default_image

breaking big news

April 14, 2018

आइपिएलमा बैंगलोरको पहिलो जित

बैंगलुरु (एजेन्सी)– रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जित दर्ता गराएको छ । किङ्स ११ पञ्जाबलाई बिहिबार ४ विकेटले हराउँदै विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरले दोस्रो खेलमा पहिलो जित दर्ता गराएको हो । पञ्जाबले आफ्नो पहिलो खेल जितेको थियो । १ सय ५६ रनको लक्ष्य पछ्याएको बैंगलोरले ३ बल बाँकी रहँदा ६ […]

April 13, 2018

विर्ताको जितमा नवयुगको ह्याट्रिक

दिपक बोहोरा पाँचथर – रेडहर्स इलामलाई ३–० ले पराजित गदै विर्ता युनाइटेट झापा वाइ वाइ नाइन ए साइड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रबेश गरेको छ । विर्ताको जितमा नेपाल आर्मी तथा राष्ट्रिय टोलीका स्टाइकर नवयुग श्रेष्ठले ह्याट्रिक गरे । नेपाल आर्मीका नवयुग यस प्रतियोगितामा विर्ताबाट खेल्दैछन्।  फिदिम मा.बिको मैदानमा भएको अन्तमि सेमिफाइनलमा १२ औं मिनेटमा […]

cL

April 13, 2018

च्याम्पियन्स लिग सेमिफाइनल ड्र सार्वजनिक

न्योन (एजेन्सी) – च्याम्पियन्स लिग सेमिफाइनलको ड्र सार्वजनिक भएको छ। चार टोली लिभरपुल, रोमा, रियल म्याड्रिड र बायर्न म्युनिखली सेमिफाइनलमा स्थान बनाएका थिए।  पहिलो सेमिफाइनलमा रियल म्याड्रिड र बायर्न म्युनिख भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा लिभरपुलले रोमाको सामना गर्ने पक्का भएको छ। पहिलो लेग २४ र २५ अप्रिलमा हुनेछ भने दोस्रो लेग १ र २ […]

Chauraha

April 13, 2018

दोस्रो डिपिएलको उपाधि टिम चौराहा धनगढीलाई

धनगढी (हाम्रो खेलकुद)– साविकको विजेता टिम चौराहा धनगढी दोस्रो संस्करणको डिपिएल–२ को च्याम्पियन बनेको छ । काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै टिम चौराहा धनगढी लगातार दोस्रोपटक च्याम्पियन बनेको हो । खेलको म्यान अफ द म्याच चौराहाका लागि अलराउन्ड प्रदर्शन गरेका रोहन मुस्तफा घोषित भए । तस्बिर : विवेक सुवेदी/ हाम्रो खेलकुद टिम चौराहा धनगढीले दिएको […]

April 13, 2018

काठमाडौंलाई १ सय ८२ रनको विजयी लक्ष्य

धनगढी (हाम्रो खेलकुद)– रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) –२ मा टिम चौराहा धनगढीले काठमाडौं गोल्डेन्सलाई जितका लागि १ सय ८२रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाए र १ सय ८१ रनको योगफल तयार पार्यो  । धनगढीका लागि ओपनर ब्याट्सम्यान सुनिल धमलाले सर्वाधिक ७८ रन […]

Sunil Dhamala

April 13, 2018

सुनिल धमला र रोहन मुस्तफाको अर्धशतक

धनगढ़ी (हाम्रोखेलकुद)- धनगढ़ीमा जारी दोस्रो डिपियलको फाइनल खेलको पहिलो इनिंगमा रोहन मुस्तफा र सुनिल धमलाले अर्धशतक पुरा गरेका छन् । सुनिलले ललित नारायण राजबंशीलाई छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन्।  आस्फाक एहमदसँग मिलेर इनिंगको सुरुआत गर्न आएका सुनिलले ४८ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ६२ रन बनाएका छन् भने अर्का ब्याट्सम्यान रोहण […]

Nepal National Football Team vs Indias

April 13, 2018

नेपाल फिफा वरियताको १ सय ६२ औं स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – फिफा वरियतामा नेपाल तीन स्थान माथि उक्लेको छ । विश्व फुटबल महासंघ (फिफा) ले अप्रिलका लागि बिहीबार जारी गरेको वरियतामा नेपाल १ सय ६२ औं स्थानमा रहेको छ । मार्चको वरियतामा नेपाल १ सय ६५ औं स्थानमा रहेको छ । मार्चको अन्तिममा कतारमा भएको एसिया कप छनोटको अन्तिम खेलमा यमनसँग २–१ […]

raina

April 13, 2018

चेन्नाईका रैनाले दुई खेल गुमाउने

पुने (एजेन्सी)–चेन्नाई सुपर किङ्सका भरपर्दा ब्याट्सम्यान सुरेश रैनाले चोटका कारण दुई खेल गुमाउने भएको छ। पिंडौलाको चोटका कारण रैनाले दुई खेल गुमाउने भएका हुन् । आइपिएलमा कोलकता नाईट राइडर्सविरुद्धको खेलका दौरान उनलाई चोट लागेको थियो । मंगलबार भएको खेलको १० औं ओभरमा सुनिल नारिनको ओभरमा १ रनका लागि दौडिएपछि रैनालाई चोटका कारण संघर्ष गर्नुपरेको थियो […]

April 13, 2018

आइपिएलमा हैदरावादको लगातार दोस्रो जित

हैदरावाद (एजेन्सी)– सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दोस्रो जित हासिल गरेको छ । बिहीबार भएको रोमाञ्चक खेलमा हैदरावादले मुम्बई इन्डियन्सलाई १ विकेटले पराजित गर्दै दोस्रो जित दर्ता गराएको हो । साविक विजेता मुम्बई भने लगातार दोस्रो खेलमा पराजित भएको छ ।  १ सय ४८ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर […]

April 12, 2018

काठमाडौं गोल्डेन्स डिपिएलको फाइनलमा : महेन्द्रनगर ५ विकेटले पराजित

धनगढी (हाम्रो खेलकुद) – ब्याटिङमा सुवोध भाटी र बलिङमा सन्नी पटेलले उत्कृष्ट प्रदर्शन गरेपछि काठमाडौं गोल्डेन्स धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)– २ को फाइनलमा प्रवेश गरेको छ । काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । ६ विकेट लिएका सन्नी पटेल म्यान अफ द म्याच घोषित भए । […]

Success

Thank you for your time.