September 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलभमेन्ट ११ सँगको अभ्यास खेलमा टस हारेको छ। श्रीलंका डेभलभमेन्ट ११ सँगको अभ्यास खेलमा नेपालका कप्तान सोमपाल कामीले टस हारेर ब्याटिङको निम्तो पाएका हुन् । डेभलभमेन्टसँगको पहिलो र दोस्रो अभ्यास खेल भारी वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो । १६ सेप्टेम्बरबाट क्यानडामा हुने […]
September 6, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा आज दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा संकटा क्लब र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । पहिलो राउन्डको खेलमा संकटालाई त्रिभुवन आर्मी फुटबल क्लबले पराजित गरेको थियो । चन्द्रपुर भने कर्णाली प्रदेशसँग बराबरीमा रोकिएको थियो । दुवै टोली पहिलो […]
September 6, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलभमेन्ट ११ सँगको तेस्रो तथा अन्तिम अभ्यास खेलमा आज खेल्दैछ । श्रीलंकामा नेपाली समय अनुसार खेल बिहान १०ः१५ बजे सुरु हुँदैछ । डेभलभमेन्टसँगको पहिलो र दोस्रो अभ्यास खेल भारी वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो । १६ सेप्टेम्बरबाट क्यानडामा हुने विश्वकप लिग टुको अन्तिम […]
September 6, 2024
एजेन्सी – फिफा विश्वकप २०२६ को दक्षिण अमिरिकी छनोटमा अर्जेन्टिनाले चिलीमाथि जित हात पारेको छ । विश्पकप छनोटको आफ्नो सातौं खेलमा छैठौं जित निकाल्ने क्रममा शुक्रवार अर्जेन्टिनाले चिलीलाई ३-० ले हराएको हो । कोलम्बियामा भएको खेलमा अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जसलियन अल्भारेज र पाउल डिबालाले गोल गरे । अर्जेन्टिनाका नियमित कप्तान लियोनल मेस्सीले भने […]
September 6, 2024
एजेन्सी – पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो माथिल्लो स्तरमा ९ सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन्। पोर्चुगलले नेसन्स लिगमा बिहीवार क्रोएसियालाई २-१ ले हराउँदा रोनाल्डोले दोस्रो गोल गरेका थिए। ३९ बर्षीय रोनाल्डोले ३४ औं मिनेटमा भलिमा गोल गरेका हुन्। नुनो मेन्डेसको क्रसमा रोनाल्डोको गोल सम्भव भएको थियो। पोर्चुगलका लागि खेल्न थालेको […]
September 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कविराज नेगी लामालाई राखेपमा सेवा गर्ने गरी प्रशिक्षक (अधिकृत तृतीय) मा नियुक्तिका लागि सिफारिस गरेको छ । लामाको प्रशिक्षणमा तेक्वान्दोकी पलेशा गोवर्धनले पेरिस पारालिम्पिक्समा ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । पलेशाले के– ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । लामालाई प्रशिक्षक नियुक्त गर्न […]
September 5, 2024
पोखरा (हाम्रो खेलकुद)- लामाचौर कप भलिबलमा एपिएफले दुवैतर्फको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ। फाइनलमा एपिएफले महिलातर्फ टिप टप न्यु डायमण्ड स्पोर्टस क्लब र पुरुषतर्फ अर्को विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरा १९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा जारी प्रतियोगिताको लिग चरण बिहीवार सकिएको छ। […]
September 5, 2024
काठमाडौ(हाम्रो खेलकुद) – वालिङ नगरपालिकाले एन्फा महिला लिगमा कर्णाली प्रदेशलाई पराजित गरेको छ । एन्फा कम्लेक्स सातदोबाटोमा बिहीवारको दोस्रो खेलमा वालिङले कर्णालीमाथि ४-० को जित निकालेको हो ।वालिङको जितमा युगान्डाकी फरवार्ड ज्याकलिन नासालीले ह्याट्रिक गर्दा सुक्रिया मियाले १ गोल गरिन् । ज्याकलिनले १०औं, ४१औं र ७२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । ९०औं मिनेटमा […]
September 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) टोली ललितपुर क्विन्सले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यलाई गुडविल एम्बेसडर नियुक्त गरेको छ । ललितपुरकी आयशाले सागमा तेक्वान्दोकी सफल खेलाडी मध्ये एक हुन्। एसियाली खेलकुदमा कास्य पदक जितेकी आयशाले सागमा समग्रमा ३ स्वर्ण र २ रजत पदक जितेकीछिन्। ‘ललितपुर […]
September 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग(एनपिएल) मा नेपाल टि ट्वान्टी प्रा लीले पोखराको फ्रेन्चाइजी खरिद गरेको छ । कम्पनीले ३ करोड ५७ लाख रुपैयाँमा पोखरा फ्रेन्चाइजको स्वामित्व किनेको हो । एनपिएल सबैभन्दा बढी मुल्य पाउनेको शीर्ष स्थानमा पोखरा कै फ्रेन्चाइजी रहेको छ । काठमाडौं फ्रेन्चाईजी ३ करोड ३३ लाख ३ हजार ३ सय ३९ रुपैयाँ […]