default_image

breaking big news

kiran chemjong

May 10, 2018

गोलकिपर किरणले राखे ‘बर्डीगार्ड’

काठमाडौं (हाम्रो खेलकुद)– सामान्यता नेपाली खेलाडीले सुरक्षाका लागि बर्र्डीगार्ड राख्ने चलन छैन । तर, राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले भने आफ्नो सुरक्षाका लागि बर्डीगार्ड राखेका छन् । यद्दपी उनले सुरक्षा चुनौतीका कारण भन्दा पनि समर्थकहरु लाग्ने भिडलाई व्यवस्थापन गर्न सहयोगी राखेको बताएका छन् । अहिले उनी नेपाल पुलिस क्लबका लागि दमक गोल्डकप फुटबल प्रतियोगितामा […]

May 10, 2018

मुम्बई चौथो स्थानमा उक्लियो, कोलकाताको हार

कोलकाता (एजेन्सी)– साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियिर लिग (आइपिएल) अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । कोलकाता नाइट राइडजर्सलाई १ सय २ रनले हराउँदै मुम्बई एक स्थानमा माथि उक्लेको हो । समान १० अंकको मुम्बई चौथो स्थानमा उक्लदा कोलकाता चौथोबाट पाँचौं स्थानमा झरेको छ । २ सय ११ रनको लक्ष्य पछ्याएको कोलकाता १८.१ ओभरमा […]

May 9, 2018

मुम्बईले दियो कोलकातालाई २ सय ११ रनको लक्ष्य

कोलकाता (एजेन्सी)– मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बुधबार कोलकाता नाइट राइडजर्सलाई जितका लागि २ सय ११ को लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले इशान किशनको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा विकेट गुमाएर २ सय १० रन बनाएको थियो । सूर्यकुमार यादव र इभिन लेविसले पहिलो विकेटका लागि ४६ […]

May 9, 2018

मनाङ दमक गोल्डकपको फाइनलमा, उपाधि भिडन्त पुलिससँग

दमक(हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्द क्लब दमक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिभुवन आर्मी क्लबलाई बुधबार टाइब्रेकरमा ५–४ ले हराउँदै मनाङ अन्तिम २ मा प्रवेश गरेको हो । मनाङले शुक्रबार हुने फाइनलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई १–० ले हराउँदै पुलिस उपाधि नजिक पुगेको […]

May 9, 2018

पिएसजी लगातार चौथोपटक फ्रेन्च कप च्याम्पियन

पेरिस (एजेन्सी)– फ्रेन्च लिग वान उपाधि जितिसकेको पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कप फुटबलमा लगातार चौथोपटक च्याम्पियन बनेको छ । मंगलबार राति भएको फाइनलमा तेस्रो डिभिजनको लेस हेर्बीएर्सलाई २–० ले पराजित गर्दै पिएसजीले सिजनको दोस्रो उपाधि जितेको हो । पिएसजी सन् २०१५ देखि फ्रेन्च कपमा लगातार च्याम्पियन बनिरहेको छ । पिएसजीले फ्रेन्च कप जितेको यो […]

May 8, 2018

आइपिएलमा पञ्जाबमाथि राजस्थानको जित

जयपुर (एजेन्सी)– राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार तेस्रो स्थानको किङ्स ११ पञ्जाबलाई १५ रनले हराएको छ । जितसँगै राजस्थान अंकतालिकाको पुछारबाट छैटौं स्थानमा उक्लेको छ । राजस्थानको ८ अंक पुगेको छ भने पञ्जाबको १२ अंक छ । शीर्षस्थानको सनराइजर्स हैदराबादको १६ र दोस्रो स्थानको चेन्नई सुपर किङ्सको १४ अंक छ । १ […]

May 8, 2018

एपिएफलाई बर्षको पहिलो भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– घरेलु महिला भलिबलमा अघिल्लो बर्षको सर्वाधिक सफल टोली नेपाल एपिएफ क्लबले उपाधिका साथ यो बर्षको सुरुवात गरेको छ । एपिएफले मंगलबार चौथो सस्करणको केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले […]

May 8, 2018

शीर्षस्थानको हैदराबादसँग बैंगलोर पराजित

हैदराबाद (एजेन्सी)– शीर्षस्थानको सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ रनले हराएको छ । १ सय ४७ रनको विजय लक्ष्य पछ्याएको बैंगलोरले ६ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो । हारपछि बैंगलोरको शीर्ष ४ मा पर्ने सम्भावना कमजोर भएको छ । १० खेलमा ८ खेल जितेको हैदराबादको १६ […]

May 7, 2018

मनाङ दमक गोल्डकपको सेमिफाइनलमा,सुजलको २ गोल

दमक (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी दमक गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सुजल श्रेष्ठले २ गोल गरेको खेलमा अर्को ए डिभिजन टोली सरस्वती युथ क्लबलाई सोमबार ५–० ले हराउँदै मनाङले अन्तिम चारको यात्रा तय गरेको थियो । मनाङले सबै गोल दोस्रो हाफमा गरेका थियो ।     ४९ औं मिनेटमा सुजलको […]

May 7, 2018

एन्फामा तुलाधर महासचिव र जोशी कोषाध्यक्ष

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा कर्मा छिरिङ शेर्पा प्यानललाई सघाएमध्येका इन्द्रमान तुलाधार र रविन्द्र जोशीले महत्वपूर्ण जिम्मेवारी पाएका छन् । शेर्पाको नेतृत्वमा प्यानलनै विजयी भएपछि नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले तुलाधरलाई महासचिव र जोशीलाई कोषाध्यक्षमा नियुक्त गरेको छ । यसअघि तुलाधर प्रमुख कार्यकारी अधिकृत (सिइओ) र जोशी सह कोषाध्यक्षमा जिम्मेवारीमा थिए […]

Success

Thank you for your time.