default_image

breaking big news

September 7, 2024

ब्राजिलको जित, सुआरेजको अन्तिम खेलमा उरुग्वे रोकियो

एजेन्सी – फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले इक्वेडरमाथि जित हात पारेको छ । सातौं खेलमा तेस्रो जित निकाल्ने क्रममा ब्राजिलले शनिवार इक्वेडरमाथि १-० को जित हात पारेको हो । ब्राजिलको जितमा ३०औं मिनेटमा रोड्रिगो सिल्भाले गरेको गोल नै निर्णायक बन्यो । जित पछि १० टोली सहभागी छनोटमा १० अंकका साथ ब्राजिल चौथो […]

September 7, 2024

फ्रान्स इटलीसँग स्तब्ध

एजेन्सी – फ्रान्स युइएफए नेसन्स लिगको पहिलो खेलमा इटलीसँग पराजित भएको छ । ए टु समूहमा शुक्रवार इटलीले फ्रान्सलाई ३-१ ले पराजित भएको हो । फ्रान्सको घरेलु मैदानमा भएको खेलमा इटालीलाई जिताउन डेबिडे फ्राटिसी, फेडरिको डिमार्को र ज्याकोमो रासबोडोरीले गोल गरे । फ्रान्सका ब्राडली बारकोलाले गोल गरे । खेलको सुरुवात मै लिएको अग्रतालाई जोगाउन फ्रान्स […]

September 6, 2024

इङ्ग्लिसको कीर्तिमानी शतकमा अस्ट्रेलियालाई सिरिज

एजेन्सी – विकेटकिपर जोस इङ्ग्लिसको कीर्तिमानी शतकमा अस्ट्रेलियाले दोस्रो टि‌ ट्वान्टीमा स्कटल्याण्ड माथि सानदार जित निकालेको छ । टि ट्वान्टी सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले दोस्रो टि‌ ट्वान्टीमा ७० रनको जित हात पारेको हो । पहिलो खेल ७ विकेटले जितेको पाहुना टोलीले यो जितसँगै सिरिज २-० ले १ खेल अगावै जितेको छ । अस्ट्रेलियाले […]

September 6, 2024

नेपाली टोली सोमबार स्वदेश फर्कने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली आगामी सोमवार श्रीलंकाबाट स्वदेश फर्कने भएको छ । क्यानडामा भदौ ३१ गतेदेखि सुरु हुने विश्वकप लिग टुको तयारीका लागि श्रीलंका गएको टोली सोमवार फर्कने नेपाल क्रिकेट संघ(क्यान) का प्रवक्ता छुम्बि लामाले बताए । ‘लिग टु अन्तर्गतको क्यानडा सिरिजको अन्तिम तयारी तथा अभ्यास खेलका लागि श्रीलंका पुगेको टोली २४ […]

September 6, 2024

पुलिसको सानदार जितमा निरु र दिपाको ह्याट्रिक

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा सानदार जित निकालेको छ । आफ्नो दोस्रो खेलमा पहिलो जित निकाल्नेक्रममा पुलिसले शुक्रवार सुदूरपश्चिम प्रदेशमाथि ९-० को फराकिलो जित हासिल गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा पुलिसलाई जित दिलाउन निरु थापा र दिपा न्यौपानेले ह्याट्रिक पूरा गरे । पुजा राना मगर, […]

September 6, 2024

डायमण्डलाई हराउँदै एपिएफ च्याम्पियन

पोखरा (हाम्रो खेलकुद)– आफ्नो मुख्य स्पाइकरद्धय सरस्वती चौधरी र निरुता ठगुन्नाविनै कोर्टमा उत्रिएको विभागीय नेपाल एपिएफ क्लब लामाचौर कप राष्ट्रिय भलिबलको महिलातर्फ च्याम्पियन बनेको छ । एपिएफले शुक्रबार भएको फाइनलमा टिप टप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । यससँगै एपिएफले समूह चरणमा भोगेको हारको बदला […]

September 6, 2024

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा श्रीलंका डेभलभमेन्ट ११ सँग पराजित भएको छ । श्रीलंकामा शुक्रवार भएको अभ्यास खेलमा नेपाल ५ विकेटले पराजित भयो । डेभलभमेन्टसँगको पहिलो र दोस्रो अभ्यास खेल भारी वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो । नेपालले दिएको १ सय ६० रनको लक्ष्य डेभलभमेन्टले २६.५ […]

September 6, 2024

नेपालले दियो १ सय ६० रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलभमेन्ट ११ लाई जितका लागि १ सय ६० रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४० ओभरमा १ सय ५९ रन बनाउदै अल आउट भयो । नेपालका लागि कुशल भुर्तेलले ५० बलमा सर्वाधिक ४३ तथा कुशल मल्लले ३५ रन जोडे । आरिफ […]

September 6, 2024

सोमपालको कप्तानीमा नेपाली टोली ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलभमेन्ट ११ सँगको अभ्यास खेलमा टस हारेको छ। श्रीलंका डेभलभमेन्ट ११ सँगको अभ्यास खेलमा नेपालका कप्तान सोमपाल कामीले टस हारेर ब्याटिङको निम्तो पाएका हुन् । डेभलभमेन्टसँगको पहिलो र दोस्रो अभ्यास खेल भारी वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो । १६ सेप्टेम्बरबाट क्यानडामा हुने […]

September 6, 2024

एन्फा महिला लिग आज २ खेल

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा आज दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा संकटा क्लब र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । पहिलो राउन्डको खेलमा संकटालाई त्रिभुवन आर्मी फुटबल क्लबले पराजित गरेको थियो । चन्द्रपुर भने कर्णाली प्रदेशसँग बराबरीमा रोकिएको थियो । दुवै टोली पहिलो […]

Success

Thank you for your time.