July 1, 2018
फिस्ट (एजेन्सी) – विश्वकप अन्तिम १६ अन्तर्गत उरुग्वेले पोर्चुगललाई २-१ को स्कोरले हराएको छ । उरुग्वेका लागि स्ट्राइकर एडिन्सन काभानीले दुई गोल गर्न सफल रहे । खेलको सातौं मिनेटमै उरुग्वेले खेलमा अग्रता लिन सफल भएको हो । लुइस स्वारेजको क्रसमा काभानीले हेडिङ गर्दै गोल गरेका थिए । ५५ औं मिनेटमा पोर्चुगलका लागि डिफेन्डर पेपेले गोल […]
July 1, 2018
सोची (एजेन्सी)– पोर्चुगलविरुद्धको विश्व कप प्रिक्वार्टरफाइनलमा उरुग्वेले १–० ले अग्रता लिएको छ । इन्डिसन काभानीले खेलको केहि मिनेटमै गरेको गोलमा उरुग्वे अग्रता लिएको हो । लुइस स्वारेजसँगको उत्कृष्ट तालमेलपछि काभानीले सातौं मिनेटमानजिकबाट हेड गोल गरेका थिए । मैदानको बायाँबाट स्वारेजले दिएको क्रममा काभानीले नजिकबाट हेडमार्फत गोल गरेका हुन् । दायाँबाट काभानीले दिएको लामो क्रसपछि स्वारेजले […]
June 30, 2018
काजान (एजेन्सी) – विश्वकप २०१८ अन्तिम १६ को पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले हराएको छ । फ्रान्सको जितमा युवा खेलाडी किलियन एम्बाप्पेले दुई गोल गरे । खेलको १२ औं मिनेटमा किलियन एम्बाप्पेले डि-एरियामा पेनाल्टी जितेका थिए । सो पेनाल्टीमा एन्टोइन ग्रिजम्यान चुकेनन् र फ्रान्सलाई १-० को अग्रता दिलाए । ग्रिजम्यानले त्यसअघि फ्रि-किक मार्फत पोस्टमा […]
June 30, 2018
काजान (एजेन्सी) – विश्वकप २०१८ को अन्तिम १६ को पहिलो खेलको पहिलो हाफमा अर्जेन्टिना र फ्रान्सले १-१ को बराबरी खेलेका छन् । खेलको १२ औं मिनेटमा किलियन एम्बाप्पेले डि-एरियामा पेनाल्टी जितेका थिए । सो पेनाल्टीमा एन्टोइन ग्रिजम्यान चुकेनन् र फ्रान्सलाई १-० को अग्रता दिलाए । ग्रिजम्यानले त्यसअघि फ्रि-किक मार्फत पोस्टमा पनि प्रहार गरेका थिए । […]
June 30, 2018
काजान (एजेन्सी)– संघर्षपूर्ण यात्रा तय गरेको अर्जेन्टिनाले विश्व कपको प्रिक्वार्टरफाइनलमा आज साँझ सन् १९९८ को विजेता फ्रान्सको सामना गर्दैछ । खेल नेपाली समय अनुसार साझ ७ः४५ बजे सुरु हुनेछ । समूह चरणको अन्तिम खेल सम्म पनि अर्जेन्टिना अघि बढ्नेमा शंका थियो । आइसल्यान्डसँग १–१ को बराबरी त्यसपछि क्रोएसियासँग ३–० को हारपछि अर्जेन्टिना अघि बढ्न निकै […]
June 30, 2018
मस्को (एजेन्सी)– रसियामा जारी फिफा विश्वकपमा शनिबारबाट प्रिक्वार्टरफाइनलका खेल हुनेछन् । समूह चरणमा निकै सहज ढंगले अघि बढेको फ्रान्स र त्यसको ठिक विपरित निकै संघर्ष गरेको अर्जेन्टिनाबीच पहिलो खेल हुनेछ । यो खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । त्यस्तै अर्को खेलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । यो खेल नेपाली […]
June 29, 2018
”iमस्को (एजेन्सी)– यदि पोर्चुगलले जुलाई १५ मा हुने विश्व कप फाइनल जित्ने आशा गर्ने हो भने त्यसका लागि उसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले उच्च प्रदर्शन गर्नु अनिवार्य गरेको हुनुपर्दछ । कम्तीमा समूह चरणका तीन खेलले त्यहि देखाएको छ । रोनाल्डाले समूह चरणका सुरुवाती २ गोलमा टोलीका लागि ४ गोल गरेका थिए । ३ खेल १ […]
June 29, 2018
काजान (एजेन्सी)– कमजोर सम्भावनाबीचबाट यसपटकको विश्व कपमा अघि बढेको अर्जेन्टिनाले फ्रान्सविरुद्ध हुने प्रि क्वार्टरफाइनलका लागि अभ्यास गरेको छ । सुरुवाती दुई खेलमा प्रभाव जमाउन नसकेका सुपर स्टार लियोन मेस्सीको उच्च प्रदर्शनबाट प्रेरित टोलीले समूह चरणको अन्तिम खेलमा नाइजेरियाविरुद्ध २–१ को संघर्षपूर्ण जित हासिल गर्दै नकआउट चरणको यात्रा तय गरेको थियो । अर्जेन्टिना र फ्रान्सबीच शनिबार […]
June 29, 2018
मस्को ( एजेन्सी) – रसियामा जारी फिफा विश्वकपमा समूह चरणका खेल समाप्त भइसकेका छन् । ४८ खेल सकिँदा सहभागी ३२ टोली मध्ये आधा टोली घर फर्केका छन् । साविक विजेता तथा ४ पटकको विश्वकप जितेको जर्मनी समूह चरणबाटै बाहिरिनु यस पटक विश्वकपको सबैभन्दा अप्रत्यासित नतिजा रह्यो । मेक्सिको, स्वीडेन, दक्षिण कोरिया रहेको समूहमा जर्मनी दुई […]
June 29, 2018
मस्को (एजेन्सी) – रसियामा जारी २१ औं विश्वकप फुटबलका समूह चरणका ४८ खेलहरु सकिएका छन् । यसपटकको विश्वकपमा नवप्रवेशी टोलीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । यसपटक उपाधिको दावेदार टिमहरु समूह चरणमा पराजित हुन पुगे । साविकको विजेता जर्मनी विश्वकपबाट बाहिरिएका छन् । यसपटकको उपाधिका दावेदार टिमहरु अन्तिम १६ बाटै बाहिरिने सम्भावना छ । अन्तिम १६ […]