default_image

breaking big news

April 22, 2018

‘एसियाड हाम्रो खेलाडीले मात्र खेल्छन्,’– तेक्वान्दो संघ

काठमाडौं (हाम्रो खेलकुद)– आफु मातहतमा रहेका खेलाडीले मात्र भदौंमा इन्डोनेसियाको जाकार्तामा आयोजना हुने एसियाली खेलकुद (एसियाड) मा भाग लिन पाउने नेपाल तेक्वान्दो संघले प्रष्ट पारेको छ । तेक्वान्दो संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता रहेको अर्को संघ राष्ट्रिय तेक्वान्दो युनियनले पनि एसियाडका लागि खेलाडी छनोट गरेपछि तेक्वान्दोको सहभागितामा अन्यौलता सृजना भएको छ । […]

April 22, 2018

कसरी सम्भव भयो बार्सिलोनाको ३० औं कोपा डेल रे उपाधि ?

बार्सिलोना (एजेन्सी) – स्पेनिस कोपा डेल रेको फाइनलमा सेभियालाई ५-० को फराकिलो अन्तरले हराउँदै बार्सिलोनाले लगातार चौथो पटक प्रतियोगिताको उपाधि हात पारेको छ । समग्रमा ३० औं पटक उपाधि हात पर्ने क्रममा बार्सिलोनाले उत्कृष्ट खेल प्रदर्शन गर्यो । कस्तो रहयो बार्सिलोनाको यात्रा? राउण्ड अफ ३२ चरणमा बार्सिलोनाले मुर्सियालाई ८-० ले पराजित गर्दै अगाडी बढेको थियो […]

April 22, 2018

दिल्लीको अर्को हार, सन्दीपले अझै मौका पाएनन्

बैंगलुरु (एजेन्सी)– रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल)मा शनिबार दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले हराएको छ । पाँचौं खेलमा बैंगलोरको यो दोस्रो जित हो । नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध दिल्लीको भने पाँचौं खेलमा यो चौथो हार हो । दिल्लीको पाँचौं खेलमा पनि सन्दीपले मौका पाएनन् । १ सय ७५ रनको लक्ष्य पछ्याएको बैंगलोरले एबी […]

April 21, 2018

आइपिएलमा पञ्जाबको चौथो जित, कोलकाता पराजित

कोलकाता (एजेन्सी)– क्रिस गेल र लोकेश राहुलको उच्च प्रदर्शनबाट प्ररित किङ्स ११ पञ्जाब इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार कोलकाता नाइट राइडर्सलाई डर्क वर्थ लुइस (डिएल) का आधारमा ९ विकेटले हराएको छ । जितका साथ पञ्जाब शीर्षस्थानमा उक्लेको छ । ५ खेलमा चौथो जितका पछि पञ्जाबको ८ अंक पुगेको छ । कोलकाताको ६ खेलमा ६ […]

volleyball

April 21, 2018

सेन्ट्रल जोन भलिबलः नेपाल घरेलु टोली बंगलादेशसँग पराजित

काठमाडौं- चौथो संस्करणको एभीसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग पराजित भएको छ । बंगबन्धुस्थित कवर्डहलमा शनिबार भएको उद्घाटन खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–१ को सेटमा पराजित भएको हो । पहिलो सेटमा २६–२४ को कठिन जित निकालेको नेपालले त्यसपछिको तीनै सेट सहजै गुमायो । दोस्रो सेट १८–२५, तेस्रो […]

April 21, 2018

रविनलाई स्वर्ण, फूपु र लीला चुकिन्

ललितपुर (हाम्रोखेलकुद)- शनिबारबाट शुरु भएको आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपको पहिलो दिन भारतले चार स्वर्णपदक जित्न सफल भएको छ । ललितपुर लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम प्रशिक्षण केन्द्रमा शनिबारबाट शुरु भएको च्याम्पियनसिपमा भारतले ४ स्वर्ण जित्दै अग्रता लिएको हो । च्याम्पयनसिपमा पाकिस्तानले २ स्वर्ण नेपालले १ स्वर्ण जित्न सफल भएको छ । नेपाललाई रविन श्रेष्ठले […]

Nepal volleyball

April 21, 2018

सेन्ट्रल जोन भलिबल : नेपालले बंगलादेशसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभीसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपको खेलहरु आजबाट शुरु हुदैछ । च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले घरेलु टोली बंगलादेशको सामना गर्दैछ । खेल ढाका बंगबन्धुस्थित कवर्डहलमा ३: ४५ बजेपछि हुनेछ । च्याम्पियनसिपमा स्वर्ण जित्ने लक्ष्यमा रहेको नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोलीलाई पराजित गर्दै सुखद शुरुवात गर्ने अभियानमा हुनेछ […]

April 21, 2018

राजस्थानलाई हराउँदै चेन्नई आइपिएलको शीर्षस्थानमा

volleyball nepal

April 20, 2018

सेन्ट्रल जोन भलिबलमा नेपालको पहिलो खेल बंगलादेशसँग

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा भोलीबाट शुरु हुने एभीसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग खेल्ने भएको छ । बंगलादेशको ढाकामा शुक्रबार भएको टाइसिट ‘ड्र’ मा स्वर्ण जित्ने लक्ष्यमा रहेको नेपालले पहिलो खेलमै घरेलु टोली बंगलादेशसँग खेल्न परेको हो । खेल नेपाली समयअनुसार अपरान्ह ४ बजेपछि हुनेछ । नेपाली टोली […]

April 20, 2018

शीर्ष ४ मा पर्ने चेल्सीको सम्भावना कायमै

बर्नली (एजेन्सी)– चेल्सीले गए राती बर्नलीलाई २–१ ले हराउँदै प्रिमियर लिगको शीर्ष ४ भित्र पर्ने सम्भाावनालाई जित राखेको छ । भिक्टोर मोसेसको गोलमा चेल्सी विजयी भएको थियो । बर्नलीका केभिन लङले आत्मघाती गोल गरेको खेलमा एस्ले बर्नेसले गोल गरेका थिए । गोलको सुरुवात २० औं मिनेटमा लङको आत्मघाती गोलबाट भएको थियो । ६४ औं मिनेटमा […]

Success

Thank you for your time.