default_image

breaking big news

May 27, 2018

चेन्नाईलाई आइपिएल उपाधिका लागि १ सय ७९ को लक्ष्य

मुम्बई (एजेन्सी) – आज भिभो आइपिएल २०१८ को फाइनल खेलमा चेन्नाई सुपर किङ्स र सनराइजर्स हैदराबाद भिड्दै छन् । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले नियमित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको छ । ओपनर श्रीवत्स गोस्वामी ५ रनमै आउट भए पनि अनुभवी ब्याट्सम्यानद्वय शिखर धवन (२६ रन्) र केन […]

bipin khatri

May 27, 2018

‘व्हाट अ क्याच !’

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप क्रिकेटको पहिलो खेलको दोस्रो इनिङ्समा प्रदेश ४ का विपिन खत्रीले उत्कृष्ट ‘फलो थ्रु’ का साथ् अनिल कुमार शाहलाई कट एण्ड बोल्ड गरे।  ब्याटिंगमा विष्फोटक प्रदर्शन गर्दै करण केसीलाई एकै ओभरमा तीन छक्का प्रहार गरेका विपिनले बलिङ्गमा पनि राम्रो प्रदर्शन गरे। १० ओभरमा दुई मेडेनका साथ् ३७ रन खर्चेका उनले १ विकेट […]

May 27, 2018

आइपिएल फाइनल आज – चेन्नई की हैदराबाद कसले मार्ला बाजी ?

मुम्बई (एजेन्सी)– इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधिका लागि आज चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । आपिएल अक्सनको समयमा चेन्नईको खेलाडी खरिदमा सबैको चासो रहेको थियो । सेन वाट्सन, हरभजन सिंह, ड्वान ब्राभो, महेन्द्र सिंह धोनी, अम्बाटी रायडु र रविन्द्र जडेजा जस्ता खेलाडी जो ३० वर्ष नाघिसकेका छन् । बढ्दो उमेरका कारण […]

May 27, 2018

सलाहको चोट गम्भीर

किएभ (एजेन्सी) – लिभरपुलका स्टार फरवार्ड मोहमद सलाहको काँधको चोट गम्भीर रहेको प्रशिक्षक योर्गेन क्लपले बताएका छन् । शनिबार रियल म्याड्रिडविरुद्ध युरोपेली च्याम्पियन्स लिगको फाइनल खेलमा उनको काँधमा चोट लागेको थियो । उक्त खेलमा सलाह ३० मिनेटमा परिवर्तन भएपछि लिभरपुल ३-१ ले पराजित भएको थियो । खेलको पहिले हाफमा सर्जियो रामोससँग बल खोस्ने क्रममा सलाह […]

bale goal

May 27, 2018

क्यारियसको गल्तीमा लिभरपुल चुक्यो, रियललाई लगातार तेस्रो उपाधि

किभ (एजेन्सी) – लिभरपुलका गोलकिपर लोरिस क्यारियसको दुई गल्तीमा दुई गोल गरेपछि रियल म्याड्रिडले लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलमा ३-१ ले पराजित गर्यो। रियलको यो लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि हो।  पहिलो हाफमा लिभरपुलले मुख्य खेलाडी मोहम्मद सलाहलाई गुमाउनु पर्यो। सर्जियो रामोससँग जुदेपछि सलाहले काधमा चोट बोक्दै ३० औं मिनेटमा मैदान छाडे। विश्व कप नजिकिंदै गर्दा इन्जिप्टका स्ट्राइकर सलाहले बाहिरिने क्रममा आँशु […]

captains

May 26, 2018

राष्ट्रिय क्रिकेट टोलीका सात कप्तान सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – प्रमोदराज–सावित्री पाण्डे स्मृति प्रतिष्ठानको आयोजनामा नेपाल क्रिकेट टोलीका अहिलेसम्मका सात कप्तानहरु सम्मानित भएका छन्।  वर्तमान कप्तान पारस खड्कासहित पूर्व कप्तानहरु उत्तम कर्माचार्य, लेखबहादुर केसी, पवन अग्रवाल, राजु खड्का, परेश लोहनी र विनोद दासलाई प्रतिष्ठानले सम्मान गरेको हो । काठमाडौँको चण्डोलस्थित कुण्डलिनी दरबार ब्यानक्वेटमा आयोजित कार्यक्रममा साहित्यकार विवश पोखरेल र खेल पत्रकार बिनोद पाण्डे पनि पुरस्कृत […]

salah ronaldo

May 26, 2018

रियल विरुद्ध लिभरपुल – समय, प्रसारण र अन्य जानकारी

कियभ (एजेन्सी) – युएफा च्याम्पियन्स लिगको आजको फाइनल खेलमा साविक विजेता स्पेनिस टोली रियल म्याड्रिड र इंग्लिस टोली लिभरपुल भिड्दै छन् । फुटबल इतिहासको यो ६३ औं च्याम्पियन्स लिगको फाइनल आज युक्रेनको राजधानी किभ स्थित ओलम्पिक स्टेडियममा हुनेछ । लिभरपुलले ५ पटक युरोपियन कपको उपाधि जितेको छ भने रियल म्याड्रिडले कीर्तिमानी १२ पटक यस प्रतियोगताको […]

salah ronaldo

May 26, 2018

च्याम्पियन्स लिग फाइनलमा आज लिभरपुल र रियल भिड्दै

किभ (एजेन्सी) – च्याम्पियन्स लिग फाइनलमा आज युरोपका दुई ठूला क्लब, रियल म्याड्रिड र लिभरपुल भिड्दैछन्। खेल नेपाली समयानुसार रातको १२:३० मा सुरु हुनेछ। फुटबल इतिहासको यो ६३ औं च्याम्पियन्स लिगको फाइनल युकरेनको राजधानी किभ स्थित ओलम्पिक स्टेडियममा हुनेछ। लिभरपुलले पाँच पटक युरोपियन कपको उपाधि जितेको छ भने रियल म्याड्रिडले कीर्तिमानी १२ पटक यस प्रतियोगताको उपाधि जितेको छ। […]

May 25, 2018

चेन्नईसँग हैदराबादले आइपिएल फाइनल खेल्ने, कोलकाता पराजित

कोलकाता (एजेन्सी)– सनराइर्जस हैदराबाद र चेन्नई सुपर किङ्सबीच इन्डियन प्रिमियर लिग (आइपिएल) उपाधिका लागि भिड्ने भएका छन् । कोलकाता नाइट राइडर्सलाई शुक्रबार १३ रनले हराउँदै हैदराबादले चेन्नईसँगको भेट पक्का गरेको हो । क्वालिफायर १ मा हैदराबादलाई हराउँदै चेन्नई यसअघि नै फाइनल पुगेको थियो । १ सय ७५ रनको लक्ष्य पछ्याएको कोलकातालाई २० ओभरमा ९ विकेटको […]

May 25, 2018

आइपिएल फाइनल प्रवेशका लागि कोलकातालाई १ सय ७५ रनको लक्ष्य

कोलकाता (एजेन्सी)– इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल पुग्ने क्वालिफायर २ मा कोलकाता नाइट राइडर्सले १ सय ७५ रनको विजय लक्ष्य प्राप्त गरेको छ । टस हारेर आज पहिले ब्याटिङको निम्तो पाएको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन बनाएको छ । पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेपनि हैदराबादले […]

Success

Thank you for your time.