default_image

breaking big news

May 19, 2018

हरि र कान्छीमाया कान्तिपुर रनर हाफ म्याराथन च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमाल र नेपाल एपिएफ क्लबकी कान्छीमाया कोजु कान्तिपुर रनर हाफ म्याराथनको च्याम्पियन बनेका छन् । शनिबार भएको आठौं संस्करणमा च्याम्पियन बन्ने क्रममा हरिले निर्धारित २१ किलोमिटर दुरी १ घन्टा ९ मिनेट २ सेकेन्डमा पूरा गरे । महिलातर्फ कान्छीमायाले १ घन्टा २१ मिनेट २८ सेकेन्डको समय निकालिन् । […]

May 18, 2018

दिल्ली विजयी, विकेट सहित सन्दीपको उत्कृष्ट प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – भिभो आइपिएल २०१८ मा अहिले नेपालका युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेरडेभिल्सले चेन्नाई सुपर किङ्सलाई हराएको छ । १ सय ६३ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा केवल १ सय २८ रन बनाउन सफल रह्यो । चेन्नाईका लागि ओपनर अंबाती रायडुले सर्वाधिक ५० रन बनाए भने रविन्द्र जडेजाले २७ […]

May 18, 2018

सन्दीपले लिए रैनाको विकेट

काठमाडौं (हाम्रो खेलकुद) – भिभो आइपिएल २०१८ मा अहिले नेपालका युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेरडेभिल्स र चेन्नाई सुपर किङ्स भिड्दै छन् । सन्दिपले बलिङमा राम्रो सुरुवात गरे । खेलको दोस्रो ओभर बलिङ गर्न आएका सन्दीपले आफ्नो व्यक्तिगत पहिलो ओभरमा २ रन दिएका थिए । ६ बल नै शेन वाट्सनलाई बलिङ गर्दै सन्दीपले ५ […]

May 18, 2018

दिल्लीद्वारा चेन्नाईलाई १ सय ६३ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – भिभो आइपिएलको ५२ औं खेलमा आज दिल्ली डेरडेभिल्स र चेन्नाई सुपर किङ्स भिड्दै छन् । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६२ रनको योग्फल तयार पारेको छ । दिल्लीका लागि लयमा रहेका रिसभ पन्तले ३८ रन बनाए । त्यस्तै अन्त्यमा विजय शंकर र […]

May 18, 2018

दिल्ली पहिले ब्याटिङ गर्दै, सन्दीप सुरुवाती ११ मा

काठमाडौं (हाम्रो खेलकुद) – भिभो आइपिएल २०१८ को ५२ औं खेलमा आज दिल्ली डेयरडेभिल्स चेन्नाई सुपर किङ्सको सामना गर्दै छ । खेल नेपाली समयअनुसार ८.१५ बजे सुरु हुने छ । चेन्नाई १२ खेलमा ८ जित दर्ता गर्दै १६ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । अाजको खेल जित्न सके चेन्नाई शीर्ष २ मा रहने […]

May 18, 2018

दिल्ली आज चेन्नाईसँग भिड्दै, सन्दिप खेल्ने लगभग पक्का

काठमाडौं (हाम्रो खेलकुद) – भिभो आइपिएल २०१८ अन्तर्गत आज राति फिरोज शाह कोट्ला स्टेडियममा चेन्नाई सुपर किङ्स र दिल्ली डेयरडेभिल्स भिड्ने छन् । सो खेल नेपाली समयअनुसार ८.१५ बजे सुरु हुने छ । चेन्नाई १२ खेलमा ८ जित दर्ता गर्दै १६ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । अाजको खेल जित्न सके चेन्नाई शीर्ष […]

May 18, 2018

दाबेदार फ्रान्सको विश्वकप टोली घोषणा, केही ठूला नाम परेनन्

पेरिस (एजेन्सी) – विश्वकप २०१८ को दाबेदार मानिएको फ्रान्सले गए राति आफ्नो अन्तिम २३ सदस्यीय टोली घोषणा गरेको छ । प्रशिक्षक डिडियर डेस्क्याम्पले केही ठूला नामलाई टोलीमा समावेश गरेका छैनन् । अन्तिम २३ मा समावेश नहुने नामहरुमा म्यानचेस्टर युनाइटेडका एन्थोनी मार्सियाल र आर्सनलका एलेक्जान्डर लाकाजेट रहेका छन् । युरोपा लिगको फाइनलमा घाइते भएका डिमिट्रि पायेट […]

Paras Khadka

May 17, 2018

सन्दीपलाई पछि पार्दै पारस वर्षको उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का ‘एनएसजेएफ पल्सर वर्षको उत्कृष्ट खेलाडी’  भएका छन्। इण्डोनेसियाको पर्सिजा जाकार्ताबाट राम्रो प्रदर्शन गर्दै गरेका मिडफिल्डर रोहित चन्द लगायत दिपेश धामी(ब्याडमिन्टन), इन्द्र बहादुर श्रेष्ठ (जुडो), सन्दीप लामीछाने र गल्फका टंक बहादुर कार्की पारससँगै मनोनयनमा परेका थिए।  नेपाले पहिलो पटक एक दिवसिय मान्यता पाउँदा पारसको प्रदर्शन महत्वपूर्ण रह्यो। […]

Badminton Shova

May 17, 2018

ब्याडमिन्टकी शोभा गौचन वर्षको उत्कृष्ट महिला खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टकी शोभा गौचन एनएसजेएफ पल्सर २०७४ वर्षको उत्कृष्ट महिला खेलाडी भएकी छिन्। बक्सिङकी विमला श्रेष्ठ, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठलाई पछि पार्दै शोभा वर्षको उत्कृष्ट महिला खेलाडी भएकी हुन्। उनले योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा दीपेश धामीससँग मिक्स डबल्सको उपाधि जितेकी थिइन् भने योनेक्स सनराइज नेपाल […]

Santoo

May 17, 2018

सन्दीप, किरणलाई पछि पार्दै टेबलटेनिसका स्यान्टुलाई ‘पिपुल्स च्वाइस अवार्ड’

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेटका युवा स्पिनर सन्दीप लामिछाने, फुटबलका किरण कुमार लिम्बु र भलिबलका चर्चित खेलाडी मान बहादुर श्रेष्ठलाई पछि पार्दै टेबलटेनिसकाका नम्बर १ स्यान्टु श्रेष्ठले एनएसजेएफ पल्सर पिपुल्स च्वाइस अवार्ड जितेका छन्।  कुल ३ लाख ४४ हजार ३ सय ८५ भोटमध्ये स्यान्टुले ४१.५१ प्रतिशत मत प्राप्त गरे। त्यस्तै दोस्रो स्थानमा भलिबलका मानबाहादुरले २१.६५ प्रतिशत, तेस्रोमा क्रिकेटका सन्दीपको १५.०१, चौथोमा […]

Success

Thank you for your time.