default_image

breaking big news

August 16, 2018

सेमिफाइनलमा नेपाल र भारत भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको यू–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलका खेलहरु आज हुदैछ । भुटानको राजधानी थिम्पुमा जारी यु–१५ महिला साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले उपाधिको दावेदार भारतको सामना गर्नेछ । खेल चाम्लिङथाङ रंगशालमा दिउसो ३ः४५ बजेपछि शुरु हुनेछ । उपाधिको दावेदार भारतलाई पराजित गर्दै नेपाल पहिलो पटक फाइनल पुग्ने लक्ष्यमा हुनेछ । तर, […]

August 16, 2018

एट्लेटिको मड्रिडलाई युइएफए सुपर कप

इस्टोनिया (एजेन्सी) – एट्ल्टिको मड्रिड युइएफए सुपर कप च्याम्पियन बनेको छ । शहरी  प्रतिद्धन्द्धी रियल मड्रिडलाई अतिरिक्त समयमा ४–२ ले पराजित गर्दै एट्लेटिको मड्रिड युइएफए सुपर कप च्याम्पियन बनेको हो । इस्टोनियामा भएको खेलमा एट्लेटिको मड्रिडलाई च्याम्पियन बनाउन डिएगो कोस्टाले दुई तथा साउल निग्वेज र कोकीले समान एक गोल गरे । रियलका करिम बेन्जेमा र […]

August 15, 2018

एन्फा साधारण सभा सम्पन्न  : अब ९२ मतदाता, बी र सी डिभिजन क्लब बढाइने

काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश संरचनामा जाने प्रस्ताव अनुमोदन गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को १७ औं विशेष साधारण सभा चितवनमा बुधबार सम्पन्न भएको छ । सात प्रदेश समिति, एन्फाको मताधिकार संख्यामा वृद्धि, बी, सी डिभिजन क्लबमा वृद्धि, जिल्ला, प्रदेशसहितका लिग आयोजना गर्ने प्रस्तावलाई समेत एन्फाको विशेष साधारण सभाले पास गरेको छ । यसअघि ७७ […]

August 15, 2018

एसियाडमा सात खेलबाट पदक – सदस्यसचिव विष्ट

काठमाडौं (हाम्रो खेलकुद) -‌ हालसम्म नेपालले दुई संस्करणबाहेक सबै एसियन गेम्समा सहभागिता जनाएको छ । हरेक एसियन गेम्समा नेपालले सहभागिता जनाएपनि त्यो सहभागितामै सीमित बनेको छ । १८ औं संस्करण शुरु हुन लाग्दा नेपालले १५ संस्करणसम्म सहभागिता जनाउदा अहिलेसम्म १ रजत २२ कास्य गरी २३ पदक मात्रै जित्न सफल भएको छ । जुन सहभागिताको आधारमा […]

August 15, 2018

जापानको नतिजापछि खेलाडीलाई एन्फाको सय डलर बोनस

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले एसियाली खेलकुदअन्तर्गतको फुटबलमा जापानविरुद्ध १-० ले पराजित भएको नेपाली यू-२३ टोलीलाई १ सय डलर बोनस दिने घोषणा गरेका छन् । मंगलबार भएको खेलमा नेपालले प्रतियोगिताको दावेदार मानिएको जापानविरुद्ध उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गरेको थियो । कप्तान एवं गोलरक्षक किरण चेम्जोङले खेलमा […]

August 14, 2018

एन्फाको विशेष साधारण सभामा विधान संसोधनको एजेन्डा प्रस्तुत हुने !

चितवन (हाम्रो खेलकुद)– विधान संसोधनमा केन्द्रित हुँदै अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा बुधबार चितवनको सौराहामा बस्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले विधान संसोधनको विषयलाई एजेन्डाबाट हटाउन निर्देशन दिएपनि त्यसलाई एन्फाले पूर्ण रुपमा भने स्वीकार नगर्ने देखिएको छ । विशेष साधारण सभाको अघिल्लो दिन साँझ बसेको केन्द्रिय समितिको बैठकले परिषद्को […]

Bimal Gharti Magar

August 14, 2018

‘किरणको कप्तानी खेल’ -विमल

काठमाडौं (हाम्रो खेलकुद) – एसियाड फुटबल पहिलो खेलमा एसियाली पावर हाउस जापानसँग नेपाली यु–२३ फुटबल टोली १-० ले पराजित भयो। खेललाई जापानले आफ्नो नियनत्रणमा राखेपनि जापानी फरवार्डले नेपालको बलियो रक्षापङ्ति तोड्न भने सकेन। खेलपछि हाम्रोखेलकुदसँग बोल्दै राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तिमगरले जापानसँगको नतिजाले नेपाललाई अन्य खेलहरुमा सहयोग गर्ने बताए। ‘आजको खेलमा सबैले मेहेनत गर्यौँ। एसियाली पावर हाउस जापानसँग खेल्दाको […]

Bimal Gharti Magar

August 14, 2018

जापान १-० नेपाल : एसियाली खेलकुद [ फोटोफिचर ]

काठमाडौं (हाम्रो खेलकुद) – एसियाड फुटबलको पहिलो खेलमा नेपाली यु–२३ फुटबल टोली एसियाली पावर हाउस जापानसँग पराजित भएको छ । नेपाली यु–२३ टिम जापानको यु–२३ टिमसँग १–० ले पराजित भएको हो । सिकाराङस्थित विबावा मुक्ति रंगशालामा आज भएको समूह ‘डी’ को पहिलो खेलमा नेपाल खेलको सातौ मिनेटमा नै पछि परेको थियो । जापानका लागि मिटोमा […]

August 14, 2018

नेपाल जापानसँग १-० ले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यु–२३ फुटबल टोली जाकार्ता र पालेङवाङ एसियाड अन्र्तगत पुरुष फुटबल प्रतियोगिताको पहिलो खेलमा एसियाली पावर हाउस जापानसँग पराजित भएको छ । नेपाली यु–२३ टिम जापानको यु–२३ टिमसँग १–० ले पराजित भएको हो । यससँगै नेपाल एसियाडमा जापानसँगको चौथो भेटमा पनि पराजित हुन पुग्यो । सन् १९८६ मा दक्षिण कोरियामा भएको […]

August 14, 2018

एथलेटिक्स संघको निर्वाचन भदौ २२ मा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एथलेटिक्स संघको आज हुनुपर्ने निर्वाचन सरेको छ । नेपाल एथलेटिक्स संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै इन्डोनेसियामा हुने एसियन गेम्सका कारण संघको केन्द्रिय कार्यसमितिको साधरण सभा र निर्वाचन सार्नुपरेको जानकारी गरायो । संघको गत जेठ २३ गतेको कार्यसमिति बैठकले साउन २९ गते चितवनको सौराहामा चुनावी साधरण सभा गर्ने तयारी […]

Success

Thank you for your time.