default_image

breaking big news

April 19, 2018

आइपिएलमा पञ्जाबका गेलको शतक

मोहाली (एजेन्सी)– किङ्स ११ पञ्जाबका ब्याट्सम्यान क्रिस गेलले जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा यो सिजन पहिलो शतक पुरा गरेका छन् । सनराइजर्स हैदरावादविरुद्ध आक्रमक ब्याटिङ गर्दै गेलले ५८ बलमा शतक पुरा गरेका हुन् । जसमा ११ छक्का र १ चौका सामेल थियो । उनले आफ्नो इनिङ्समा अविजित १ सय ४ रन बनाए । त्यसका […]

April 19, 2018

क्यान निलम्बन फुकुवाको बाटो खुल्यो, विशेष साधारण सभा सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल क्रिकेट संघ (क्यान) को दुई वर्षदेखिको निलम्बन फुकुवाको बाटो खुलेको छ । राजधानीका बिहीबार बसकेको क्यानको विशेष साधारण सभाले आइसिसीले गठन गरेको सल्लाहकार समितिले बनाएको विधानलाई जस्ताको तस्तै पास गरेपछि निलम्बन फकुवाका लागि बाटो खुलेको विश्वास गरिएको छ । यसअघिको विशेष साधारण सभाले आइसीसीले निर्देश गरेभन्दा फरक भएर विधानमा संसोधन गरेपछि […]

April 19, 2018

क्यानको साधारण सभा जारी, आजै सकिने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारण सभा बिहीबार राजधानीमा जारी छ । आइसिसीले क्यानमाथि निलम्बन फकुवा गराउने उद्देश्यका विधान संसोधान गर्ने गरि विशेष साधारण सभा आयोजना गरिएको बताइएको छ । आइसिसीका प्रतिनिधि अमर शेखको उपस्थितिमा जारी साधारण सभाले आइसिसीले दिएको निर्देशन बमोजिमलाई विधान संसोधन हुने र त्यसले क्यानको निलम्बन फुकुवामा वातावरण […]

April 19, 2018

रोनाल्डोको गोलमा व्यक्तिगत कीर्तिमान बराबरी

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले एथ्लेटिक बिल्बाओसँग ‘ब्याकहिल फ्लिप’ गोल गर्दै रियललाई घरेलु मैदानमा हारबाट जोगाए। उक्त गोलसँगै पोर्चुगेली फरवार्ड रोनाल्डोले करियरको व्यक्तिगत कीर्तिमान बराबरी गरेका छन्।  यो गोलसँगै उनले लगातार १२ औं खेलमा गोल गरेका छन्। यो उनको करियरको उत्कृष्ट हो। उनले पछिल्लो १२ खेलमा हरेकमा गोल गर्दै २२ गोल गरेका छन्। उनले ला लिगामा भने ८ […]

April 18, 2018

आइपिएलमा कोलकाताको तेस्रो जित , राजस्थानको हार

जयपुर (एजेन्सी)– कप्तान दीनेश कात्र्तिक र नितिश रानाले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेपछि इन्डियन प्रिमियर लिग (आइपिएल) मा बुधबार कोलकाता नाइट राइजर्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको छ । आइपिएलको पाँचौं खेलमा कोलकाताको यो दोस्रो जित हो । समान ६ अंक भएपनि सनराइजर्स हैदरावादलाई पछि पार्दै कोलकाता शीर्षस्थानमा उक्लेको छ । कोलाकाताले भन्दा […]

volleyball nepal

April 18, 2018

भलिबल टोलीलाई स्वर्ण जिते जनही २ लाख

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशव कुमार विष्टले नेपाली भलिबल टिमले बंगलादेशमा स्वर्ण जित्न सके जनही २ लाख नगदले पुरस्कृत गर्ने घोषणा गरेका छन् । चौथो एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिप खेल्न बंगलादेश प्रस्थान गर्न लागेका नेपाली टिमलाई बुधबार बिदाई गर्दै सदस्यसचिव विष्टले यस्तो घोषणा गरेका हुन् । […]

April 18, 2018

राष्ट्रिय भलिबल टोलीलाई उपलब्धि रक्षा गर्ने चुनौती

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय भलिबलमा भाग लिन थालेको ४२ वर्षेपछि नेपालको पुरुष भलिबल टोलीले गतवर्ष माल्दिभ्समा भएको एभीसी सेन्ट्रल जोन च्याम्पियनसिपमा कास्य पदक हात पारेको थियो । नेपाल भलिबलमा जितेको त्यो अहिले सम्मकै ठूलो र आधिकारिक पदक हो । कम्तीमा त्यहि उपलब्धिलाई रक्षा गर्ने योजनासहित नेपाली पुरुष भलिबल टोली बिहिबार सेन्ट्रल जोन च्याम्पियनसिपको आयोजक देश बंगलादेश […]

April 18, 2018

साफ च्याम्पियन्ससिप ड्र: नेपाल र आयोजक बंगलादेश एकै समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा आउदो सेप्टेम्वरमा हुने साफ सुजुकी कप फुटबल प्रतियोगितामा नेपाल समुह ‘ए’ मा परेको छ ।बंगलादेशको ढाकामा आज भएको सार्वजनिक ‘ड्र’ मा नेपाल आयोजक बंगलादेशसँगै रहेको समूह ‘ए’ मा परेको हो । नेपाल रहेको समूहमा पाकिस्तान र भुटान पनि रहेका छन् । समुह ‘बी’ डिफेन्डिङ च्याम्पियन भारत, माल्दिभ्स र श्रीलंका रहेका […]

April 18, 2018

साफ च्याम्पियनसिपको ड्र अाज हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा अाउँदो सेप्टेम्बरबाट सुरु हुने साफ सुजुकी कपको समूह चरणको ड्र अाज ढाकामा हुँदैछ । ७ टोलीको सहभागिता रहने साफमा नेपालसहित भारत, अायोजक बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । यसअघिका संस्करणमा फाइनल यात्रा तय गरेको अफगानिस्तान भने मध्य एसियामा सरेपछि सहभागी टोली संख्या ७ मा झरेको हो । […]

April 18, 2018

आइपिएलमा मुम्बई इन्डियन्सको पहिलो जित

मुम्बई (एजेन्सी)–मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा यो सिजन पहिलो जित दर्ता गराएको छ । रोयल च्यालेन्जर्स बैंगलोरलाई मंगलबार ४६ रनले हराउँदै मुम्बईले चौथो खेलमा पहिलो जित दर्ता गराएको हो । ४ खेलमा बैंगलोरले पनि १ खेल मात्र जितेको छ । २ सय १४ रनको लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट १ […]

Success

Thank you for your time.