default_image

breaking big news

July 2, 2018

मेक्सिकोसँग सचेत ब्राजिल

सामरा (एजेन्सी) – पाँच पटकको विश्वविजेता ब्राजिल छैटो विश्वकपको उपाधि रक्षाको लागि अहिले रसियामा रहेको छ । सुस्त शुरुवात गरेको ब्राजिल समूह ‘ईं’ को विजेताको रुपमा प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यस्तोमा छैटौ उपाधि रक्षाको लागि ब्राजिलले सोमबार राति मेक्सिकोको सामना गर्दैछ । खेल सामारा स्टेडियममा साँझ ७ः४५ बजेपछि शुरु हुनेछ । अर्को तर्फ मेक्सिको […]

July 2, 2018

तथ्यमा रसिया विश्वकप :५२ खेलमा २ खेलाडीको ह्याट्रिक

मस्को (एजेन्सी) – रसियामा जारी २१ औं विश्वकप फुटबलको प्रि–क्वार्टरफाइनलका खेलहरु जारी छन् । यसपटकको विश्व कपमा गए राती सम्म ५२ खेल सकिएका छन् । रोमाञ्चक बनिरहेको विश्व कपमा अब १२ खेल मात्र बाँकी छन् । ५२ खेलमा अहिले सम्म १ सय ३६ गोल भएका छन् । जसमध्ये पहिलो हाफमा ५३ र दोस्रो हाफमा ८३ […]

July 2, 2018

विश्वकपमा आजका खेलहरु, बेल्जियम र ब्राजिल सतर्क

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप २०१८ अन्तिम १६ अन्तर्गत आज दुई खेल खेलिंदैछन् । अहिलेसम्म ४ नक-आउट खेल खेलिंदा उरुग्वे, फ्रान्स, रुस र क्रोएसिया छनोट हुन सफल भएका छन् भने अर्जेन्टिना, पोर्चुगल, स्पेन र डेनमार्क बाहिरिएका छन् । आजका विश्वकपका खेलहरु यस प्रकारका छन्: पहिलो खेल ब्राजिल विरुद्ध मेक्सिको समय : ७.४५ बजे ब्राजिल समूह […]

July 2, 2018

डेनमार्कलाई हराउंदै क्रोएसिया अन्तिम ८ मा, रुससंग भेट पक्का

नोभगोरोड (एजेन्सी) – विश्वकप अन्तिम १६ को चौथो खेलमा क्रोएसियाले डेनमार्कलाई पेनाल्टी सुट-आउटमा ३-२ ले हराउन सफल भएको छ । नियमित र अतिरिक्त समय १-१ मा सकिएपछी खेल पेनाल्टीसम्म पुगेको हो । डेनमार्कले खेलको पहिलो मिनेटमै गोल गर्न सफल भएको थियो । माथियस जोर्जेन्सनले ५८ सेकेन्डमै गोल गर्दै टोलीलाई अग्रता दिलाए जुन गोल विश्वकप इतिहासमा […]

July 2, 2018

डेनमार्क र क्रोएसियाको पहिलो हाफ १-१

नोभगोरोड (एजेन्सी) – विश्वकप अन्तिम १६ को चौथो खेलको पहिलो हाफमा डेनमार्क र क्रोएसियाले १-१ को बराबरी खेलेका छन् । डेनमार्कले खेलको पहिलो मिनेटमै गोल गर्न सफल भएको थियो । माथियस जोर्जेन्सनले ५८ सेकेन्डमै गोल गर्दै टोलीलाई अग्रता दिलाए जुन गोल विश्वकप इतिहासमा डेनमार्कका लागो सबैभन्दा छिटो गोल पनि थियो । तर, खेलमा पछि परेको […]

July 1, 2018

रुस विश्वकपको क्वाटरफाइनलमा, स्पेन बाहिरियो !

मस्को (एजेन्सी) – विश्वकप २०१८ अन्तिम १६ को तेस्रो क्वाटरफाइनलमा रुसले स्पेनलाई पेनाल्टीमा ४-३ ले हराएको छ । नियमित समय १-१ मा सकिएको थियो । मार्को एसेन्सियोको फ्रिकिकमा रुसका सेर्जे इग्नासेभिचले आत्मघाती गोल गरेपछि खेलमा स्पेनले अग्रता लिएको थियो । तर खेलको ४० औं मिनेटमा जेरार्ड पिकेको ह्यान्डबलमा रुसले पेनाल्टी जित्न सफल भएको थियो । […]

July 1, 2018

१-१ को बराबरीपछी स्पेन र रुसको खेल अतिरिक्त समयतर्फ

मस्को (एजेन्सी) – विश्वकप २०१८ अन्तिम १६ को तेस्रो खेलको नियमित ९० मिनेटमा स्पेन र रुसले १-१ को बराबरी खेलेका छन् । मार्को एसेन्सियोको फ्रिकिकमा रुसका सेर्जे इग्नासेभिचले आत्मघाती गोल गरेपछि खेलमा स्पेनले अग्रता लिएको थियो । तर खेलको ४० औं मिनेटमा जेरार्ड पिकेको ह्यान्डबलमा रुसले पेनाल्टी जित्न सफल भएको हो । सो पेनाल्टीमा स्ट्राइकर […]

July 1, 2018

स्पेन र रुसको पहिलो हाफ १-१

मस्को (एजेन्सी) – विश्वकप २०१८ अन्तिम १६ को तेस्रो खेलको पहिलो हाफमा स्पेन र रुसले १-१ को बराबरी खेलेका छन् । मार्को एसेन्सियोको फ्रिकिकमा रुसका सेर्जे इग्नासेभिचले आत्मघाती गोल गरेपछि खेलमा स्पेनले अग्रता लिएको थियो । तर खेलको ४० औं मिनेटमा जेरार्ड पिकेको ह्यान्डबलमा रुसले पेनाल्टी जित्न सफल भएको हो । सो पेनाल्टीमा स्ट्राइकर आर्तेम […]

July 1, 2018

विश्वकपमा आजका खेलहरु

काठमाडौं (हाम्रो खेलकुद) – रुस विश्वकप २०१८ अन्तर्गत आज अन्तिम १६ का दुई खेल खेलिंदैछन् । गए राति फ्रान्सले अर्जेन्टिनालाई ४-३ को रोमाञ्चक खेलमा हराउन सफल भएको थियो भने उरुग्वेले पोर्चुगललाई २-१ ले हरायो । यससंगै उरुग्वे र फ्रान्सले क्वाटरफाइनलमा एकआपसमा भेट पनि पक्का गरे । आजका खेलहरु यस प्रकारका रहेका छन् : स्पेन विरुद्ध […]

July 1, 2018

रसिया विश्वकप : अहिले सम्म ५० खेल र १ सय ३२ गोल

मस्को (एजेन्सी) – रसियामा जारी विश्वकप फुटबलबाट उपाधि दाबेदारका रुपमा हेरिएको अर्जेन्टिना र युरोपियन च्याम्पियन पोर्चुगल प्रि–क्वार्टरफाइनल बाहिरिएका छन् । अर्जेन्टिनाका सुपर स्टार लियोन मेस्सी त उच्च गोलकर्ताको दौडमा थिएनन् । तर, पोर्चुगल यात्रा टुंगिएसँगै उच्च गोलकर्ताको दौडबाट सुपर स्टार क्रिस्टियानो रोनाल्डो बाहिरिएका छन् । रोनाल्डो ४ गोलसहित संयुक्त रुपमा उच्च गोलकर्ताको दोस्रो स्थानमा छन् । […]

Success

Thank you for your time.