default_image

breaking big news

December 8, 2024

सुदूरपश्चिमको एनपिएलमा पहिलो हार, चितवनको जित

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सुदूरपश्चिम रोयल्सले पहिलो हार बेहोरेको छ । सुदूरपश्चिम आइतवारको दोस्रो खेलमा चितवन राइनोजसँग ३३ रनले पराजित भयो । चौथो खेलमा सुदूरपश्चिमको यो पहिलो हार हो। १ सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्स १८.२ ओभरमा १ सय ३१ रनमा अल आउट भयो । सुदूरपश्चिमका इशान पाण्डेले […]

December 8, 2024

हसनको अर्धशतकमा सुदूरपश्चिमलाई मध्यम लक्ष्य

काठमाडौं(हाम्राृ खेलकुद) – ओपनर हसन इसाखिलको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई मध्यम लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु मैदानमा आइतवारको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेकाे चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रनको योगफल तयार गर्यो । चितवनका ओपनर हसन इसाखिलले सर्वाधिक ६५ रन […]

December 8, 2024

चितवनले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को आठौं दिनको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले टस जितेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ राजेका हुन् । सुदूरपश्चिमले खेलेका ३ खेल नै जितेको छ । चितवनले ३ मध्ये २ मा जित र अर्कोमा हार बेहोरेको छ। […]

December 8, 2024

ठाकरकाे ५ विकेटमा लुम्बिनीमाथि जनकपुरको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्समाथि रोमाञ्चक १ रनको जित हासिल गरेको छ । लगातार चौथो जित निकाल्ने क्रममा आइतवारको पहिलो खेलमा जनकपुरले लुम्बिनीलाई हराएको हो । १ सय ३७ को मध्यम लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउँन सक्यो […]

December 8, 2024

लुम्बिनी सामू जनकपुरको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा आइतवारको पहिलो खेलमा लुम्बिनी लायन्ससामू जनकपुर बोल्ट्स मध्यम योगफलमा तयार गरेको छ । टियु क्रिकेट मैदानमा जनकपुरबाट लुम्बिनीले १ सय ३७ को मध्यम लक्ष्य पाएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रनको योगफल बनायो। जनकपुरका […]

December 8, 2024

लुम्बिनीले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को आठौं दिनको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेको छ । टियु क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् । लुम्बिनीले सुरुवाती ३ खेलमा हार बेहोरेर दबाबमा छ। आजको खेलमा गुमाएमा लुम्बिनीको प्लेअफ सम्भावना कठिन बन्नेछ । लुम्बिनी विराटनगर किंग्स, पोखरा […]

December 8, 2024

एनपिएलमा धवन : प्रति रनको कमाइ १ लाख १९ हजार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) मा भारतीय पूर्व ओपनर शिखर धवनको आगमनले चर्चा र उत्साह अर्को स्तरमा पुग्यो । एनपिएलमा धवनसँगै न्युजिल्यान्डका मार्टिन गप्टिल, जिमी निशम र अष्ट्रेलिया बेन कटिङ जस्ता ठूला नाम खेलेका छन् । धवनलाई कर्णाली याक्सले ४ खेल खेल्न नेपाल ल्याएको थियो । टिमका सहमालिक गृहेन्द्र घिमिरेले उनको अनुबन्धकै […]

December 8, 2024

एनपिएलमा आज पनि दुई खेल हुँदै

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को आठौं दिन आज पनि दुई खेल हुँदैछ । पहिलो खेलमा नेपाली टोलीका कप्तान रोहितको नेतृत्वमा रहेको लुम्बिनी लायन्स र नेपाली टोली सदस्य अनिल शाहको कप्तानीमा रहेको जनकपुर बोल्ट्सबीच खेल हुँदैछ । कीर्तिपुरस्थित टियु मैदानमा खेल बिहान ९ बजे सुरु हुनेछ। लुम्बिनीले सुरुवाती ३ खेलमा हार बेहोरेर […]

December 7, 2024

माल्दिभ्सको क्लब एचडिसीसँग गण्डकीको‌ हार

काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्सको क्लब एचडिसीले सानदार कमब्याक गर्दे काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। पहिलो दुई सेट गुमाएको एचडिसीले शनिवार दोस्रो खेलमा नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३-२ ले पराजित गर्यो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा गण्डकीले सानदार सुरुवात गर्यो। पहिलो सेटमा क्लब एचडिसीलाई निरह बनायो। ११-४ को […]

December 7, 2024

खडकले जिते धारा नेपालगन्ज म्याराथनको उपाधि

नेपालगन्ज ( हाम्रो खेलकुद) – दसौं धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जितेका छन् । ४२ दशमलव १९५ किलोमिटरको दौड शनिवार २ घण्टा १७ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै खडकले उपाधि जितेका हुन् । म्याराथनमा नेपाली सेनाकै राजन रोकाया दोस्रो र सुशील कुमार तस्रो भए । खडक गत संस्करणका उपविजेता र आठौं संस्करणका […]

Success

Thank you for your time.