default_image

breaking big news

April 10, 2018

काठमाडौँलाई पराजित गर्दै चौराहा फाईनलमा

धनगढी (हाम्रो खेलकुद) – टिम चौराहा धनगढी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को फाइनलमा प्रवेश गरेको छ । घरेलु टोली धनगढीले काठमाडौं गोल्डेन्सललाई १ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । काठमाडौंको यो प्रतियोगितामा पहिलो हार हो । धनगढीसँग पराजित भएको काठमाडौंले फाइनल प्रवेशको लागि अर्काे मौका पाउनेछ । आजको खेलको म्यान अफ द […]

April 10, 2018

चौराहालाई १ सय २८ रनको विजयी लक्ष्य

धनगढी (हाम्रो खेलकुद) – काठमाडौं गोल्डेन्सले घरेलु टोली टिम चौराहा धनगढीलाई रनको विजयी लक्ष्य दिएको छ । संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रनको मध्यम योगफल बनायो । ८ रन हुदा दोस्रो ओभरमा ललितसिंह भण्डारीले ओपनर ब्याट्सम्यान सुवोध भाटीलाई आउट […]

April 9, 2018

रुस्लान थ्री स्टार विराट गोल्डकप च्याम्पियन

विराटनगर– रुस्लान थ्री स्टार क्लबले विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वर्षको सर्वाधिक टोली त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराउँदै थ्री स्टार च्याम्प्यिन बनेको हो । पुसको अन्तिमबाट घरेलु फुटबलमा फर्केयता थ्री स्टारको यो पाँचौं नकआउट उपाधि हो । आर्मीले ७ वटा उपाधि जितेको थियो । थ्री स्टारको जितमा विमल घर्ती मगरले २ […]

April 9, 2018

रुस्लान डिपिएल २ – काठमाडौं र धनगढीबीचको विजेता सोझै फाइनल पुग्ने

धनगढी (हाम्रो खेलकुद)– धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) –२ को प्ले अफका खेलहरु मंगलबार हुँदैछन् । संघीय प्रहरी इकाई कार्यालय धनगढीको क्रिकेट मैदानमा हुने पहिलो क्वालिफायरमा लिगमा अपराजित रहेको काठमाडौं गोल्डेन्स र घरेलु टोली टिम चौराहा धनगढीबीच हुनेछ । इलिमिनेटरमा महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौं र धनगढीबीचको खेलको विजेता […]

real vs athletico

April 8, 2018

म्याड्रिड डर्बी बराबरीमा अन्त्य

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडको घरेलु मैदानमा भएको म्याड्रिड डर्बीमा रियल र एट्लेटिकोले १-१ को बराबरी खेल्दै अंक बाडेका छन्। क्रिस्टियानो रोनाल्डोले घरेलु टोलीलाई अग्रता दिलाएपनि एन्टोनियो ग्रिजमानले एट्लेटिकोका लागि बराबरी गोल गरे।  रियलले पहिलो हाफमा गोल गर्ने केहि प्रयास गरेपनि एट्लेटिकोका गोलकिपर जान ओब्लाकले राम्रो बचाउ गर्दै एट्लेटिकोलाई खेलमा जीवित राखे। खेलको ४२ औं मिनेटमा […]

April 8, 2018

शक्तिको रुपन्देही र पारसको विराटनगर डिपिएलबाट बाहिरीए

धनगढी (हाम्रो खेलकुद) – दोस्रो धनगढी प्रिमियर लिग  (डिपिएल) अन्तर्गत आज भएको लिग चरणको अन्तिम खेलको समापनसंगै प्लेअफमा पुग्ने अन्तिम ४ टोलीको टुंगो लागेको छ।   ६ टोली सम्मिलित डिपिएल २ बाट तलका दुइ टोली शक्ति गौचनको रुपन्देही च्यालेंजर्स र पारस खड्काको विराटनगर किङ्स प्रतियोगिताबाटै बाहिरिएका छन्। प्रतियोगितामा पाँच मध्य २ खेलमा जित हात पारेको विराटनगर […]

rahul

April 8, 2018

दिल्ली विरुद्ध केएल राहुलको कीर्तिमान

मोहाली (एजेन्सी) – जारी भिभो आइपिएलमा किङ्स ११ पञ्जाबका केएल राहुलले दिल्ली डेयरडेभिल्स विरुद्द सबै भन्दा थोरै बलको सामना गर्दै अर्धशतक बनाउँदै कीर्तिमान रचेका छन्। टस जितेर बलिङ गरेको पञ्जाबका लागि राहुलले १ सय ६७ रनको लक्ष पछ्याउने क्रममा १४ बलमा अर्धशतक बनाएका हुन्। उनले ६ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे। यसअघि कोलकाता नाइट […]

April 8, 2018

सिवाइसी अत्तरिया डिपिएलको प्ले अफमा: विराटनगर किङ्स बाहिरियो

धनगढी (हाम्रो खेलकुद) – सिवाइसी अत्तरिया रुस्लान डिपिएल –२ को प्ले अफमा पुग्ने चौथो टोली बनेको छ ।  आइतबार भएको लिगको अन्तिम खेलमा सिवाइसी अत्तरियाले विराटनगरलाई ६ विकेटले पराजित गर्दै प्ले अफमा पुग्ने चौथो टोली बनेको छ । यसअघि काठमाडौं गोल्डेन्स, महेन्द्रनगर युनाइटेड र टिम चौराहा धनगढीले प्ले अफमा स्थान बनाइसकेको थियो । अत्तरियाका लागि १३ […]

April 8, 2018

अत्तरियालाई ६ ओभरमा ५६ रनको लक्ष्य

धनगढी (हाम्रो खेलकुद) – सिवाइसी अत्तरियाले जितका लागि ६ ओभरमा लक्ष्य ५६ रनको पाएको छ । वर्षाले प्रभावित बनेको खेल ६ ओभरमा छोट्याइएपछि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले ३ विकेट गुमाएर ५५ रन बनायो । एसएसपी क्रिकेट मैदानमा आइतबार भएको खेलमा विराटनगका लागि ओपनर ब्याट्सम्यान अनिल कुमार शाह १५ रनमा आउट भए । […]

April 8, 2018

वर्षाले महेन्द्रनगर र काठमाडौंको खेल रद्द

धनगढी (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)–२ अन्तर्गतको लिग चरणको आइतबारका लागि तय भएको महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीचको खेल रद्द भएको छ । एसएसपी मैदानमा आइतबार लिग चरणको खेलको अन्तिम खेल हुने तालिका थियो । तर, शनिबार राति र आइतबार बिहानैको वर्षाले मैदान हिलाम्य बनेपछि पहिलो खेल शुरु गर्न नसकिएको आयोजकले जनाएको छ […]

Success

Thank you for your time.