September 4, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलभमेन्ट ११ सँगको दोस्रो अभ्यास खेल पनि रद्द भएको छ । डेभलभमेन्टसँगको दोस्रो अभ्यास खेल भारी वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको हो । डेभलभमेन्टसँगको पहिलो अभ्यास खेल पनि भारी वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो । नेपालले सोही टोलीसँग शुक्रवार पनि […]
September 4, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज खेल्ने भएको छ । क्यानडा क्रिकेटले बुधबार त्रिकोणात्मक ओडिआई र टि ट्वान्टी सिरिजको खेलतालिका सार्वजनिक गरेको हो । विश्कप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिज पछि नेपालले टि ट्वान्टी आई सिरिज खेल्दैछ । सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुने भएका छन् […]
September 3, 2024
पोखरा (हाम्रो खेलकुद)- पोखराको लामाचौरमा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता मंगलवार सुरु भएको छ । पहिलो दिन एपिएफ क्लबले दुवैतर्फ जित निकाल्दा टिपटप न्युु डायमण्ड क्लब र नेपाल पुलिस क्लबले पनि सफलता हासिल गरेका छन् । महिलातर्फ गण्डकीलाई हराएको एपिएफले पुरुषतर्फ ट्राभल इन्क्वाइरी गलकोटलाई समान ३–१ को सेटमा हराएको थियो। महिलातर्फ एपिएफले पहिलो सेट […]
September 3, 2024
एजेन्सी – विश्व टेस्ट च्याम्पियनसिप(डब्लुटिसी) २०२३–२५ को फाइनल अर्को वर्ष हुनेछ। त्यसका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले मंगलवार तेस्रो संस्करणको डब्लुटिसीको फाइनल इङ्ग्ल्यान्डको लर्ड्समा हुने जनाएको हो । फाइनल २०२५ जुन ११ देखि १६ सम्म हुनेछ । लिगको पहिलो संस्करण न्युजिल्यान्ड र ज दोस्रो अस्ट्रेलियाले जितेको थियो । दुवै पटक फाइनलमा भारत पराजित भएको थियो […]
September 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोलीहरु नेपाल नेपाल पुलिस क्लब र नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगमा अंक बाडेका छन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा मंगलवार भएको दिनको दोस्रो खेलमा पुलिस र एपिएफले गोलरहित बराबरी खेल्दै लिग सुरुवात गरेका हुन् । विभागीय डर्बीमा साविक विजेता समेत रहेको एपिएफले धरै मौका सृजना गरेपनि सफलता मिलेन […]
September 3, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पलेशा गोवर्धनको सम्मानमा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बुधवार नगरपरिक्रमा गराउने भएको छ। पेलशा , उनका प्रशिक्षक कविराज नेगी लामासहितको टोली बुधवार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलर्ने बताइएको छ । ८:३० बजे बाट पलेशासहितको एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक […]
September 3, 2024
काठमाडौं(हाम्रो खेलकुद) – वर्षाका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलभमेन्ट११ सँग खेल्ने भनिएको पहिलो अभ्यास खेल रद्द भएको छ । टस समेत हुन नसकी खेल रद्द भएको हो । क्यानडामा हुने विश्वकप लिग टुको अन्तिम तयारीका लागि नेपाली टोली श्रीलंका भ्रमणमा रहेको छ । श्रीलंकामा नेपाली समय अनुसार बिहान १०ः१५ बजे सुरु हुने भनिएको […]
September 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले एन्फा महिला लिगमा बराबरी खेलेका छन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा मंगलवार भएको दिनको पहिलो खेलमा चन्द्रपुर र कर्णालीले १-१ को बराबरी खेल्दै लिग सुरुवात गरेका हुन् । कर्णालीका लागि सातौं मिनेटमा सुनकला राईले गोल गर्दै टोलीलाई अग्रता दिलाएकि थिइन् । पहिलो हाफको इन्ज्युरी समयमा रजनी […]
September 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय महिला भलिबल टोलीकी कप्तान जिनी कोभातले मधेश युनाइटेडबाट एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) खेल्ने भएकी छिन्। मधेशले आफ्नो तेस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गर्ने क्रममा मंगलवार जिनीलाई अनुबन्ध गरेको जनाएको छ। मधेशले यसअघि काजकिस्तानकी कालिनोभा यभजेनिया र ट्युनिसियाकी योस्रा जेरामदिनीलाई अनुबन्ध गरिसकेको छ । मधेशले जिनीको आगमनले टोलीको सेटर पोजिसन […]
September 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले युरोपमा व्यवसायिक फुटबल खेल्ने भएकी छिन्। १२ वर्ष भन्दा लामो समयदेखि एपिएफमा आवद्ध रहेकी एञ्जिलाले ग्रिसको वुमेन्स सुपर लिग क्लब निस एट्रोमिटोउसँग २०२४/०२५ को सिजनका लागि सम्झौता गरे हुन् । उनले केही साता अघि नै सम्झौता भएको जानकारी दिइन् । […]