default_image

breaking big news

April 12, 2018

काठमाडौंलाई १ सय ४३ रनको विजयी लक्ष्य

धनगढी (हाम्रो खेलकुद) – काठमाडौं गोल्डेन्सले रुस्लान डिपिएल–२ को दोस्रो क्वालिफायरमा जितको लागि १ सय ४३ रनको लक्ष्य पाएको छ । संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा बिहिबार भएको खेलमा महेन्द्रनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रनको मध्यम योगफल तयार पार्यो । खराव शुरुवात गरेको महेन्द्रनगर युनाइटेडले १० रन जोड्दा महत्वपूर्ण ६ […]

April 12, 2018

डिपिएल २ – काठमाडौं र महेन्द्रनगर फाइनल प्रवेशको लागि भिड्दै

धनगढी (हाम्रो खेलकुद)- धनगढ़ीमा जारी डिपिएल २ अन्तर्गतकाे दाेस्राे क्वालिफायरमा काठमाडाैं गाेल्डेन्स र महेन्द्रनगर युनाईटेडबीचकाे खेल चल्दै गर्दा बर्षात भएपछि बुधबार स्थगित भएको खेल आज दिउँसो १२:३० बजे सुरु हुनेछ ।  काठमाडाैंले टस जितेर पहिले फिल्डिङ गरेर २ अाेभरकाे खेल चलिरहँदा खेल वर्षाले स्थगित भएकाे थियाे । आजको खेलको बिजेता फाइनल प्रवेश गर्नेछ । बिजेताले उपाधिको लागि पहिलो क्वालिफायरको […]

April 12, 2018

रोनाल्डोले रोके युभेन्टसको पुनरागमन,सेमिफाइनल समिकरण पुरा

म्याड्रिड (एजेन्सी) – गए राति च्याम्पियन्स लिग क्वाटरफाइनल दोस्रो लेगमा साविक विजेता रियल म्याड्रिड युभेन्टससँग ३-१ ले पराजित भए पनि समग्रमा ४-३ ले विजयी भएको छ । खेलको अन्तिम प्रहारमा क्रिस्टियानो रोनाल्डोले आफ्नो पेनाल्टी परिणत गर्दै रियललाई रोमाञ्चक ढंगले अन्तिम ४ पुर्‍याए । पाहुना टोली युभेन्टसले पहिलो हाफमै दुई गोलको अग्रता लिन सफल भएको थियो […]

April 12, 2018

आइपिएलमा राजस्थान रोयल्सको जित, सन्दीपले फेरि मौका पाएनन्

जयपुर (एजेन्सी)– वर्षाले प्रभावित इन्डियन प्रिमियर लिग (आइपिएल) को बुधबारको खेलमा राजस्थान रोयल विजयी भएको छ । डर्क वर्थ लुइस (डिएल) नियमका आधारमा राजस्थानले दिल्ली डेयर डेभिल्सलाई १० रनले हराएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले १७.५ ओभरमा ५ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । राजस्थानले पुरा २० ओभर […]

messi iniesta

April 11, 2018

बार्सिलोना हारेपनि ‘मेस्सी-इनियस्टा’ को कीर्तिमान

रोम (एजेन्सी)– एएस रोमासँग पहिलो लेगमा बनाएको ४–१ को सहज अग्रताका वावजुद मंगलबार राती दोस्रो लेगमा ३–० को पराजत भएपछि बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ । समग्रमा ४–४ को बराबरी भएपछि अवे गोलका आधारमा इटालियन क्लब रोमा सेमिफाइनल पुगेको थियो । टोली अन्तिम अन्तिम आठ बाहिर बाट पनि बार्सिलोनाको मिडफिल्ड फरवार्डको जोडीले च्याम्पियन्स लिगमा […]

April 11, 2018

काठमाडाैं गाेल्डेन्स र महेन्द्रनगर युनाईटेडबीचकाे खेल स्थगित

धनगढी (हाम्रोखेलकुद)- धनगढ़ीमा जारी डिपिएल २ अन्तर्गतकाे दाेस्राे क्वालिफायरमा काठमाडाैं गाेल्डेन्स र महेन्द्रनगर युनाईटेडबीचकाे खेल चल्दै गर्दा बर्षात भएपछि स्थगित भएकाे छ । अब खेल भाेलि ११ बजे हुने अायाेजकले जनाएकाे छ। काठमाडाैंले टस जितेर पहिले फिल्डिङ गरेर २ अाेभरकाे खेल चलिरहँदा खेल वर्षाले स्थगित भएकाे थियाे । भोलिको खेलको बिजेता फाइनल प्रवेश गर्नेछ । बिजेताले उपाधिको […]

roma

April 11, 2018

बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

रोम (एजेन्सी) – च्याम्पियन्स लिग क्वाटर फाइनलमा पहिलो लेगको ४-१ को स्पष्ट अग्रतालाई गुमाउँदै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ। बार्सिलोनाको घरेलु मैदानमा ४-१ ले पछि परेको एएस रोमाले दोस्रो लेगमा ३-० को सनसनीपूर्ण पुनरागमन गरेपछि समग्रमा ४-४ को नतिजा बनाउँदै रोमा च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउन सफल भयो।  दुई लेगमा ४-४ को बराबरी भएपनि अवे गोलको आधारमा […]

April 11, 2018

आइपिएलको रोमाञ्चक खेलमा चेन्नईको जित

चेन्नई (एजेन्सी)– चार सय भन्दा बढी रन बनेको इन्डियन प्रिमियर लिग (आइपिएल) को मंगलबारको खेलमा चेन्नई सुपर किङ्स विजयी भएको छ । आइपिएलमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा चेन्नईले कोलकाता नाइट राइजर्सलाई ५ विकेटले हराएको छ । २ सय ३ रनको लक्ष्य पछ्याएको चेन्नईले घरेलु मैदानमा समूहिक प्रदर्शनमार्फत २० ओभरको अन्तिम बलअघि ५ विकेट […]

April 10, 2018

महेन्द्रनगर डिपिएलको क्वालिफायरमा, फाइनल प्रवेशका लागि काठमाडौंसँग खेल्ने

धनगढी (हाम्रो खेलकुद) – महेन्द्रनगर युनाइटेड धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) –२ को क्वालिफायरमा प्रवेश गरेको छ । इलिमेटर अन्तर्गत मंगलबार भएको खेलमा सिवाइसी अत्तरियालाई १५ रनले पराजित गर्दै महेन्द्रनगर क्वालिफायर दुईमा प्रवेश गरेको हो । खेलमा महेन्द्रनगरका लागि उत्कृष्ट बलिङ् गरेका रबिन क्षेत्री म्यान अफ द म्याच घोषित भए।   महेन्द्रनगरले दिएको […]

April 10, 2018

अत्तरियालाई १ सय ३१ रनको चुनौती

 धनगढी (हाम्रो खेलकुद) – सिवाइसी अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई जितका लागि रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ७ विकेट विकेट गुमाएर १ सय ३० रन जोड्यो । पहिलो ओभरमै कप्तान विनोद भण्डारीलाई १ रनमै गुमाएको महेन्द्रनगरको इनिङ्स आरिफ शेख र पुनित विष्टले सम्हाने प्रयास गरेका थिए । […]

Success

Thank you for your time.