default_image

breaking big news

September 5, 2024

आयशा ललितपुर क्विन्सको गुडविल एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) टोली ललितपुर क्विन्सले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यलाई गुडविल एम्बेसडर नियुक्त गरेको छ । ललितपुरकी आयशाले सागमा तेक्वान्दोकी सफल खेलाडी मध्ये एक हुन्। एसियाली खेलकुदमा कास्य पदक जितेकी आयशाले सागमा समग्रमा ३ स्वर्ण र २ रजत पदक जितेकी‌छिन्। ‘ललितपुर […]

September 5, 2024

एनपिएलमा पोखरा सबैभन्दा मंहगोमा बिक्री

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग(एनपिएल) मा नेपाल टि ट्वान्टी प्रा लीले पोखराको फ्रेन्चाइजी खरिद गरेको छ ।‌ कम्पनीले ३ करोड ५७ लाख रुपैयाँमा पोखरा फ्रेन्चाइजको स्वामित्व किनेको‌ हो । एनपिएल सबैभन्दा बढी मुल्य पाउनेको शीर्ष स्थानमा पोखरा कै फ्रेन्चाइजी रहेको छ । काठमाडौं फ्रेन्चाईजी ३ करोड ३३ लाख ३ हजार ३ सय ३९ रुपैयाँ […]

September 5, 2024

काठमाडौं फ्रेन्चाईजी ३ करोड भन्दा बढीमा बिक्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग(एनपिएल) मा काठमाडौं फ्रेन्चाईजी ३ करोड ३३ लाख ३ हजार ३ सय ३९ रुपैयाँ मा बिकेको छ । टिम छनोटका लागि भएको बिडिङमा कान्तिपुर पब्लिकेसन प्रा.लिले काठमाडौंको फ्रेन्चाइज किनेको हो । ८ टोलीको बिडिङ जारी छ। एनपिएल मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म चल्नेछ।

September 5, 2024

कोशीको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – कोशी प्रदेशले एन्फा महिला लिगमा लगातार दोस्रो जित हात पारेको छ । लगातार दोस्रो जित हात पार्ने क्रममा कोशीले बागमती युथ क्लबलाई २-१ ले पराजित गर्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको बिहीबारको पहिलो खेलमा कोशीको जितमा समिक्षा मगरले १ गोल गर्दा १ गोल उपहार स्वरुप पाएको थियो । बागमतीका लागि बिष्नु माया […]

September 5, 2024

सिंगापुरले ५ बलमै खेल जित्यो

एजेन्सी – आइसिसी मेन्स टि ट्वान्टी विश्वकप एसिया क्वालिफायर ए मा सिंगापुरले मंगोलियाविरुद्ध ५ बलमै जित हात पारेको छ । टि ट्वान्टी आईमा कम बलमा नै लक्ष्य पूरा गर्नेमा सिंगापुर दोस्रो स्थानमा छ । पहिलो स्थानमा स्पेन रहेको छ । स्पेनले आइसे अफ म्यानविरुद्ध २ बलमा नै ११ रनको लक्ष्य पूरा गरेको थियो । मलेसियामा […]

September 5, 2024

मेस्सी र रोनाल्डो विना बालोन डी ओर‌को मनोनयन सार्वजनिक

एजेन्सी – विश्वकै चर्चित फुटबल अवार्ड बालोन डी’ ओरको विभिन्न विधाको मनोनयन सार्वजनिक भएको छ । फ्रान्स फुटबल म्यागेजिनले आयोजना गर्ने अवार्डको बुधवार राति ३० खेलाडीको मनोनयन सार्वजनिक भएको हो । सन् २००३ पछि पहिलो पटक अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो बिना नै २०२४ को बालोन डि ओर‌ अवार्डका मनोनयनमा सार्वजनिक […]

September 5, 2024

एन्फा महिला लिग – आज २ खेल

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा आजबाट दोस्रो राउन्डका खेलहरु सुरु हुँदैछन् । आज दुई खेल हुनेछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा बागमती युथ क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । बागमती र कोशीबीचको खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । पहिलो राउन्डको खेलमा बागमतीले सुदुरपश्चिम प्रदेशलाई पराजित गरेको थियो । कोशीले भने […]

September 4, 2024

पलेशालाई कर कट्टा नगरी ६५ लाख दिने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलिम्पिक्स नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउन सफल पलेशा गोवर्धनलाई सरकारले पुरस्कार राशीको कर कट्टा नगर्ने घोषणा गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नकटाइ ६५ लाख रुपैयाँ नै दिने स्पष्ट गरेका हुन्। पेरिस पारालिम्पिक्स २०२४ अन्तर्गत भदौ १४ […]

September 4, 2024

राष्ट्रपति पौडेलद्वारा पदक विजेता पलेशा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालिम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् । शीतल निवासमा बुधवार आयोजित कार्यक्रमम पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । पलेशाका प्रशिक्षक प्रशिक्षक कविराज नेगी लामालाई बधाई दिइएको थियो । सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई […]

September 4, 2024

पलेशालाई नगदसहित काठमाडौं महानगरको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पलेशा गोवर्धनलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ। बुधवार स्वदेश फर्केकी पलेशा र उनका प्रशिक्षक कविराज नेगी लामालाई महानगरले सम्मान गरेको हो। महानगरका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल, सामाजिक विकास समितिका संयोजक राजु केसी, प्रमुख कार्यकारी अधिकृत प्रदीप परियारले पलेशा र प्रशिक्षक लामालाई सम्मान गरेका थिए । […]

Success

Thank you for your time.