default_image

breaking big news

Police win

May 5, 2018

केएनपी महिला भलिबल – विभागीय डर्बीमा पुलिस र आर्मी भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो दिन शनिबार विभागिय डर्बीमा नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लब भिड्दै छन्। दिनको दोस्रो खेल १:३० मा सुरु हुनेछ।  शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको पहिलो दिन त्रिपुरेश्वोर स्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपाल पुलिस क्लबले शिवम् न्यु डायमण्डलाई ३-१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत […]

May 5, 2018

आइपिएलमा मुम्बईको जित, पञ्जाब पराजित

इन्दोर (एजेन्सी)– मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित दर्ता गरेको छ । किङ्स ११ पञ्जाबलाई शुक्रबार ६ विकेटले हराउँदै मुम्बईले तेस्रो जित हासिल गरेको हो । जितसँगै मुम्बई पाँचौं स्थानमा उक्लेको छ भने पञ्जाब चौथो स्थानमा छ । १ सय ७५ रनको लक्ष्य पछ्याएको मुम्बईले सूर्यकुमार यादवको अर्धशतकसँगै ६ बल अघि ४ […]

May 4, 2018

पञ्जाबविरुद्ध मुम्बई १ सय ७५ रनको लक्ष्य पछ्याउँदै

इन्दोर (एजेन्सी)– किङ्स ११ पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार मुम्बई इन्डियन्सलाई १ सय ७५ रनको विजय लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले क्रिस गेलको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । लोकेश राहुल र गेलको जोडीले पहिलो विकेटका लागि ५४ रनको […]

May 4, 2018

निर्वाचनमा भाग नलिने एन्फा अध्यक्ष उम्मेदवार कुँवरको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षका उम्मेदवार मणी कुँवरले शनिबार हुने निर्वाचनमा भाग नलिने घोषणा गरेका छन् । शनिबारका लागि तय निर्वाचन एन्फाको विधि विधान विपरित भएका कारण नैतिकका आधारमा आफुले त्यसमा भाग नलिने शुक्रबार पत्रकार सम्मेलन गर्दै कुँवरले यस्तो घोषणा गरेका हुन् । उनीसँग उपाध्यक्षका उम्मेदवार गणेश चन्दले पनि आफुले […]

Nepal Police Club

May 4, 2018

प्रतिस्पर्धात्मक खेलमा पुलिससँग शिवम् न्यु डायमण्ड पराजित

काठमाडौं (हाम्रो खेलकुद) –  चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले शिवम् न्यु डायमण्डलाई ३-१ ले पराजित गर्यो। तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद त्रिपुरेश्वोर स्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा पुलिसले पहिलो सेट २५-१२ ले हात पारेको थियो। दोस्रो सेट न्यु डायमण्डले २५-१६ ले जित्दै बराबरी गरेपनि पछिल्लो दुई सेटमा डायमण्ड पराजित […]

APF

May 4, 2018

केएनपी महिला भलिबलमा आज पुलिस र शिवम् न्यु डायमण्ड भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – त्रिपुरेश्वोर स्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आजबाट  चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु हुँदैछ।  शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा तीन विभागीय टोलीसहित न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल भलिबल टोली र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहेको छ। आज नेपाल पुलिस क्लब र शिवम् न्यु डायमण्डबीच प्रतिस्पर्धा हुनेछ। न्यु डायमण्ड अघिल्लो संस्करणको उपविजेता हो। प्रतिस्पर्धात्मक […]

May 4, 2018

आइपिएलमा कोलकतासँग चेन्नईको हार

कोलकाता (एजेन्सी)– चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहिबार कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित भएको छ । जितसँगै कोलकाता तेस्रो स्थानमा उक्लेको छ । चेन्नईको हारपछि सनराइजर्स हैदराबाद शीर्षस्थानमा उक्लेको छ। हैदराबाद र चेन्नईको समान १२ अंक छ । कोलकाता र चौथो स्थानको किङ्स ११ पञ्जाबको समान १० अंक छ । १ सय […]

May 3, 2018

चेन्नईले कोलकातालाई जितका लागि १ सय ७८ रनको लक्ष्य दियो

कोलकाता (एजेन्सी)– शीर्षस्थानको चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चौथो स्थानको कोलकाता नाइट राइडर्सलाई १ सय ७८ रनको लक्ष्य दिएको छ ।  टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले कप्तान महेन्द्रसिंह धोनीले अविजित ४३ रन जोडेपछि निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७७ रन बनाएको छ । चेन्नईका लागि माथिल्लो क्रमका ब्याट्सम्यानले […]

May 3, 2018

काठमाडौं जिल्ला अदालतले भन्यो –’एन्फा निर्वाचन रोक्नु पर्दैन’

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं जिल्ला अदालतले अन्तरिम आदेश जारी गर्नु नपर्ने भनेसँगै दुई दिन पछिका लागि तय अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन हुने पक्का भएको छ । बैशाख २२ गते (शनिबार) का लागि तोकिएको एन्फाको निर्वाचन प्रक्रिया विधान सम्मत नभएको उल्लेख गर्दै रोक्न अन्तरिम आदेशको मागसहित सरोकारवाला समूहले बिहीबार काठमाडौं जिल्ला अदालतमा रिट दायर […]

May 3, 2018

एसियाडको तयारीका लागि तेक्वान्दो खेलाडी कोरियातर्फ, सदस्य सचिवले नै गरे विदाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली तेक्वान्दो खेलाडीले १८ औं एसियाली खेलकुद (एसियाड) को तयारी कोरियामा गर्ने भएको छ । इन्डोनेसियामा भदौमा हुने एसियाडको तयारीका लागि नेपाल तेक्वान्दो संघको पहलमा कोरियामा प्रशिक्षणको व्यवस्था मिलाइएको हो । तेक्वान्दो टोली बिहीबार कोरियातर्फ प्रस्थान गरेको छ ।  तेक्वान्दो संघ र नेपाल तेक्वान्दो युनियनले छनोट गरेको खेलाडीबीच अन्तिम छनोट गर्नुपर्ने बताउँदै […]

Success

Thank you for your time.