविक विजेता टोली विश्व कपको समूह चरणबाट बाहिरएको छ । साविक विजेता जर्मनी बुधबार रसियामा जारी विश्व कपबाट बाहिरिएकोछ । चार वर्षअघि ब्राजिलमा अर्जेन्टिनालाई फाइनलमा १–० ले हराउँदै जर्मनीले विश्व कप उपाधि उचालेको थियो । यसपटक समूह चरणको पहिलो खेलमा मक्सिकोसँग १–० ले पराजित जर्मनी अन्तिम खेलमा दक्षिण कोरियासँग बुधबार […]

June 27, 2018

साविक विजेता जर्मनी विश्व कपबाट बाहिरियो, स्विडेन र मेक्सिको अन्तिम १६ मा

काजान (एजेन्सी) – छनोटका लागि जित्दै पर्ने खेलमा दक्षिण कोरियासँग २–० ले स्तब्ध भएपछि साविक विजेता जर्मनी विश्व कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । कोरियाले दुवै गोल इन्जुरी समयमा गरेको थियो । ९ मिनेटको इन्जुरी समयको तेस्रो मिनेटमा किम योङ र छैटौं मिनेटमा सन ह्युङमिनले गोल गरेका थिए । किमको गोल सुरुमा अफसाइड लिइएपनि […]

June 27, 2018

समूह ‘एफ’को पहिलो हाफ : दुवै खेलमा गोलरहित बराबरी

काजान (एजेन्सी)- – विश्व कप समूह एफका दुवै खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । एउटा खेलमा एसियाली मुलुक दक्षिण कोरिया र साविक विजेता जर्मनीबीच प्रतिस्पर्धा भइरहेको छ । अर्को खेलमा मेक्सिकोले स्वीडेनको सामना गरिरहेको छ । दुवै खेल गोलरहित बराबरीमा टुंगिएको खण्डमा मेक्सिको समूहको विजेता र जर्मनी उपविजेताका रुपमा नकआउट चरणमा पुग्नेछन् । […]

Success

Thank you for your time.