default_image

breaking big news

April 7, 2018

रुस्लान थ्री स्टार विराट गोल्डकपको फाइनलमा, विमल म्यान अफ दी म्याच

विराटनगर (हाम्रो खेलकुद)– सिजनमा दोस्रो सफल टोली रुस्लान थ्री स्टार क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सहिद रंगशालामा शनिबार भएको दिवा रात्री सेमिफाइनलमा सिएमजी क्लब संकटालाई ४–० को फराकिलो अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो । थ्रीस्टारले उपाधिका लागि सोमबार वर्षको सर्वाधिक सफल टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । यी दुई […]

default_image

April 7, 2018

रोमाञ्चक खेलमा रुपन्देहीलाई पराजित गर्दै चौराहा प्ले अफमा

धनगढी (हाम्रो खेलकुद) – घरेलु टोली टिम चौराहा धनगढी सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को प्ले अफमा पुग्न सफल भएको छ । लिग अन्तर्गत शनिबार भएको अन्तिम खेलमा रुपन्देही च्यालेन्जर्सलाई ३ रनले पराजित गर्दै धनगढीले प्ले अफमा स्थान बनाएको हो । खेलमा चौराहाका लागि विस्फोटक ब्याटिङ् गरेका सोनु तामाङ् म्यान अफ द […]

April 7, 2018

रुपन्देही च्यालेंजर्सलाई ७७ रनको लक्ष्य

धनगढी (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को आजको खेलमा घरेलु टोली टिम चौराहा धनगढीले रुपेन्देही च्यालेन्जर्सलाई जितका लागि ७७ रनको लक्ष्य दिएको छ । एसएसपी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको रुपन्देहीले सोनु तामाङको विस्फोटक ब्याटिङ मद्दतमा निर्धारित ८ ओभरमा ७ विकेट गुमाएर ७६ रन बनाएको हो । चौराहाका लागि सोनु […]

April 7, 2018

वर्षाका कारण चौराहा र रुपन्देहीको खेल ८ ओभरमा झारियो

धनगढी (हाम्रो खेलकुद) –रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को शनिबारको लागि तय भएको टिम चौराहा धनगढी र रुपन्देही च्यालेन्जर्सबीचको खेल ८ ओभरको हुने भएको छ । खेलमा रुपन्देही च्यालेंजर्सले टस जित्दै बलिङ् रोजेको छ । शुक्रबार रातिको हावा हुरीसहितको वर्षाले मैदान पूरै भिजेपछि पहिलो खेल कुन सकेको थिएन । मैदान सुक्न समय लागेपछि दोस्रो खेल पनि […]

April 7, 2018

महेन्द्रनगर र अत्तरियाको खेल रद्द:महेन्द्रनगर प्ले-अफमा

धनगढी (हाम्रो खेलकुद)– धनगढीमा जारी रुस्लान डिपिएल–२ अन्तर्गतको महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीचको पहिलो खेल वर्षाले जमेको पानीका कारण रद्द भएको छ । शुक्रबार राति परेको हावाहुरीसहितको वर्षाका कारण महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीचको खेल प्रभावित भएको हो । यि दुई टोलिले १-१ अंक बाढे पछि  महेन्द्रनगर युनाइटेड प्रतियोगितामा प्ले-अफ प्रवेश गर्ने दोस्रो टोली बनेको छ । शुक्रबार […]

April 7, 2018

महेन्द्रनगर र अत्तरियाको खेल वर्षाले प्रभावित

धनगढी (हाम्रो खेलकुद)– धनगढीमा जारी रुस्लान डिपिएल–२ अन्तर्गतको महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीचको पहिलो खेल वर्षाले प्रभावित भएको छ । शुक्रबार राति परेको हावाहुरीसहितको वर्षाका कारण महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीचको खेल प्रभावित भएको हो । शुक्रबार राति परेको वर्षाका मैदानमा पानी जमेका कारण निर्धारित समयमा खेल हुन नसकेको हो । दुवै टिमका खेलाडी र […]

April 6, 2018

आर्मी विराट गोल्डकपको फाइनलमा, झापा पराजित

विराटनगर (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । विराटनगर स्थित सहिद रंगशालामा शुक्रबार दिवा रात्री पहिलो सेमिफाइनल खेलमा रमपम झापा ११ लाई १–० ले हराउँदै वर्षको सर्वाधिक सफल टोली आर्मी उपाधि नजिक पुगेको हो । आर्मीले सिएमजी संकटा क्लब र रुस्लान थ्री स्टारमध्ये एकसँग सोमबार फाइनल खेल्नेछ । […]

volleyball nepal

April 6, 2018

नेपाली राष्ट्रिय भलिबल टोलीमा ५ नयाँ अनुहार

काठमाडौं (हाम्रो खेलकुद) – चौथो एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपका लागि १२ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाल भलिबल संघले शुक्रबार प्रारम्भिक प्रशिक्षणमा रहेका २१ जना खेलाडीबाट ५ नयाँ अनुहारलाई १२ सदस्यीय टिमको घोषणा गरेको हो । टोलीको कप्तानी इम बहादुर रानाले सम्हाल्नेछन् । टोलीमा पर्न सफल खेलाडीहरुमा कप्तान इमसँगै दिनेश […]

April 6, 2018

काठमाडौं गोल्डेन्सको अर्को जित : विराटनगर किङ्स ५ विकेटले पराजित

धनगढी (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगर किङ्सलाई रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) मा राष्ट्रिय टोलीका उप-कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको काठमाडौं गोल्डेन्सले ५ विकेटले पराजित गरेको हो । प्रतियोगितामा चौथो जित हात पारेको काठमाडौं का लागि कप्तानको प्रेरणादायी भूमिका निभ्याउदै जित तर्फ डोहोर्याएका ज्ञानेन्द्र मल्ल म्यान अफ द म्याच घोषित हुदै […]

April 6, 2018

काठमाडौँ गोल्डन्सलाई १ सय ६५ रनको लक्ष्य

धनगढी (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को आज जारी खेलमा विराटनगर किङ्सले काठमाडौँ गोल्डन्सलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ। विराटनगरका कप्तान पारस खड्काले टस जित्दै ब्याटिंग गर्ने निर्णय गरेका थिए । विराटनगर किङ्सका लागि बाबर हायातले अर्धशतक प्रहार गरे। टस जितेर ब्याटिङ् रोजेको विराटनगरले निर्धारित २० ओभर पुरा खेल्दै ८ विकेट गुमाएर १ […]

Success

Thank you for your time.