default_image

breaking big news

Liverpool final

May 3, 2018

लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा

रोमा (एजेन्सी) – रोमालाई समग्रमा ७-६ ले पराजित गर्दै लिभरपुलले च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ। पहिलो लेगमा ५-२ को अग्रता लिएको लिभरपुलदोस्रो लेगमा ४-२ ले पराजित भएपनि फाइनलमा स्थान पक्का गरेको हो। यो लिभरपुलको प्रतियोगितामा पहिलो पराजय हो।फाइनलमा लिभरपुलले रियल म्याड्रिडको सामना गर्नेछ। रियलले बायर्न म्युनिखलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। फाइनल युकारेनको राजधानी […]

Jhapa vs Madan 2

May 2, 2018

झापा ११ दमक गोल्ड कपको पहिलो खेलबाट बाहिर

दमक (हाम्रो खेलकुद) – रमपम झापा ११ दमक गोल्डकपको पहिलो खेलबाट बाहिरिएको छ। मदन भण्डारी स्पोर्ट्स एकेडेमीसँग ४-० ले पराजित हुँदै झापा पहिलो खेलबाट बाहिरिएको हो। प्रतियोगिताको उद्घाटन सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। खेलको सुरुआती मिनेटमा पेनाल्टी मार्फत अग्रता लिने अवसर झापाले गुमाएको थियो। कर्ण लिम्बुको पेनाल्टी क्रसबारमा लागेपछि झापाले अग्रता लिने अवसर […]

May 2, 2018

कसरी पुग्यो रियल फाइनलमा ? [ गोल र हाइलाइट्स ]

म्याड्रिड (एजेन्सी) – स्पेनिस क्लब रियल म्याड्रिड करीम बेन्जेमाले दुई गोलको मदतले युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान सान्टियगो बर्नाबाउमा मंगलबार बायर्न म्युनिखलाई २-२ को बराबरीमा रोक्दै समग्रमा ४-३ को जितसहित रियल उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भयो । टोली सम्हालिन नपाउँदै खेलमा रियलले पहिलो गोल खाएको थियो । तेस्रो […]

Mani Kunwar 2

May 1, 2018

एन्फा चुनाव थप अन्योलमा

अध्यक्षका उमेदवार कुँवर भन्छन्ः निर्वाचन २२ गते नै किन ? काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पदका प्रत्यासी सस्थापन पक्षका मणि कुँवरले २२ बैशाखको लागि तय भएको एन्फाको चुनावी साधारणसभा कुनै पनि हालतमा मान्य नहुने बताएको छ । पटक–पटक सरेको एन्फाको चुनावी साधारणसभा नजिकिदै गर्दा अध्यक्षका प्रत्यासीबाट यस्तो खालको प्रतिक्रिया […]

karate

May 1, 2018

एसियाडमा चञ्चलाको फरक भूमिका, पहिला दर्शक यो पटक खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – चार वर्षअघि इन्चोन एसियाली खेलकुदमा करातेका दुई जना खेलाडी सबै भन्दा निराश भएर स्वदेश फर्केका थिए । कारण थियो स्वदेशबाट एसियाड खेल्ने उत्साहका त्यहाँ पुगेका उनीहरु दर्शक दिर्घामा सिमित भएर फर्केका थिए । यद्दपी आफुनो पीडालाई भुलाउने प्रयास गर्दै उनीहरुले बाँकी साथीको हौसला बढाउन भने कुनै कसर बाँकी राखेनन् । ती […]

April 30, 2018

दिल्लीलाई २ सय १२ रनको लक्ष्य, सन्दीप आठौं खेलमा पनि बाहिर

पुेन (एजेन्सी)– चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली डेयर डेभिल्सलाई २ सय १२ रनको विजय लक्ष्य दिएको छ । शेन वाट्सनको अर्धशतक, अम्बाटी रायडु र कप्तान महेन्द्र सिंह धोनीको आक्रामक पारीपछि चेन्नई सुपर किङ्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । टस हारेर पहिले ब्याटिङको […]

April 30, 2018

रूस्लान थ्री स्टारलाई बर्षको पहिलो उपाधि, मनाङ पराजित

इलाम(हाम्रो खेलकुद)-  अघिल्लो सिजनको दोस्रो सर्वाधिक सफल टोली रुस्लान थ्री स्टार क्लबले बर्षको पहिलो उपाधिको रुपमा माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । इलामको ठुलो टुडिखेल मैदानमा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा चिरपरिचित प्रतिद्धन्द्धी लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लबलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै थ्री स्टारले सिजनको पहिलो उपाधि जितेको हो । थ्री स्टारलाई सिजनको […]

April 30, 2018

आर्सनलमाथि युनाइटेडको जित, सिटीलाई सफलता

म्यानचेस्टर (एजेन्सी)–मराउने फेलानीले इन्जुरी समयमा हेड गोल गरेपछि म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा आइतबार आर्सनललाई २–१ ले हराएको छ । युनाइटेडले १६ औं मिनेटमा पाउल पोग्बाको गोलबाट अग्रता लिएको थियो । उनले नजिकबाट भलीमा गोल गरेका थिए । तर, एलेक्स सान्चेजको हेड पोस्टमा लागेर फर्कियो । दोस्रो हाफको छैटौं मिनेटमा युनाइटेडका पूर्व खेलाडी हेरिक मखाटेरियनले आर्सनलका […]

April 29, 2018

माइभ्याली गोल्डकपमा रियल र बार्सिलोनाको चर्चा , थ्री स्टार र मनाङ फाइनलका लागि तयार

इलाम (हाम्रो खेलकुद)– क्लब फुटबलमा रियल म्याड्रिड र बार्सिलोनालाई पछ्याउने समर्थक विश्वभर छन् । ला लिगाका यी दुई टोलीबीचको खेल एल क्लासिकोको नामले परिचित छ । विश्वस्तरका यी दुई टोलीको चर्चा इलाममा जारी चौथो माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताका क्रममा भएको छ । रुस्लान थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीले विश्व फुटबललाई फलो गर्नेले रियल र […]

anmol kc

April 29, 2018

‘क्याप्टेन’को सुटिङ माइभ्याली गोल्डकपमा, अनमोलसहित पुगिसके

काठमाडौं (हाम्रो खेलकुद)– कलाकार एवंम् निर्माता भूवन केसीले फुटबलको विषयलाई लिएर निर्माण गर्न लागिएको नेपाली चलचित्र ‘क्याप्टेन’ को सुटिङ इलाममा जारी चौथो माइभ्याली गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलअघि हुने भएको छ । त्यसका लागि कलाकार अनमोल केसीसहितको टोली इलाम पुगिसकेको छ । माइभ्यालीको फाइनलमा सोमबार रुस्लान थ्री स्टार क्लब र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीबीच प्रतिस्पर्धा […]

Success

Thank you for your time.